For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

माध्यमिक शिक्षा परीक्षा SEE  हाउगुजी नभई अवसर हो  

byDainik Nepalgunj
March 20, 2025
in विचार
0 0
0
माध्यमिक शिक्षा परीक्षा SEE  हाउगुजी नभई अवसर हो  
Share on FacebookShare on Twitter

नेपालमा माध्यमिक शिक्षा परीक्षा (SEE) लाई विद्यार्थीहरू मात्र होइन अभिभावक शिक्षक र समाजले पनि अत्यन्तै महत्त्वका साथ हेर्ने गरेको छ । यो परीक्षा विद्यार्थीहरूको शैक्षिक जीवनको एउटा महत्वपूर्ण मोड भएकाले यसलाई गम्भीर रूपमा बनाईएको हो  तर प्रश्न उठ्छ के SEE वास्तवमै विद्यार्थीहरूका लागि अत्यन्तै डर लाग्दो विषय हो? के यो परीक्षा एउटा सामान्य शैक्षिक मूल्याङ्कन मात्रै होइन? के विद्यार्थीहरूले यसलाई अवसरका रूपमा लिन सक्दैनन्? किन वर्षौंदेखि SEE लाई हाउगुजीजस्तै बनाइँदै आएको छ? यस्ता प्रश्नहरूमा हाम्रो शिक्षा प्रणाली परीक्षा प्रणाली र समाजको सोचाइले प्रत्यक्ष प्रभाव पारेको छ। यदि SEE लाई एक अवसरका रूपमा लिइयो भने विद्यार्थीहरूका लागि यो एक उत्कृष्ट आत्मसाक्षात्कारको प्रक्रिया हुन सक्छ तर यदि यसलाई अनावश्यक डर तनाव र दबाबको रूपमा प्रस्तुत गरिन्छ भने यो विद्यार्थीहरूका लागि हाउगुजी बन्न पुग्छ अहिले भएकै यहि हो।  परीक्षालाई विद्यार्थीहरूका लागि आतंकको रूपमा प्रस्तुत गर्ने मुख्य कारणमध्ये एक समाजको मानसिकता हो। नेपाली समाजमा परीक्षा र नतिजालाई अत्यधिक महत्त्व दिइन्छ। विद्यार्थीले राम्रो अंक ल्याए भने मात्र ऊ असल विद्यार्थी ठानिन्छ भने कम अंक ल्याउनेहरूलाई कमजोर मानिन्छ। यस्तो मानसिकताले विद्यार्थीहरूलाई अनावश्यक मानसिक दबाब सिर्जना गरिदिन्छ। शिक्षक अभिभावक र समाज सबैले परीक्षालाई जीवन मरणको प्रश्न बनाइदिएका छन्। परिक्षामा फेल भएर अत्मबिस्वाश गिराएर आत्महत्या पनि गरेका घटना सुनिएका हुन्छ्न। कतिपय अवस्थामा अभिभावकहरूले आफ्ना बालबालिकालाई अत्यधिक पढ्न बाध्य पार्छन् जसले उनीहरूको मानसिक स्वास्थ्यमा नराम्रो असर पुर्याउँछ। विद्यार्थीलाई प्रयासका लागि प्रेरित गर्नुपर्छ तर उनीहरूमाथि अनावश्यक दबाब सिर्जना गर्नु उचित हुँदैन। 

