For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

प्रजनन स्वास्थ्यको अधिकार र कार्यान्वयनमा सरोकारवालाको भूमिका

byDainik Nepalgunj
March 19, 2025
in विचार
0 0
0
प्रजनन स्वास्थ्यको अधिकार र कार्यान्वयनमा सरोकारवालाको भूमिका
Share on FacebookShare on Twitter

प्रजनन स्वास्थ्यको अधिकार मानव अधिकारकै सवाल हो । प्रजनन स्वास्थ्य भन्नाले मानिसका प्रजनन प्रणाली, प्रजनन अंगहरूको स्वास्थ्य, प्रजनन र यौन सम्बन्धी सम्पूर्ण विषयहरू भन्ने बुझाउँदछ । प्रजनन प्रक्रिया र कार्यसंग सम्बन्धित शारीरिक कमजोरी तथा रोगहरूको संक्रमण हुने स्थितिलाई मात्र प्रजनन स्वास्थ्य नभनी शारिरीक, मानसिक तथा सामाजिक रूपमा पुर्ण स्वास्थ्यको स्थिति समेतलाई जनाउछ । प्रजनन स्वास्थ्य अन्तर्गत व्यक्तिहरूले सुरक्षित र आनन्दमय यौन जीवनयापन गर्न सक्षम छन्, सन्तान जन्माउने क्षमता छ, सन्तान जन्माउने, नजन्माउने, कहिले जन्माउने, कति समयमा जन्माउने भन्ने निर्णय गर्ने स्वतन्त्रता छ भन्ने जस्ता बिषयहरू प्रजनन स्वास्थ्य अन्तरगत पर्दछन् ।

प्रजनन स्वास्थ्यको अधिकार महिलाको मानव अधिकारको बिषय हो । प्रजनन स्वास्थ्यको अधिकारलाई अन्तर्राष्ट्रिय कानूनका साथै नेपाली कानूनले समेत संरक्षण गरेको छ । प्रजनन स्वास्थ्यको अधिकारलाई नेपालको संबिधानद्धारा स्थापित मौलिक हक हुनुका साथै सर्वोच्च अदालतको फैसलाहरूद्धारा बिकसित मान्यता र बिधिशास्त्रको भागको रूपमा लिन सकिन्छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ ले प्रजनन स्वास्थ्यको अधिकारलाई सुनिश्चित गरेको छ ।

कायरो सम्मेलन १९९४ र विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रजनन स्वास्थ्य भन्नाले बिरामी वा रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक दृष्टिकोणबाट पूर्ण रूपमा स्वस्थ्य रहनु हो साथै प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रक्रियाको सन्दर्भमा निरोगी रहनु हो । मानिस प्रजनन रूपमा पुर्ण स्वास्थ हुनका लागि उसमा प्रजनन अंगहरू ठीक, सबल हुनुमात्र नभई प्रजनन तथा यौन सम्बन्धित मानसिकता, दृष्टिकोण,अवधारणा, सोच आदि पनि सकारात्मक हुनु जरूरी छ । त्यस्तै मानिस सामाजिक रूपमा पनि स्वस्थ हुनु जरुरी छ । अर्काको सम्मानमा ठेस पुग्ने गरी जिस्काउने, छुने, यौन हैरानी गर्ने कार्यलाई पनि प्रजनन स्वास्थ्यको संज्ञा दिने गरिन्छ ।

प्रजनन अधिकार भन्नाले कुनै पनि महिलाले आफ्नो शरीरको निर्णय लिन पाउनुका साथै महिलाले कति बच्चा पाउने वा नपाउने, कहिले पाउने, एउटा र अर्को बच्चाको जन्मान्तर कति हुने भन्ने निर्णय गर्न पाउने अधिकार हो भन्ने बुझ्नु पर्छ । तर कसैले पनि कुनै महिलालाई तिमीले बच्चा यति पाउनै पर्छ, तिमीले गर्भ पतन गराउनै पर्छ भनी जबरजस्ती गर्न मिल्दैन, कानूनले त्यस्तो गर्नमा निषेध गरेको छ ।

नेपाली कानूनले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हकको ब्यवस्था गरेको छ । प्रत्येक महिलालाई गर्भान्तर वा सन्तानको सख्या निर्धारण हकको ब्यवस्था गरेको छ । प्रजनन स्वास्थ्यमा आत्म निर्णयको अधिकारले आफ्नो शरिरको पुर्ण अधिकार, मानविय मर्यादा सहित गोपनियताको अधिकार, आफ्नो सन्तानको संख्या र जन्मान्तर निर्धारण गर्ने अधिकार, महिलाको यौन र प्रजनन चक्रलाई प्रभाव पार्ने सबै किसिमका हिंशा र जवरजस्ती बिरुद्धको अधिकार लगायतका बिषयलाई जनाउदछ । तर नेपालका कति महिलाले यो अधिकार थाहै पाएकै छैनन भने कतिले थाहा पाएर पनि उपभोग गर्न पाएका छैनन । ब्यवहारमा सन्तान कति÷कहिले जन्माउने कुराको निर्धारण महिलाले स्वतन्त्र रूपमा एक्लैले होईन पतिको सहमतिमा निर्भर रहने गरेको छ ।

