For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

परीक्षा जस्तो हुनैपर्छ

byDainik Nepalgunj
February 28, 2025
in विचार
0 0
0
परीक्षा जस्तो हुनैपर्छ
Share on FacebookShare on Twitter

मित्रलाल सापकोटा

विद्यार्थीहरूलाई फेल गराउनै नहुने सरकारी कुतर्क, विद्यालयहरूले जुनसुकै कर्म गरेर भएपनि तथ्याङ्कीय हिसाबमा आफ्नो नतिजा राम्रो देखाउने प्रतिष्पर्धाले नेपालको विद्यालय शिक्षाको परीक्षा पद्धति नै भताभुङ भैसकेको छ । विद्यार्थीहरूको मानसिकतामा नै नपढेपनि पास भैहालिन्छ भन्ने भ्रमले ठूलो स्थान लिएको छ । अधिकाशं अभिभावकहरूमा पनि आफ्ना नानीबाबुहरूले पढेनन् भन्ने चिन्ता कुनैबेला भुलेबिर्सेर विद्यालयमा गएर शिक्षक भेटेका बेला बाहेक अरूबेला खासै भएको पाइँदैन कि भन्ने जस्तो भएको छ । नीजि विद्यालयहरूमा त शुल्क तिर्न जाँदा ‘पैसाको खोलो बगाउन मात्रै हो बच्चाले पढ्दैन, पढाइसढाइ केहिपनि छैन’ भन्नेसम्म मात्रमा सीतिम रहेको छ । आजभोलिका अभिभावक अपवाद बाहेक आफै शाररिक रूपमा काम गर्न चाहन्नन्, गर्दैनन् भने बालबालिकालाई शाररिक काम लगाउने कुरै भएन तर पनि बच्चाले पढ्न समय दिँदैन । सोलोडोलो बच्चाको पढाइ कमजोर हुनुको आरोप मोबाइल र विद्यालयलाई थोपरेर अभिभावक पनि उम्कन खोजेको देखिन्छ । तर परीक्षा राम्रो हुनुपर्छ भन्नेमा चाहिँ एकमत छन् ।

यो शैक्षिक सत्रका अबका दिन भनेका बिभिन्न परीक्षाहरूका दिन हुन । विद्यालयहरूले आआफ्ना तरिकाले विद्यार्थीहरूको आन्तरिक परीक्षाहरू गराउन थालेका छन् । बिशेष गरि कक्षा आठ र दशका विद्यार्थीहरूको परीक्षा केन्द्रित पठनपाठन चलेको छ । विद्यालयको शिक्षाको गुणस्तरको मापन गर्ने परीक्षा स्थानीय रूपमा बिएलइ र राष्ट्रीय रूपमा सी परीक्षा हो । अबका दिनहरूमा प्राय सबै विद्यालयहरूको ध्यान नै यी दुइटा कक्षालाई दिने गरिन्छ । यी दुबै परीक्षाको नजिताको आधारमा विद्यालयहरूले आफ्नो शैक्षिकस्तरको प्रचार गर्ने र जिल्ला तथा स्थानीय तहमा ‘मेरो विद्यालय यस्तो र उस्तो’ भनेर जोत्ने अवसर बनाउनु पर्ने छ ।

तर के हाम्रा विद्यालयहरूका परीक्षा र यसका नतिजाले विद्यार्थीहरूको सहि मूल्याङ्कन गरेको छ त ? सम्बन्धित सबैलाई प्रश्न गर्न मिल्छ कि मिल्दैन ? हाम्रा बोर्ड परीक्षाहरूको अवस्था त बिहारको बोर्ड परीक्षा जस्तो भैसकेको छ । हामीहरू बर्षभरि झारा टार्ने, विद्यालयका जिम्मेवार
व्यक्तिले (सरकारी होस् या नीजि विद्यालयका) बिभिन्न संघ संगठनको राजनीति गरेर हिँड्ने, कोहि कसैप्रति न जवाफदेहि हुने न आफ्नो कर्तव्य र दायित्व प्रति जिम्मेवार हुने अनि सजिलैसँग भन्ने ‘आजभोलिका बच्चाहरू पढ्दै पढ्दैनन्, तपाईले घरमा पढाउनु पर्यो नि आफ्ना बच्चालाई’ । यो कस्तो जिम्मेवारी हो यहाँ प्रश्न गर्न मिल्छ कि मिल्दैन ?

