For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्धन्द्ध पीडितको माग

byDainik Nepalgunj
March 25, 2025
in News
0 0
0
सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्धन्द्ध पीडितको माग
Share on FacebookShare on Twitter

सत्य र न्यायको अधिकार सुनिश्चित गर्न बाँकेका द्धन्द्ध पीडित र अधिकारकर्मीले जोड दिएका छन् ।

एडभोकेसी फोरम नेपालले द्धन्द्ध पीडित महिला राष्ट्रिय संजाल संगको सहकार्यमा सत्यको अधिकार दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै सत्य र न्यायको अधिकार सुनिश्चित गर्न द्धन्द्ध पीडित र अधिकारकर्मीले माग गरेका थिए ।

द्धन्द्ध पीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीको अध्यक्षतामा भएको संक्रमणकालिन न्यायको पछिल्लो अवस्था, पीडितको न्यायमा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमा द्धन्द्ध पीडित, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, अधिकारकर्मी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक बसन्त गौतमले सत्यको अधिकार दिवसको सान्दर्भिकता बारे प्रकाश पार्दै मानव अधिकार उल्लघंनका पीडितको सत्य थाहा पाउने र न्याय पाउने अधिकार रहेकोले राज्यले त्यसको प्रत्याभुति गराउनु पर्नेमा जोड दिए ।

संक्रमणकािलन न्यायको पछिल्लो अवस्था, पीडितका अधिकार बारे प्रकाश पार्दै प्रदेश संयोजक गौतमले अवरुद्ध रहेको संक्रमणकालिन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुराउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरीले सत्य थाहा पाउने पीडितको अधिकार रहेको भन्दै द्धन्द्ध पीडितको न्यायमा राज्य जिम्मेवार बन्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा समन्वय समितिका उपप्रमुख सिता कार्कीले पीडितको न्यायमा ऐक्यवद्धता जनाउदै पीडितले घटनाको बारेमा सत्य तथ्य थाहाँ पाउनु पर्नेमा जोड दिईन ।

कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सत्य थाहाँँ पाउने पीडितको अधिकार रहेको भन्दै द्धन्द्ध पीडितले न्याय प्रशासनले सहयोगी भुमिका खेल्ने प्रतिवद्धता जनाए ।

राष्ट्रिय मानव अधिकार आयोगका नेपालगंज कार्यालयका प्रमुख द्धारिका अधिकारीले मानव अधिकार उल्लघंनका पीडितको सत्यको अधिकार रहेको भन्दै पीडितको न्यायका पक्षमा आयोगले कार्य गरिरहेको बताईन ।

इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले बिस्तृत शान्ति सम्झौता भएको १८ बर्ष ब्यतित भैसक्दा समेत पीडितले घटनाको सत्यतथ्य थाहाँ पाउन नसकेको उल्लेख गर्दै अबरुद्ध संक्रमणकालिन न्याय तार्किक निष्कर्षमा पु¥याई पीडितलाई न्यायको प्रत्याभुति दिलाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरीले अवरुद्ध संक्रमणकालिन न्याय प्रक्रियालाई अगाडी बढाई द्धन्द्ध पीडितलाई न्याय दिलाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा द्धन्द्ध पीडितहरु देवीसरा बिक, कौशिला कार्की, पार्वती बुढा, देव बहादुर डिसी, धनसरा बुढा,चन्द्रकला अधिकारी लगायतले घटना भएको बर्षौसम्म पनि सत्य तथ्य थाहाँ पाउन नसकेको उल्लेख गर्दै सरकारले सिघ्र न्यायको प्रत्याभुति दिलाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानिय सरकारले पीडितका पीडा सुन्नु पर्ने भन्दै पीडित लक्षित शिपमुलक आयआर्जनका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सभाध्यक्षको आसनबाट बोल्दै द्धन्द्ध पीडित महिला संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीले घटना भएको बर्षौसम्म बेपत्ता आफन्तको लास सासको अवस्था थाहाँ पाउन नसकिएको उल्लेख गर्दै पीडितले सत्य, न्याय र परिपुरणको अधिकार पाउनु पर्नेमा जोड दिईन । कार्यक्रममा बोल्ने द्धन्द्ध पीडितहरुले बेपत्ताका श्रीमतीले सामाजिक सुरक्षाको ब्यवस्था मिलाउनु पर्ने, द्धन्द्ध पीडितलाई स्वास्थ्य उपचारको ब्यवस्था मिलाउनु पर्ने, द्धन्द्धकालिन यौन हिंशा पीडित महिलाका सवाल सम्बोधन गरिनु पर्नेमा जोड दिएका थिए ।

द्धन्द्ध पीडित र अधिकारकर्मीद्धारा सरकारलाई ध्यानाकर्षण ः संक्रमणकालिन न्याय प्रक्रियालाई सिघ्र तार्किक निष्कर्षमा पु¥याई पीडितलाई न्यायको पुत्याभुति दिलाउनु पर्नेमा जोड
सत्यको अधिकार दिवसका सन्दर्भमा बाँकेका द्धन्द्ध पीडित र अधिकारकर्मीले अवरुद्ध रहेको संक्रमणकालिन न्याय प्रक्रियालाई सिघ्र तार्किक निष्कर्षमा पु¥याई पीडितलाई न्यायको पुत्याभुति दिलाउनु पर्नेमा जोड दिएका छन् । सत्यको अधिकार दिवसका सन्दर्भमा बाँकेका अधिकारकर्मी र द्धन्द्ध पीडितहरुले एक ध्यानाकर्षण पत्र जारी गर्दै पीडितको न्यायको पक्षमा बोलेका हुन ।

बाँकेका अधिकारकर्मीहरु सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, सह संयोजक वरिष्ठ अधिवक्ता लोक बहादुर शाह, समुहका सचिव एवं एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका आवद्ध अधिवक्ताहरु बल बहादुर चन्द, अधिवक्ता बिकाश आचार्य, मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरी तथा द्धन्द्ध पीडित महिला संजालका केन्द्रिय कोषाध्यक्ष चन्द्रकला उप्रेती लगायतका दर्जनौ द्धन्द्ध पीडितहरुले सार्वभौम द्धन्द्ध पीडितको सत्य, न्याय र परिपुरण सहित सम्मानजनक रुपमा बाँच्न पाउने अधिकार सुनिश्चितताका लागी सिघ्र पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
अवरुद्ध संक्रमणकालिन न्याय प्रक्रियालाइ कार्यान्वयमा ल्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग पदाधिकारीहरुको नियुक्ति सिफारिस समिति सिघ्र गठन गर्न, अयोगमा संक्रमणकालिन न्यायको क्षेत्रमा काम गरेका सक्षम, योग्य, पीडित मैत्री पदाधिकारी नियुक्ती गरिनु पर्नेमा जोड दिएका छन् ।

यसै गरि बाँकेका द्धन्द्ध पीडित र अधिकारकर्मीले द्धन्द्ध पीडितका लागी आत्म सम्मान र न्याय सहितको परिपुरणको ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको जनाएका छन् ।

Previous Post

मेला : रोजगारीसँगै बेरोजगार व्यवस्थापन पहल

Next Post

दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

Next Post
दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version