विद्यार्थीहरूका लागि अर्को ठूलो चुनौती भनेको परीक्षाको तयारी गर्ने तरिका हो। कतिपय विद्यार्थीहरू परीक्षा नजिकिँदै गर्दा अत्यधिक तनावमा रहन्छन् रातभरि जाग्राम बस्छन् र अत्यधिक परिश्रम गर्छन्। तर यस्ता अभ्यासहरू स्वास्थका लागि घातक हुन सक्छन्। अध्ययन भनेको एक निरन्तर प्रक्रिया हो भन्ने बुझाउन सक्नु पर्छ र विद्यार्थीहरूले नियमित अध्ययन गर्ने बानी बसालेमा मात्र परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सकिन्छ। अध्ययनलाई बोझ होइन ज्ञान हासिल गर्ने अवसरका रूपमा लिन सकियो भने परीक्षा दिन विद्यार्थीहरुलाई सजिलो हुन सक्छ।  समाजले नै परीक्षालाई ठूलो तनावको रूपमा चित्रित गरिदिएको कारण विद्यार्थीहरू यसलाई हाउगुजीजस्तै सोच्ने  गर्छन्। SEE लाई विद्यार्थीहरूका लागि तनावपूर्ण बनाउने अर्को प्रमुख कारण भनेको परीक्षा केन्द्रमा हुने व्यवस्थापन र वातावरण हो। कतिपय परीक्षा केन्द्रहरूमा अनावश्यक कडाइ गरिन्छ जसले गर्दा विद्यार्थीहरू डराउँछन्। साना गल्तीहरूलाई ठूलो मुद्दा बनाइन्छ जसले विद्यार्थीहरूको आत्मविश्वास घटाउँछ। कतिपय परीक्षा निरीक्षकहरूले विद्यार्थीहरूलाई सहज अनुभूति गराउने साटो डराउने शैली अपनाउँछन्। वास्तवमा परीक्षा निरीक्षकले विद्यार्थीहरूलाई सहज महसुस गराउनु आवश्यक हुन्छ ताकि उनीहरूले खुला मनले परीक्षा दिन सकून्।  कतिपय अवस्थामा परीक्षा हलमा हुने अनावश्यक हल्ला असुविधाजनक सिटव्यवस्था समय व्यवस्थापनमा हुने लापरबाही आदिले पनि विद्यार्थीहरूलाई थप तनाव दिएको हुन्छ। परीक्षा भनेको विद्यार्थीहरूको मूल्याङ्कन गर्ने एउटा प्रक्रिया मात्र हो यसलाई सजिलै लिनुपर्छ भन्ने सोच समाजमा विकास गर्न सकिएमा मात्र यो समस्या समाधान हुन सक्छ। हाम्रो त देशमा प्रधानमन्त्रीले त सम्पुर्ण शिक्षाको मुल्यांकन यहि परिक्षाले गरेको भनेर भासण सम्म गर्ने गरेको पाईएको छ। 

SEE लाई विद्यार्थीहरूका लागि सहज बनाउन परीक्षाको तयारीका क्रममा सही रणनीति अपनाउनु आवश्यक छ। आत्मबल र आत्मविश्वास कायम राख्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। कुनै पनि विद्यार्थीले सकारात्मक सोच राखे भने उनीहरूले परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न सक्छन्। म सक्दछु म मेहनती छु,म राम्रोसँग पढेको छु भन्ने सोचले विद्यार्थीलाई परीक्षामा डरको सामना गर्न सहयोग गर्छ।  परीक्षाको तयारी गर्दा उचित अध्ययन तालिका बनाउनुपर्छ जसले गर्दा सम्पूर्ण पाठ्यक्रमलाई व्यवस्थित रूपमा अध्ययन गर्न सकियोस्। निरन्तर अभ्यास गर्ने नोटहरू तयार गर्ने पुराना प्रश्नपत्रहरू हल गर्ने  महत्त्वपूर्ण बिन्दुहरूलाई दोहोर्याएर पढ्ने बानी बसाल्नुपर्छ। रातभरि जाग्ने बानीले शरीरमा असर पार्न सक्छ त्यसैले समयमै सुत्ने र सही आहार लिने कुरामा ध्यान दिनुपर्छ। परीक्षा हलमा प्रवेश गर्दा विद्यार्थीहरूले सबैभन्दा पहिले आफ्नो उत्तरपुस्तिकामा सही विवरणहरू लेख्नुपर्छ। कतिपय विद्यार्थीहरूले हतारमा आफ्नो नाम सिम्बोल नम्बर वा अन्य विवरण गलत लेख्ने गर्छन् जसले गर्दा नतिजामा समस्या आउन सक्छ। उत्तर लेख्नुअघि सबै विवरणहरू दोहोर्याएर जाँच गर्नुपर्छ ताकि कुनै गल्ती नहोस्। परीक्षा सुरु हुनु अघि प्रत्येक प्रश्न ध्यानपूर्वक पढ्नुपर्छ र उत्तर लेख्ने क्रममा सफा स्पष्ट र बुझ्न सकिने गरी लेख्नुपर्छ। परीक्षकलाई सहज रूपमा उत्तर जाँच्न सक्ने गरी प्रस्तुत गरेमा राम्रो अंक प्राप्त गर्न सकिन्छ। परीक्षामा विद्यार्थीहरूले आवश्यक सामग्रीहरू पूरा गरी लैजानु हो। कतिपय विद्यार्थीहरू हतारमा परीक्षाका लागि अनिवार्य सामग्री बिर्सेर जान्छन् जसले गर्दा उनीहरूलाई अनावश्यक तनाव सिर्जना हुन सक्छ। परीक्षा केन्द्रमा जाँदा प्रवेशपत्र अनिवार्य रूपमा लिनुपर्छ किनभने यो बिना परीक्षामा भाग लिन पाइँदैन।  कम्तीमा दुई वा तीनवटा पेन पेन्सिल  क्याल्कुलेटर ज्यामितिबक्स र गणित विषयको लागि ग्राफ पेपरसमेत साथमा आफैले लिनु पर्छ। परीक्षाको अघिल्लो दिन नै यी सबै सामग्री व्यवस्थित गरी राख्नुपर्छ जसले परीक्षा दिने दिन कुनै समस्या नआओस्। 