यो देशमा सबैभन्दा ठूलो राजनीति नै शिक्षामा हुने गरेको छ । देशका मन्त्री देखि प्रधानमन्त्रीसम्म सबैको चासो दलीय स्वार्थ मिलाउन शिक्षा र शिक्षक माथि नै हुने गर्छ । यदि हुँदैनथ्यो भने २०२८ सालपछि समयसापेक्ष शिक्षा ऐन पनि परिवर्तन हुँदै जाने थियो । एकपटक सरकारी विद्यालयमा घुसेपछि त्यो राहतशिक्षक होस् चाहे स्थायी उसलाई अब न प्रश्न गर्न मिल्छ न उसलाई कसैले उसको जिम्मेवारी कति पुरा भयो भनेर सोध्न मिल्छ । किनकि अब उ कुनै दलको सदस्य हो, बोल्यो कि उसको पछाडी दल खडा हुन्छ । पेशागत भन्दा पनि दलको भातृसंगठन बनेको शिक्षकको संघ संगठन खडा भैहाल्छ ।

नीजि विद्यालयहरू पनि कम छैनन् । मालिकहरू नै प्रधानाध्यापक हुने हुँदा मालिकका सामु कसले प्रश्न गर्ने । यसका पनि प्याब्सन, एनप्याब्सन आदि नामका मालिकहरूका संगठनहरू खुलेका छन् । यसमा स्थानीय पालिका देखि जिल्ला, प्रदेश देखि केन्द्रसम्म कसरी कस्का खुट्टा तानेर पदमा पुग्ने ? पब्लिकेशनहरू र विद्यालयको पैसामा कसरी स्याँस तोड्ने अनि सम्बन्धित निकायहरूसँग कसरी हिमचिम बढाएर आफु पनि ठूलै मान्छे हो भन्ने देखाउने, भन्ने दैडादैडी चलेको चल्यै हुन्छ । यसैको सेरोफेरोमा शिक्षाका मन्दिरहरू लथालिङ्ग पनि भएका छन् ।

अभिभावकले पनि कुन विद्यालयहले कस्तो शिक्षा दिएको छ भन्ने मूल्याङ्कन गर्न छोडेको छ । आफ्ना बालबच्चालाई “अरेली काँडैले च्वास्स च्वास्स” आदि यस्तै गीतको ट्रयाक बजाएर नचाउने विद्यालय अहिलेका उत्कृष्ट शिक्षा प्रदान गर्ने, सुसंस्कृत र गुणस्तरिय शिक्षा प्रदान गर्ने विद्यालय भन्ने भ्रम हुन थालेको छ । जुन भ्रम पाल्नु हुँदैन । आन्तरिक परीक्षा कसरी लिएका छन् ? कस्तो मूल्याङ्कन गरेका छन् ? जीवन जगतसँग सरोकार राख्ने र आफ्नो लागि भैपरआउँदा कर्म गरेर खानसक्ने खुबीको विकास गराउन सिकाउने व्यवस्था कुन विद्यालयले के गरेका छन् त्यो पनि मूल्याङ्कन गर्नुपर्छ ।

देशै नेताजति कोहि कमेडियन, कोहि स्टनबाज, कोहि गफ्फाज त कोहि भिलेन अनि विद्यार्थी चपली हाइटका डान्सर अनि परीक्षा, नतिजा, र देशको थिति फेरिन्छ त ? त्यसैले प्रधानमन्त्रीले ‘४८ प्रतिशत पास गराउने शिक्षक’ भनेर ड्यास हानेको होलान ।

विज्ञानको विकास र प्रविधिको विकासले आजका बालबालिकाहरू सकारात्मक भन्दा बढि नकारात्मक प्रभावित भएका छन् । यसमा कुनै दुईमत हुनुपर्छ भन्ने छैन । आजका विद्यार्थीहरूमा आफ्नोपन, मौलिकता, आफ्नो दिमाग लगाएर विश्लेषण गर्ने बानी छैन । नेपाली भाषा त राष्ट्रियस्तर बाटै भताभुङ बनाइएको छ त्यसैमा विद्यार्थीहरूले ब्याकरण होस् या निबन्ध आदि केहि पनि आफ्नो सृजनात्मकतामा लेख्न नसक्ने भएका छन् । भाषागत शुद्धता त सबै हराइसकेको छ । सानै कक्षा देखि नै सानो सानो हिसाबमा पनि क्याल्कुलेटरको प्रयोग गर्ने बानीले गणितीय प्रश्नहरूमा म्यानुल जोड गुणा भाग गर्ने बानी सबै मेटिएको छ । अँग्रेजीमा शब्दार्थ खोज्ने र वाक्यहरू आफै बनाएर त्यसको प्रयोग गर्ने बानी छैन । कुनैै कुरा लेख्न लगाउँदा च्याट जिपीटीको सहारा लिइन्छ । सबैकुरा प्रविधिमा छोडेर आफ्नो दिमागलाई डल बनाउने काम बढ्नाले गर्दा विद्यार्थीहरूमा क्रियटिभनेस भन्ने कुराको ह््रास भएको छ ।

