For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बालसुधार गृह सुधारको प्रयास

byDainik Nepalgunj
April 8, 2025
in News, मुख्य समाचार
0 0
0
बालसुधार गृह सुधारको प्रयास
Share on FacebookShare on Twitter

प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रशासनका प्रमुख र अधिकारकर्मीको टोलीद्वारा मंगलबार जयन्दु बालसुधार गृहको अनुगमन गरेको छ ।

बाल सुधार गृहको पछिल्लो अवस्था÷देखिएका समस्या र सुधारका पक्षहरू, कानूनी बिवादमा परेका बालकहरको मनोभावना लगायतका सवालमा बुझ्न प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी उपरीक्षक तुल बहादुर कार्की, सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, एडभोकेसी फोरम नेपाल लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानको टोली मंगलबार जयेन्दु बालसुधार गृह आसमानपुर बाँके पुगेको थियो ।

जयेन्दु बालसुधार गृहमा गत चैत्र १ गते राती १२ बजे तिर होली खेलेको बिषयलाई लिएर ६ जना बालकहरूलाई गरिएको कुटपिटबाट सुरु भएको घटनाले उग्र रूप लिदा सुधार गृहमा तोडफोड, आगजनी भई तनावको स्थिति सृजना भएको थियो । घटनामा झण्डै ५० बालकहरू घाइते भएका थियो ।

सुधार गृहमा हुने आवाच्छित हिंसात्मक क्रियाकलाप नियन्त्रण गरि सुधारको पहल गर्ने उदेश्यका बालसुधार गृहको भ्रमण गरिएको बाँकेमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।

बालसुधार गृहमा पछिल्लो अवस्था, सुधार गृह ब्यवस्थापन, चुनौती समस्या र सुधारका सवालमा तथ्य संकलन गरिनुका साथै यस बिषयमा सुधार गृहका इन्चाज बिमला काउचा मगर कानूनी बिवादमा परेका बालकहरूसंग अनुगमन टोलीले सामुहिक रूपमा अन्तरक्रिया गरेको प्रजिअ जोशीले जानकारी दिए ।

यस क्रममा कानूनी बिवादमा परेका बालकहरूले भ्रमणका क्रममा सुधार गृहको स्थिति सामान्य बन्दै गएको, बालकहरू हाल एकआपसमा मिलेर बसेको बताएका थिए । अधिकारकर्मी, प्रहरी प्रशासनका अधिकारीहरूसंगको छलफलका क्रममा कानूनी बिवादमा परेका बालकहरूले सुधार गृहमा यत्तिकै बस्दा मानसिक तनाव हुने गरेको, योगध्यानको आवश्यकता रहेको, पुस्तकालयमा पुस्तक नभएकाले प्रर्याप्त जिवन उपयोगी पाठ्यपुस्तकको आवश्यकता रहेको, शिक्षका लागी औपचारिक बिद्यालयको स्थापना जरुरी रहेको, बालकहरूमा छालाको समस्या हुने गरेको, भान्सामा झिंगा भन्किने समस्या रहेको, पर्याप्त खेलकुद सामाग्री नभएको लगायतका सवालमा आफ्ना भनाइ राखेका थिए ।

यसक्रममा बालकहरूले मनोसामाजिक परामर्श योगा कक्षा संचालन र स्वास्थ्य शिविरका लागी बिशेष अनुरोध भ्रमणमा संलग्न एडभोकेसी फोरमका लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिए । छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश संयोजक गौतमले एडभोकेसी फोरमले कानूनी सहायता, स्वास्थ्य शिविर, पारिवारिक पुनमिलन, शैक्षिक सहयोग लगायतका सवालमा सहयोग रहेको भन्दै बालसुधार गृह सुधार गृह जस्तो हुनु पर्नेमा जोड दिएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बालसुधार गृहलाई होस्टेल जस्तो मोडेलमा संचालन गर्न सबै लाग्नु पर्ने बताउदै शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श लगायतका आधारभुत कुराको प्रत्याभुतिका लागी आफु लागि पर्ने बताए । अनुगमन भ्रमणका प्रमुख जिल्ला अधिकारी जोशीले २ थान क्यारेमबोड, चेस लगायतका खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले बालकहरू सुधार गृह भित्र कानून उल्लघंन गरि तोडफोड र आगजनीका घटनामा संलग्न हुन नहुने भन्दै सुधार गृह भित्र आचरण सुधार सहित मिलेर बस्न बालकहरूलाई निर्देशन दिएका थिए ।

जयेन्दु बालसुधार गृहमा हाल२२५ जना बालकहरू रहेका छन् । जसमा सबैभन्दा बढी जवरजस्ती करणी अभियोगका बालक छन् । यो बालसुधार गृह १४ बर्ष मुनिका बालकहरू रहेका छैनन् । १४ देखि १६ बर्षसम्म २८ जना १६ बर्ष देखि १८ बर्षसम्मका १३४ जना १८ बर्ष माथीका ६३ जना बालकहरू रहेको बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले जानकारी दिए ।

यस अघि जयेन्दु बालसुधार गृह भित्रै लागु औषध भित्राउने, आपसमा झगडा गर्ने प्रहरीलाई कुटपिट गर्ने, बालकहरू बसेका भवन र कोठा भित्र सुरक्षाकर्मी र सुधार गृहका कर्मचारीलाई प्रवेश गर्न नदिने समस्या रहेकोमा हाल त्यस्तो अवस्था नभएको, जानकारी गराइएको थियो ।

Previous Post

अदालती आदेश कार्यान्वयनमा न्यायकर्मीको जोड

Next Post

सांसद डा. राणा अझै १५ दिन थुनामै

Next Post
सांसद राणालाई राज्य द्रोह !

सांसद डा. राणा अझै १५ दिन थुनामै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version