For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कहिले आउला राप्तीको पानी ?

byDainik Nepalgunj
March 22, 2025
in News, मुख्य समाचार
0 0
0
कहिले आउला राप्तीको पानी ?
Share on FacebookShare on Twitter

बाँके अहिले पानी प्रयोगका लागि भूमिजलस्रोतमै निर्भर रहेको छ । बढ्दो जनसंख्या, सहरीकरण, बजारीकरण, उद्योग, कलकारखाना, होटल, व्यवसायको वृद्धि सँगै पानीको माग बढिरहँदा ती सबैका लागि पानी स्रोत हालसम्म भूमिगत जल नै रहेको छ । जमिनबाट पानी निकालेर प्रयोग गरिरहँदा त्यसले जमिनमूनि पानीको सतह त घट्दै जान्छ, भोलिका दिनमा विकराल समस्या निम्तिन सक्छ । खासगरी गर्मीको समयमा बाँकेकै कतिपय ठाउँमा धाराहरू सुक्दा खानेपानीको समस्या भएको समाचार सञ्चारमाध्यममा आउने गरेको छ ।

नेपालगन्जमा खानेपानीका भूमिगत जलस्रोतको प्रयोग हुँदै आएको छ । खानेपानी संस्थान होस् वा व्यक्तिका घर वा व्यवसाय पानीका लागि भूमिगत स्रोतकै प्रयोग हुँदै आएको छ । हाते पम्प, ट्युववेल, डिप बोरिङ्ग लगायतका माध्यमबाट उपलब्ध खानेपानी नेपालगन्जमा उपलब्ध छ । शुद्ध पानी उपलब्ध गराउने पानी उद्योगीहरूले पनि भूमिगत जलस्रोतकै प्रयोग गरिरहेका छन् ।

नेपालगन्जमा पानीका लागि भूमिगत जलस्रोतको निर्भरता हटाउनका लागि बर्षौ अघि सुरु भएको एउटा परियोजनाले अझै पूर्णता पाउन सकेको छैन । २०७४ मा दुई बर्षमा सक्ने लक्ष्य लिइएको योजना सक्न अझै कति समय कुर्नुपर्ने हो निश्चित छैन । बाँकेको डुडुवा गाउँपालिका–५ कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजनाको निर्माण कार्य सुरु गरेको थियो ।

नेपाल खानेपानी संस्थानले नेपालगन्ज उपमहानगरपालिकाको खानेपानीको आपूर्तिका लागि दीर्घकालीन योजना बनाएर राप्तीनदीबाट पानी ल्याउने योजनाको काम अख्तियारमा उजुरीदेखि जग्गा विवाद, सडक विवाद, मुआब्जा, बजेट अभाव लगायतका कारण अझै पूर्ण हुन नसकेको हो ।

भूमिगत जलस्रोतबाट खानेपानीको आपूर्ति गर्दै आएका नेपालगन्जबासीका लागि दीर्घकालीन आपूर्ति व्यवस्थापन गर्न राप्तीबाट पानी प्रशोधन गरी ल्याउने योजना २०७३ साल असारमै सुरु भएको थियोे । तर, योजनाको औपचारिक रूपमा २०७४ सालमा मात्रै सुरु भएको थियो । आयोजना सुरुवात हुँदा २०७६ असारसम्म सक्ने योजना बनाइएको थियो ।

खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठ आयोजनाको काम ८० प्रतिशत सकिएपनि पूर्णता हुन अझै समय लाग्न सक्ने बताउँछन् । ‘काम भैरहेको छ, केही समस्या अहिले पनि छ’, उनले भने । उनले राप्तीनदीमा मुहान क्षेत्र सम्पवेल रहेको जग्गा निजी व्यक्तिको भएपछि मुद्दा प्रक्रियाका कारण ढिलाई भएको उल्लेख गर्दै उक्त जग्गा खरिद प्रक्रिया पनि अघि बढिसकेको जानकारी दिए । ‘जग्गाका सम्बन्धमा मन्त्रालयबाट टोली गठन भै प्रतिवेदन समेत बनिसकेको छ’, श्रेष्ठले भने, ‘अब खरिद प्रक्रिया अगाडि बढ्छ ।’

खानेपानीको पाइपलाइन राप्तीनदीदेखि फुल्टेक्रासम्म बिछ्याइसकिएको खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन् । ‘त्यसयता सडक खन्नका लागि सडक विभागमा १ करोड ९१ लाख धरौटी राख्ने बजेट उपलब्ध छैन, त्यसका लागि अन्य वैकल्पिक व्यवस्थाका लागि पनि छलफल भैरहेको छ’, उनले भने ।

खानेपानी संस्थान नेपालगन्जका प्रमुख श्रेष्ठ हाल संस्थानको कबरेज क्षेत्रमा पर्याप्त मात्रामा पानी उपलब्ध गराइएको बताउँदै दीर्घकालीन रूपमा पानीको आपूर्तिका लागि राप्तीनदीकै पानी आवश्यक पर्ने बताउँछन् । हाल दैनिक ७० लाख लिटर पानी उत्पादन गरिरहेको संस्थानसँग नेपालगन्ज क्षेत्रमा अहिले करिब पाँच हजार उपभोक्ता आबद्ध छन् ।

Previous Post

‘बालसुधार गृहको ब्यवस्थापन गर’

Next Post

गहिरिंदो जलसंकटप्रति चिन्ता

Next Post
गहिरिंदो जलसंकटप्रति चिन्ता

गहिरिंदो जलसंकटप्रति चिन्ता

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

March 15, 2026
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

March 15, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

एघार महिनामा ६ हजार विपद्का घटना

March 15, 2026
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version