For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle Health

भेरी अस्पतालको सेवा विस्तारमा चासो

byDainik Nepalgunj
January 26, 2024
in Health, News
0 0
0
भेरी अस्पतालको सेवा विस्तारमा चासो
Share on FacebookShare on Twitter

सरकारी अस्पतालमा पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको रोजाईमा पर्ने गरेको नेपालगन्जको भेरी अस्पतालमा बिरामीको चापसंगै सेवा विस्तारमा चासो दिइएको छ । पश्चिम नेपालका २४ जिल्लाका बिरामीको सेवा दिँदै आएकोे भेरी अस्पतालले एउटा गौरवमय इतिहास बोकेको छ । लामो कालखण्डपछि अस्पतालको स्तरोन्ति गर्दै विशिष्टकृत सेवा प्रदान गर्ने सुविधा सम्पन्न अस्पतालका रुपमा स्थापित गर्न थालिएको छ । तर, अस्पताललाई समय सापेक्ष बनाउन अझै पनि धेरै चुनौती देखाँ परेका छन् । 

भेरी अस्पतालले प्रदान गर्ने विभिन्न सेवा मध्ये एक प्रभावकारी सेवा प्रसुती सेवा हो । प्रसुती सेवालाई अझै गुणस्तर बनाउने उद्देश्यले प्रतिनिधिसभा सदस्य दीपा शर्माले छलफल अगाडि बढाइएकी छिन । प्रसुती सेवाका लागि छुट्टै एउटा भवन निर्माण गरेर विशिष्टकृत सेवा उपलब्ध गराउने सोचका साथ छलफल प्रारम्भ गरिएको हो । भेरी अस्पताल नेपालगन्जको परिसरमै रहेको ३ कठ्ठा जमिनमा उक्त प्रसुती गृह निर्माण गर्ने र अप्रेसनलगायत सबै सेवा उक्त भवनबाटै दिने गरी योजना अगाडि बढाउनेमा सरोकारवालाको राय एकमत भएको छ । 

शुक्रबार सांसद शर्माले अगुवाई गरी राखिएको प्रारम्भिक चरणको बैठकमा एकदमै आवश्यक रहेको उक्त कार्य अगाडि बढाउन प्रक्रिया थालनी गरिने बताइएको छ । अस्पतालले भोगचलन गर्दै आएको अदालतको जग्गा प्राप्ती गरी गुरुयोजना डिपिआर गरेर निर्माणका लागि हाल भएको १ करोड बजेट कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिइएको हो । सांसद शर्माले दिनानु दिन प्रसुती सेवा लिने महिलाको संख्या बढ्दै गएको र सेवा विस्तार हुन नसक्दा प्रभावकारी सेवा हुन नसकेको कुरालाई ध्यानमा राख्दै विशिष्टकृत सेवामा जोड दिएको बताइन । उनले भेरी अस्पतालको समग्र सेवा बारे चासो व्यक्त गर्दै ५ सय वेड संचालन गर्न सबै सम्बद्ध निकायको भूमिका हुनु पर्ने बताइन । 

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा.पवनजंग रायमाझीले प्रसुती सेवा आवस्यक रहेको भन्दै समितिको बैठक बसेर प्रक्रिया अगाडि बढाइने बताए । छुट्टै प्रसुती सेवासंगै अभाव रहेका कर्मचारीको परिपूर्ति गरेर गुणस्तर सेवा विस्तार गरिनु पर्नेमा मेसु रायमाझीले जोड दिए । छलफलमा सहभागी भेरी अस्पताल विकास समितिका निवर्तमान सदस्य कृष्ण प्रसाद श्रेष्ठले अस्पतालमा समस्याका चांग रहेको भन्दै सबैभन्दा बढी अप्रेसन गर्न १ बर्ष सम्म्को समय लिनु पर्ने समस्या हल गर्न ध्यानाकर्षण गराए । 

डा. बद्री चापागाईंले अस्पतालमा प्राथमिकताको आधारमा सेवालाई अगाडि बढाउँदै लिनु पर्ने जोड दिए । डा. कृतिपाल सुवेदीले हाल अप्रेसन लगायत प्रसुती सेवामा भोग्नु परेको समस्याको समाधानका लागि नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालवीच आमा सुरक्षा कार्यक्रममा सम्झौता गरेर जानु पर्ने बताए । 

विक्रम सम्बत् १९४७ सालमा साधारण चोट पटक लागेका बिरामीको उपचार गर्ने उद्देश्यका साथ स्थापना भएको नेपालगन्जको भेरी अस्पताल १३३ वर्षको इतिहास बनाउँदा विशिष्टकृत सेवा प्रवाहको दिशामा अगाडि बढ्दै गएको छ । लामो समयसम्म १५० वेड संचालित भेरी अस्पताल अब भने ५ सय वेड संचालनको तयारीमा अगाडि बढेको छ । 

भेरी अस्पताललाई संरचना, प्रविधि तथा उपकरणमैत्री र सेवा प्रवाहका रुपमा विकसित बनाउन सम्बद्ध निकायको ध्यान पुग्नु पर्ने युवा नेता मीनबहादुर मल्ल बताउँछन् ।

Previous Post

विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति

Next Post

कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार स्थापना

Next Post
कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार स्थापना

कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार स्थापना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजदेखि ‘फुड एण्ड बेभरेज फेष्टिबल’

आजदेखि ‘फुड एण्ड बेभरेज फेष्टिबल’

April 24, 2026
आजदेखि ‘फुड एण्ड बेभरेज फेष्टिबल’

ओझेलमा बालअधिकारको सवाल

April 24, 2026
नगद भुक्तानी, होला है समस्या

नगद भुक्तानी, होला है समस्या

April 24, 2026
महासंघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

क्रियाशील पत्रकार महिला बाँकेद्वारा नयाँ वर्ष २०८३ को भित्तेपात्रो बिमोचन

April 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version