प्रजनन स्वास्थ्यलाई नेपालको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ ले प्रजनन प्रद्धती, प्रक्रिया र कार्यसंग सम्बन्धित शारिरीक मानसिक तथा सामाजिक स्वास्थ्यको स्थितिलाई सम्झनु पर्दछ भनी परिभाषित गरेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ ले प्रजनन स्वास्थ्यको अधिकार बारे बिस्तृत ब्यवस्था गरेको छ । जस अनुसार प्रत्येक महिला तथा किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा सुचना तथा सेवा प्रदान गर्ने अधिकार रहन्छ । प्रत्येक ब्यक्तिलाई प्रजनन स्वास्थ्य सम्बन्धी सेवा परामर्श तथा सुचना प्राप्त गर्ने अधिकार छ तर ब्यवहारमा धेरै महिलाले प्रजनन सेवा त के शिक्षा समेत पाउन सकेका छैनन । महिलाहरू नचाहेरै गर्भवती हुनु परेको छ । छोराका लागी दर्जनसम्म छोरीहरू जन्माईरहनु परेको छ । स्वास्थ्य जोखिम मोलेरै छोरा जन्माउनु परेको छ ।

प्रत्येक ब्यक्तिलाई गर्भ निरोधक साधनको सम्बन्धमा जानकारी पाउने र सो को प्रयोग गर्ने हक रहन्छ । तर कानूनले यस्तो अधिकार प्रदान गरेता पनि ब्यवहारमा गर्भनिरोधकका साधनमा आम महिलाको अझै सहज पहुँच पुग्न सकेको छैन । कतिपय अवस्थामा महिलालाई चाहेर पनि गर्भनिरोधक साधन प्रयोग नगरी यौनसम्पर्क राख्न बाध्य पारिन्छ । जसबाट असुरक्षित गर्भधारण र गर्भपतनको मारमा महिलाहरू पर्ने गर्दछन् । प्रत्येक महिलालाई कानून बमोजिम गर्भपतन सेवा पाउने हक छ । प्रत्येक महिलालाई गर्भवति र सुत्केरी प्रजनन स्वास्थ्य रुग्णताको अवस्थामा पोषकयुक्त सन्तुलित आहार तथा शारिरीक आराम पाउने हक कानूनले प्रदान गरेको छ तर ब्यवहारमा कैयौ महिलाका लागी यी अधिकार कागजी अधिकार बनेका छन् ।

प्रत्येक महिलालाई प्रसुतीकर्मीबाट आवश्यक परामर्श, गर्भवती तथा प्रसुती सेवा, सुत्केरी प्रश्चातको गर्भ निरोधको सेवा पाउने हक छ । प्रत्येक महिलालाई आकस्मिक प्रसुती सेवा, आधारभुत आकस्मिक प्रसुती सेवा, बृहत आकस्मिक प्रसुती सेवा, नवजात शिशुको लागी अत्याश्यकिय सेवा र नवजात शिशुको आकस्मिक सेवा पाउने अधिकार हुनेछ । यस्तै प्रत्येक ब्यक्तिलाई आफ्नो जिवन चक्रको बिभिन्न अवस्थामा आवश्यक पर्ने प्रजनन स्वास्थ्य सेवा सर्वसुलभ, स्वीकार्य र सुरक्षित रूपले पाउने अधिकार हुनेछ । प्रत्येक ब्यक्तिलाई प्रजनन स्वास्थ्य सेवा छनौट गर्ने अधिकार हुनेछ ।

