For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

“शहरमा फूलका कुरा”

byDainik Nepalgunj
March 25, 2025
in विचार
0 0
0
“शहरमा फूलका कुरा”
Share on FacebookShare on Twitter

बसन्त कुमार उपाध्याय

अठारौं शताब्दि ताका युरोपमा सडक छेउछाउ फूल रोप्न थालिएको पाईन्छ । हुन त एशियामा फूलको प्रयोगको इतिहांस अँझै पुरानो मानिन्छ । तर जनसंख्या शहर केन्द्रित हुँदै जाँदा शहर सुन्दर र व्यवस्थित बनाउन सडक आसपास फूल रोप्न थालियो ।

फूलबाट हामीले सिक्ने कुरा जुनसुकै परिस्थितिमा किन नहोस आनन्द लिन सक्नुपर्छ भन्ने सन्देश हुन्छ । भलै काँडाबीच घेरिएर फूल फुलेको हुन्छ । जिवनमा पनि दुःख र समस्याका अनेकन काँडा हुन्छन् ।

शकील बदायुनीको एउटा शेर :
’काँटों से गुज़र जाता हूँ दामन को बचा कर
फूलों की सियासत से मैं बेगाना नहीं हूँ।’

अनि संसारको सबै भन्दा बढी (सायद) सोधिने प्रश्न –’प्रेम के हो ?’
काल्पनिक नै किन नहोस उत्कृष्ट जवाफ कहिं कतै कसैसँग छैन् पनि होला । पुरक प्रश्न प्रेमको परिभाषा के हो ?
जवाफमा परिभाषाका शब्द संसारमा खेर गएका छन् । जो अनुत्तरित नै छन्। त्यही प्रेम अभिव्यक्त गर्न पनि फूलको प्रयोग हुन्छ ।

समय यता नेपालगन्ज फूलका कारण चर्चामा छ । शहरका मुख्य सडकमा फुलेका फूलले नेपालगन्ज–नगरवासिमा डोपामाइन,सेरोटोनिन, इन्डोर्फिन र अक्सिटोसिन हर्मोन उत्पादनमा वृद्धि भएको आभास गर्दछु ।
वसन्त ऋतुको चञ्चलताबाट गुज्रिने को नहोला र !!

माधव मधुकर फूलका विषयमा लेख्छनः

’हम जान छिड़कते हैं जिस फूल की ख़ुशबू पर
वो फूल भी कांटों के बिस्तर पे खिला होगा ।’

नेपालगन्जका भित्रि गल्लिहरु फोहोरका दूर्गन्धले ग्रस्त छन् । मुल सडक सुर्खेत रोडका बिचमा फुलेका फूलहरुले ति भित्रि गल्लिहरुको दूर्गन्ध बिर्साउने प्रयास गरेको आभास हुन्छ ।
सामाजिक सञ्जालबाट ति सुगन्ध भेट्न सकिन्छ । तर के यति मै नगरवासि उत्साहित भएका हुन त ?

स्वास्थ्य तथा जनसंख्या मन्त्री एक साँझ नेपालगन्जका सडका ति फूलहरुको सुगन्ध अनुभव गर्न नेपालगन्जका सडकमा पनि भेटिए ।

प्रृकतिसँग कस्तो व्यवाहार गर्ने भनेर फूलबाट सिक्नुपर्छ । आँफैमा आत्म सन्तुष्टि महशुस गर्न फूलबाट जान्नुपर्छ । जिवनमा आशावादी हुन र सकारात्मक भईरहन फूलबाट शिक्षा लिनसक्नु पर्छ मानिसले । संवेदनशीलता र सामंजस्य कायम राख्न पनि फूलले सन्देश दिन्छन् । किनकी फूल जस्तो सुकै परिस्थितमा पनि फुल्ने गर्छन्।

मेरा विचरमा फूल कुनै परिभाषाको बन्द घेरामा हुँदैनन,त्यसैले फुल्छन र फूल बन्छन् ।
मानिसको जन्म देखि मृत्यु संस्कार सम्म फूल मात्रै एउटा वस्तुका रुपमा सबै धर्ममा स्विकार्य छ ।
फ्रान्स स्थित पेरिस न्याचुरल हिष्ट्रिका प्रधाध्यापक मार्क आन्द्रेको भनाई सभार गर्न उपयुक्त लाग्छ । आन्द्रे भन्छन–’फूल कुनै पनि वनस्पतिको यौनाङ्ग हुन।’

अहमद फ़राज़ आफ्ना शेर यसरी लेख्छनः

’अब के हम बिछड़े तो शायद ख़्‌वाबों में मिलें
जिस तरह सूखे हुए फूल किताबों में मिलें ।’

स्विडेनका अनुसन्धानकर्ता कार्ल लिनियस फूलाई परिभाषित गर्न एञ्जियोस्पर्म भनेर फूल फुल्ने विधालाई व्यवस्थित गर्न खोजेको सम्झन्छु ।
फूलको सबैभन्दा सुन्दर प्रयोग मौरीले बाहेक अरुले गर्न सायदै सक्लान । यद्यपी मौरीले निलो र हरियो रङ्गका मात्रै फूल देख्छन् ।
सनातन हिन्दू धर्ममा त झनै वृक्षमा ईश्वरको वास हुन्छ भन्ने मान्यता पनि छ ।

पारिजात अर्थात नाइट जस्मिन वा उर्दूमा गुल जाफरी आँफैमा एउटा उत्कृष्ट फूल हो । जो कि रातमा फूल्छ अनि सूर्य उदाउनु अघि नै झरि सक्छ । पारिजातको विरुवा छुँदा मात्रे पनि मानिसको थकाट मेटिन्छ भन्ने गरिन्छ ।

शहरका सडकमा फुलेको कनेर जो मुटु रोगकोउपचारमा समेत प्रयोग हुन्छ । जो कि गन्धहिन हुन्छन् ।
आखिर फूल मानिसको दैनिक जिवनयापनमा जोडिएकै हुन्छ । जो सुन्दरता,प्रेम,ओषधि,शुभेच्छा र समवेदनालाई छोएर फूल्छन् । अनि साहित्य र आध्यात्मलाई पनि फूलले रङ्गिन बनाईदिन्छन् ।

आजकाल नेपालगन्जका शहरमा फुलेका फूलको चर्चा बीच कस्ले रोपे,कस्ले हुर्कायो,कसले संरक्षण गर्यो भन्ने र्प्शन उठेको छ । जो जस्ले गरेका भएपनि ति सबै धन्यवादका पात्र हुन्। आफ्ना कामको श्रेय दामासाहीले सबैले लिंदा हुन्छ । अथवा उदार भएर फूल झैं खुल्ला छाडिदिएपनि हुन्छ ।

र अन्तमा : फूल नटिपौं है त !!
अमीक़ हनफ़ीका यी शेर नगरवासीलाई सुम्पिन्छुः

’फूल खिले हैं लिखा हुआ है तोड़ो मत
और मचल कर जी कहता है छोड़ो मत।’

Previous Post

दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै

Next Post

प्लाइउड निर्यात ठप्प

Next Post
प्लाइउड निर्यात ठप्प

प्लाइउड निर्यात ठप्प

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा ६३ प्रतिशत बढी मत खसेको अनुमान

बाँकेमा ६३ प्रतिशत बढी मत खसेको अनुमान

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

सकियो मतदान, ६० प्रतिशत मत खसेको अनुमान

March 5, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतदातालाई हुन सक्छ कारवाही !

March 5, 2026
मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

मतदान स्थलमा गोपनियता सुनिश्चित गर्न निर्देशन

March 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version