For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

नयाँ वर्षको स्वागतमा ‘सिद्धार्थ लाइभ शो’

byDainik Nepalgunj
April 13, 2025
in Blog
0 0
0
नयाँ वर्षको स्वागतमा ‘सिद्धार्थ लाइभ शो’
Share on FacebookShare on Twitter

‘नेपालगन्जमा इतिहास रचिँदैछ, नयाँ वर्षको पूर्वसन्ध्याको धमाकेदार सांगीतिक शो गर्न लागिएको छ,’ होटल सिद्धार्थमा शनिवार पत्रकार सम्मेलननै गरेर सिद्धार्थका कलस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर नवीन भट्टले भने, ‘होटल सिद्धार्थमा, छेवाङ एन्ड द क्रेटर्स ब्यान्डको पहिलोपटक लाइभ शो गरिंदैछ ।’

नेपाली नयाँ वर्षलाई वर्षेनी नयाँनयाँ इभेन्टबाट उत्सवमय मनाउदै आएको नेपालगन्जस्थित होटल सिद्धार्थले यसपटक झनै विशेष गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

‘पश्चिम नेपालको सांगीतिक इतिहासमा पहिलोपटक, देशभरि लाखौंको मन जितिसकेको चर्चित ब्यान्ड छेवाङ एन्ड द क्रेटर्स ब्यान्डले नेपालगन्जको होटल सिद्धार्थ मा धमाकेदार लाइभ प्रस्तुति दिन लागेका छन्,’ होटलका जनरल म्यानेजर बद्री कोइरालाले पत्रकारहरुसँग भने । उनका अनुसार, नयाँ वर्षको पूर्वसन्ध्याको अवसरमा आयोजना हुने यो विशेष कार्यक्रमले शहरमै ऐतिहासिक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार, छेवाङ एन्ड द क्रेटर्स ब्यान्ड ले ‘जाउँ हिँड कान्छी’, ‘इशाराले बोलाउनु पर्दैन’, ‘कस्तो माया तिमीसँगै बस्यो’, ‘आउँदै छु हेर तिमीलाई लिन’, ‘जाउँ हिँड माया काठमाडौँ सहर’, ‘मेरो संसार तिमी मेरो जिउने आधार तिमी’, जस्ता दर्जनौँ हिट गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नचाउने छन् ।

सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले सिद्धार्थले स्थानीय प्रतिभालाई पहिलो प्राथमिकता राखेर काम गर्दै आएको बताए । ‘यसपटक कार्यक्रमको सुरुवातमा द समय ब्यान्ड’ ले सांगीतिक माहोल तताउने छन्,’ कार्यकारी निर्देशक न्यौपानेले स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक नृत्य प्रस्तुति रहने जानकारी दिंदै पत्रकारहरुसँग भने, ‘यसले कार्यक्रममा मौलिकता र क्षेत्रीयताको मिठास थप्नेछ ।’

आयोजक सिद्धार्थका अनुसार, कार्यक्रमको अन्त्यतिर, नेपालको चर्चित महिला डीजे ‘डीजे पिजा’को २ घण्टा लामो नन स्टप डिजे सेसन हुनेछ । नयाँ वर्षको स्वागतमा हुने यो कार्यक्रमको सम्पूर्ण सञ्चालन लोकप्रिय उद्घोषक समीरमान श्रेष्ठले गर्ने भएका छन् । ‘उनका रमाइला प्रस्तुति शैली, उत्साहजनक संवाद र दर्शकसँगको विशेष कनेक्सनले सम्पूर्ण माहोललाई अझै रमाइलो बनाउनेछ,’ सिद्धार्थका कलस्टर सेल्स एण्ड मार्केटिङ म्यानेजर भट्टले भने ।

Previous Post

रेडिमेटमा पौडेलको सर्वसम्मत नेतृत्व

Next Post

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

Next Post
पौवाको शुभारम्भसँगै ‘स्वाद उत्सव’

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version