महिलाका उल्लेखित प्रजनन स्वास्थ्यको अधिकार भएता पनि हानिकारण गलत परम्पराहरू जस्तै बालबिवाह, दाइजो प्रथा, छोराको महत्व, बोक्सीको आरोप र छाउपडी प्रथाका कारण महिलाहरू हिंशाको शिकार हुने गरेका छन् । नेपालको कानूनी ब्यवस्था अनुसार सबै महिलालाई सधैं आफ्नो यौन स्वास्थ्यको रक्षा गर्ने अधिकार छ । उदाहरणका लागि एच.आई.भी. लगायत अन्य यौनजन्य सङ्क्रमणको रोकथाम गर्न कन्डमको प्रयोग गर्ने वा नचाहिएको अनिच्छुक गर्भ धारण नगर्नका लागि कन्डम वा अन्य परिवार नियोजनका साधनहरूको प्रयोग गर्न पाउने अधिकार छ । त्यसैले चाहे महिला अविवाहित वा विवाहित जुनसुकै अवस्थामा होस् महिलाले चाहेको बेला आफूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा विना हिचकिचावट सजिलैसंग अर्को व्यक्तिको अनुमति विना नै आवश्यकता अनुसार र आफूले चाहेको परिवार नियोजनका साधन सहित सरसल्लाह लिन पाउनु महिलाको अधिकार हो । यस्तो सेवाको उपभोगमा चाहे त्यो पुरुष वा स्त्री जुनसुकै जात, लिङ्ग र धर्मसंग सम्बन्धित वा अन्य कुनै होस् सेवा पाउने हकमा लैङ्गिक विभेद नगरी विना भेदभाव सेवा लिन आउनेलाई सेवा दिनु पर्छ । महिलाले चाहेको वा छानेको परिवार नियोजनका साधनका बारेमा परामर्श सेवा सहित परिवार नियोजनका साधन प्राप्त गर्न पाउनु नागरिकको अधिकार हो ।

महिलालाई कसैसंग यौन सम्पर्क राख्ने इच्छा छैन भने कुनै प्रकारको यौन क्रियाकलापमा निजलाईं जबरजस्ती गर्न पाइँदैन । यौन सम्पर्क भनेको सधै दुबैको वा जोडीको समान निर्णय र सहमतिमा हुनु पर्छ जसले यौन व्यवहार स्वस्थ र आनन्दमय बनाओस ।

प्रजनन स्वास्थ्य अधिकार महिलाको सम्पुर्ण जिवन तथा उनीहरूको बिबिध अधिकारसंग प्रत्यक्ष र परोक्ष रूपमा सम्बन्धित भएकाले प्रजनन स्वास्थ्यको अधिकार महिलाको आधारभुत मानव अधिकार बिषय मानिएको हो । धेरै महिलाहरू छोरा पाउने आशमा धेरै पटक गर्भवती भएर अस्पताल आउने गर्दछन् । यस्ता महिलाहरूमा सुत्केरी पश्चात उच्च रक्तश्राव, दिशा पिसाव चुहिने समस्या (फिस्टुला) तथा पाठेघर झर्ने समस्या, प्रजनन अंगसम्बन्धी रोगहरू बढी मात्रामा देखिने गरेको स्वास्थ्यकर्मीहरू बताउछन् ।

प्रजनन स्वास्थ्य सम्बन्धी अधिकारले महिलाको आत्मनिर्णयको अधिकार स्थापना गर्न, सन्तानको संख्या र जन्मान्तर निर्धारण गर्न तथा सन्तानलाई जन्म दिने वा नदिने बिषयमा महिलाको अधिकारलाई स्थापित गर्न, जवरजस्ती हिंशा र भेदभाव बिना स्वतन्त्र र जवाफदेहिपुर्ण यौनसम्पर्कलाई सुनिश्चित गर्न, प्रजनन चक्रसंग सम्बन्धित सुरक्षित यौन सम्बन्ध लगायत गर्भनिरोधक साधनहरूको सहज उपलब्धता, प्रसुती पुर्व र पश्चातको स्याहार एवं सुलभ र गुणस्तरिय स्वास्थ्य उपचारको सुनिश्चितता वाँझोपनको उपचार लगायतका अधिकारहरू सुनिश्चित गर्न, महिला बिरुद्धका सबै किसिमका यौनदुब्र्यवहार र यौनहिंशालाई अन्त्यको कुरा गर्दछ ।
्
अन्तमा प्रजनन स्वास्थ्यको अधिकार मानव अधिकारकै सवाल भएको र नेपालको संबिधान र कानूनमा प्रजनन स्वास्थ्यको अधिकारलाई सुनिश्चित गरेको सन्दर्भमा देखिएका समस्याहरूको पहिचान गरि प्रभावकारी कार्यान्वयन हुन जरुरी छ । यसका लागी सम्बन्धित निकायले आ¥आफ्नो स्थानबाट प्रभावकारी भुमिका खेल्न आवश्यक छ । (लेखक अधिवक्ता हुन्)

Previous Post

चैत ६ गतेदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

Next Post

नेपालगञ्ज–गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न

Next Post
नेपालगञ्ज–गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न

नेपालगञ्ज–गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

सकियो मतदान, ६० प्रतिशत मत खसेको अनुमान

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आज विहान सात बजेदेखि मतदान

March 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version