परीक्षा समाप्त भएपछि परीक्षा हलबाट निस्कने बेलामा विद्यार्थीहरूले आफ्नो सामग्रीहरू राम्ररी जाँच गर्नुपर्छ। कतिपय विद्यार्थीहरूले हतारमा प्रवेशपत्र पेन क्याल्कुलेटर ज्यामितिबक्स आदि परीक्षा हलमै छोडेर जाने गर्छन्। यस्तो गल्तीले अन्य परीक्षामा समस्या निम्त्याउन सक्छ। विद्यार्थीहरूले परीक्षा हलबाट निस्कने बेलामा आफ्नो सामग्रीहरू व्यवस्थित रूपमा राखेपछि मात्र बाहिरिनुपर्छ। साथै परीक्षा सकिएपछि नयाँ परीक्षाको तयारीका लागि योजना बनाउनुपर्छ। कुनै पनि परीक्षा अन्तिम होइन यो त अर्को अवसरका लागि बाटो  खुलाउने खुट्किलो मात्र हो।  

SEE परीक्षा विद्यार्थीहरूको जीवनको महत्वपूर्ण हिस्सा हो जसले भविष्यको विद्यार्थीको  शैक्षिक यात्रालाई नयाँ दिशा दिन्छ। यस परीक्षालाई सहज र सफल बनाउनका लागि आत्मविश्वास सही रणनीति  राम्रो तयारी आवश्यक हुन्छ। सही समयमा अध्ययन गर्ने आवश्यक सामग्रीहरू पूरा गर्ने उत्तरपुस्तिका सफा र स्पष्ट रूपमा लेख्ने र परीक्षा हलमा अनुशासित भएर बस्ने जस्ता अभ्यासहरू अपनाएमा परीक्षा सफलतापूर्वक दिन सकिन्छ। परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न मानसिक र शारीरिक रूपमा स्वस्थ रहनु जरुरी छ। परीक्षालाई चुनौती होइन अवसरका रूपमा लिनुपर्छ। परीक्षामा राम्रो नतिजा प्राप्त गर्न मेहनत गर्नुपर्छ तर मानसिक शान्ति र अनुशासनलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ। आत्मबल निरन्तर अभ्यास र सही रणनीतिले कुनै पनि विद्यार्थीलाई सफल बनाउन सक्छ। त्यसैले परीक्षालाई हाउगुजी होइन अवसरको रूपमा लिएर अघि बढ्नुपर्छ। 

Previous Post

‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्याउँ’

Next Post

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनिय-वक्ताहरु

Next Post
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनिय-वक्ताहरु

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनिय-वक्ताहरु

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version