For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनिय-वक्ताहरु

byDainik Nepalgunj
March 20, 2025
in News, मुख्य समाचार
0 0
0
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनिय-वक्ताहरु
Share on FacebookShare on Twitter

नेपाली राजनीतिका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइराला जस्तो अडिग र दूरगामी नेता मुलुकका लागि अहिले पनि आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसका अवसरमा आज नेपालगञ्जमा आयोजित ‘गिरिजाप्रसाद कोइराला र लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्ने काँग्रेसी नेताहरुले गिरिजाप्रसाद कोइरालाकै अगुवाईमा मुलुकमा शान्ति स्थापना भएको बताए ।

जंगलमा रहेका माओवादीलाई राजनीतिको मूलधारमा ल्याएर मुलुकमा शान्ति स्थापना गराउन कोइरालाको भूमिका अतुलनीय रहेको वक्ताहरुको तर्क थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल वाल्मीकिले गिरिजा प्रसाद कोइराला दूरदर्शी नेता भएको भन्दै काँग्रेसमा त्यस्तै नेताको अभाव अहिले खड्किरहेको छ भन्नुभयो । उहाँले लोकतान्त्रिक जनआन्दोलनका नायक कोइरालाकै कारण मुलुकमा सशस्त्र द्वन्दको अन्त्य भएको स्मरणसमेत गर्नुभयो ।

अध्यक्षताको आसनवाट नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले कोइरालाले मुलुक परिवर्तनका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । मजदुरहरुको हकअधिकार दिलाउन कोइरालाकै अगुवाईमा मजदुर आन्दोलन भएको स्मरण गर्नुभयो । स्ववियु निर्वाचनको प्रसंग जोड्दै सभापति गौडेलले पार्टीलाई बदनाम गर्ने, नेता तथा कार्यकर्तामाथि अमर्यादित अभिव्यक्ति दिने कार्यकर्ताको लेखाजोखा पार्टीले गर्ने चेतावती समेत दिनुभयो ।

नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले कोइरालाको अगुवाइकै कारण मुलुकमा लोकतान्त्रिक आन्दोलन सफल भएको दोहोर्याउनुभयो । कुर्मीले काँग्रेस पराजय हुने अवस्थामा पनि संविधानसभाको निर्वाचन गराएर कोइरालाले देशलाई निकास दिएको उल्लेख गर्नुभयो ।

महासमिति सदस्यहरुको तर्फबाट बोल्दै लुटबहादुर खत्रीले पार्टी भित्रको अस्वस्थ प्रतिस्पर्धा रोक्न सके काँँग्रेस बलियो पार्टी बन्ने बताउँदै त्यो शिक्षा कोइरालाको त्यागबाट सिक्नु पर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले कोइराला यो युगको शिखर पुरुष भएको बताए । ‘जे बोल्छु त्यहीँ गर्छु’ भन्ने कोइरालाको भनाइ आफ्नो लागि आदर्श रहेको बताउनुभयो । उनले पुराना कुरा बिर्सिएर पार्टीलाई गुटमुक्त गराउनु पर्ने बताए । यस्तै प्रदेश क्षेत्रीय सभापतिहरुको तर्फबाट बोल्दै बाँके क्षेत्र नम्बर १ ‘ख’ का सभापति बलराम शर्माले मुलुकको बृहत्तर बिकासका लागि गिरिजा प्रसाद कोइरालाको अतुलनीय योगदान गरेको बताउनुभयो ।

कार्यक्रममा भातृ संगठनहरुका तर्फबाट दलित संघ बाँकेका अध्यक्ष कृष्णबहादुर बिक, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य परमेश्वरी पाटिल, महासमिति सदस्य दुखिराम लोनिया लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस बाँकेका जिल्ला उपसभापति गोपाल अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य उमा थापाले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाली काँग्रेसका निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, जिल्ला कार्यसमितिका पदाधिकारी, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, प्रदेश क्षेत्रका पदाधिकारीहरु, पालिका सभापतिहरु, वडा सभापतिहरु लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको काँग्रेस बाँकेका प्रेस सल्लाहकार निरज गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोइराला र पूर्व सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो । शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

Previous Post

माध्यमिक शिक्षा परीक्षा SEE  हाउगुजी नभई अवसर हो  

Next Post

नौबस्ता औद्योगिक क्षेत्र : निर्माण अघि बढाउने सहमति

Next Post
नौबस्ता औद्योगिक क्षेत्र : निर्माण अघि बढाउने सहमति

नौबस्ता औद्योगिक क्षेत्र : निर्माण अघि बढाउने सहमति

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चार हजार बढीको काटियो लाइन

जुम्लामा नौ हजार घरधुरी विद्युत्को पहुँच

April 16, 2026
मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

२२ हजार नाघ्यो भ्रष्टाचार विरुद्धका उजुरी

April 16, 2026
खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी सेमिफाइनलमा

खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी सेमिफाइनलमा

April 15, 2026
स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

April 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version