नेपालगन्ज उपमहानगरपालिकाले लर्ड बुद्ध एजुकेशनल लिमिटेडे एकेडेमीको बोर्ड हटाउन निर्देशन दिएको छ । अस्पताल बाहिर सञ्जीवनीको बोर्ड र भित्र काम, कारवाही लर्ड बुद्ध एजुकेशनकै नामबाट भैरहेको पाइएकाले उपमहानगरपालिकाले बोर्ड हटाउन निर्देशन दिएको हो ।