हाम्रो परीक्षा प्रणाली पनि कुनै दिन लेख्नै नपर्ने, पढेको कुनै यादै गर्न नपर्ने भन्ने नआउला भन्न सकिन्न । खुलाकिताब परीक्षा प्रणालीको वकालत पनि हुने गरेको छ ।

अहिले हाम्रोमा जुन विद्यालय शिक्षा छ त्यो सैद्धान्तिक मात्रै छ । आफ्नो जीवनमा दैनिक आइपर्ने भोगाइहरूलाई हाम्रो पाठ्क्रमहरूमा राखिएको खासै छैन । विद्यालयहरूमा पनि यसप्रति कुनै चासो छैन । शिक्षकलाई सजिलो चाहिएको छ । मिहनत गर्न कसैलाई मन छैन । नमूना भनेर खोलिएका विद्यालयहरू मध्ये केहि मात्रै विद्यालयहरूमा बिषय अनुसारको अध्यापन हुन्छ । अरू सब उही किताबी कुरामा मात्रै व्यस्त भएका छन् ।

यो देशमा आइएनजिओले कागज मिलाएर तथ्याङ्क बनाएर काम देखाउन र परिणाममुखी भएको भन्न सिकाएको छ । यसैका आधारमा खान पनि सिकाएको छ । यसको असरले नेपालको शिक्षा र परीक्षामा पनि कागज मिलाएर गुणस्तर देखाउने परिपाटीको विकास भएको हो भन्दा कत्तिपनि अतिशोक्ति हुँदैन । यसका लागि बालअधिकारको नाउँमा विद्यार्थीलाई फेल नै गराउन नपाउने, सबै पास गराउने भन्ने परिपाटीको थालनी भयो । अनि हाम्रा विद्यार्थीहरूको मूल्याङ्कन पद्धति पनि बिग्रियो ।

आन्तरिक परीक्षाहरूका कुराले बाह्य मूल्याङ्कन थाह हुने कुरा भएन । तर गतबर्ष बिएलईको परीक्षामा बाँके बर्दियाका केहि पालिकाहरूले वास्तविक कडाइ गरेपछि विद्यार्थी र विद्यालयहरूको पढाइको स्तर सतह मै छताछुल्ल भयो । यसमा निकै ठूलो राजनीति पनि भयो । विद्यार्थीको अधिकारको हनन भएको भन्ने होहल्ला ती कागज मिलाएर तथ्याङ्क बनाउन सिकाउनेहरूले नै बढि गरे । परीक्षामा भएको त्यो कडाइले पक्कैपनि विद्यार्थीहरूमा पढ्नुपर्छ भन्ने बानी बस्न सक्थ्यो तर पहिला देखाउने अनि मौका परीक्षामा मिलाउने काम हुनु हुँदैन । यसमा सबै विद्यालयले आफ्नो स्तर मापन गर्नैपर्छ । परीक्षाको मामिलामा सबैले इमान्दार भएर काम गर्नैपर्छ । होइन भने हाम्रो शैक्षिकस्तर अझै खस्केर जानेछ । त्यसको निरन्तरता पनि जरुरी छ । मौका परीक्षा गराएर फेरि सबैलाई पास गराउने या एकाध बर्ष कडाइ गरेर फेरि लैबरिलै गर्ने परिपाटीको पनि अन्त्य हुनुपर्छ । यदि त्यसो गरिँदैन र उस्तै चाला हो भने त्यो कडाइको पनि कुनै अर्थ हुँदैन । यसैले पनि परीक्षालाई परीक्षाको मर्यादाभित्र रहेर नै सञ्चालन गनै सबै तयार बनौं । हाम्रो परीक्षा पद्धति जुन प्याट्रनमा रहेपनि स्तरलाई वास्तविक मापन गरेर जाने काम गरौं ।

Previous Post

प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

Next Post

भारतको अशान्त मणिपुर राज्यमा मिलिसिया लडाकूहरूद्वारा लुटिएका हतियारहरू समर्पण

Next Post
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

भारतको अशान्त मणिपुर राज्यमा मिलिसिया लडाकूहरूद्वारा लुटिएका हतियारहरू समर्पण

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा ६३ प्रतिशत बढी मत खसेको अनुमान

बाँकेमा ६३ प्रतिशत बढी मत खसेको अनुमान

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

सकियो मतदान, ६० प्रतिशत मत खसेको अनुमान

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version