For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नयाँ वर्षसँग नयाँ अपेक्षा र विश्वास

byDainik Nepalgunj
April 14, 2025
in News
0 0
0
नयाँ वर्षसँग नयाँ अपेक्षा र विश्वास
Share on FacebookShare on Twitter

प्रगतिउन्मूख पर्यटन व्यवसाय, थपिंदै लगानी

कोभिड र त्यसपछिको आर्थिक मन्दीले थलिएको होटल तथा पर्यटन व्यवसाय प्रगतिउन्मूख रहेको सम्बद्ध व्यवसायीहरुले बताएका छन् ।

‘बाहिर जे–जस्तो भाष्य स्थापित गर्न खोजिएपनि आर्थिक क्षेत्र चलायमान भइरहेको भन्ने तथ्यहरुले देखाएको छ,’ होटल व्यवसायी संघ बाँके, नेपालगन्जका अध्यक्ष रंगबहादुर खड्काले सरोकारवालाहरुबीच आइतवार आयोजित कार्यक्रममा भने, ‘करोडौं लगानीका होटलहरु त्यत्तिकै खुलिरेहका होइनन्, अवस्थामा सुधार देखिंदै आइरहेको छ ।’ अध्यक्ष खड्काले सुधारतिर गइरहेको अवस्थालाई थप टेवा दिन नीतिगत रुपमै सरकारले सकारात्मक वातावरण बनाइदिनुपर्ने बताए ।

होटल व्यवसायी संघ बाँके, नेपालगन्जले आइतवार सरोकारवालाहरुबीच नयाँ वर्ष २०८२ को क्यालेण्डर सार्वजनिकसहित शुभकामना आदान–प्रदान गर्दै स्थानीय सरकारसँग व्यवसायिक सुधारका लागि सहकार्यको प्रस्ताव गरेको छ ।

‘दक्ष जनशक्ति उत्पादनमा लगानी गरेर व्यवसायिक अवस्था राम्रो बनाइराख्न पालिकाले सहकार्य गर्नुपर्छ,’ संघका निवर्तमान अध्यक्षसमेत रहेका होटल व्यवसायी महासंघ लुम्बिनीका प्रथम उपाध्यक्ष भीमलाल कंडेलले भने, ‘नेपालगन्जमा धेरै सम्भावना छन् सहकार्य गरेर जान सकिन्छ ।’ प्रदेश उपाध्यक्ष कंडेलले पर्यटन क्षेत्रलाई चलायमान बनाइराख्न तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्यको मोडेल बनाएर जानुपर्ने धारणा राखे । जिल्लामा हुने पर्यटकीय विकासका गतिविधिमा होटल व्यवसायी संघलाई साझेदार बनाएर लैजान पालिकासँग प्रदेश उपाध्यक्ष कंडेलको प्रस्ताव छ ।

कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले कोभिडका कारण ठुलो जोखिममा परेको होटल तथा पर्यटन व्यवसाय सुधारोन्मूख अवस्थामा अगाडी बढेकोमा खुशी व्यक्त गरे । ‘पर्यटनका सम्भावनाहरुलाई हामी मिलेर अवसरमा बदल्न सहकार्य आवश्यक छ,’ समस्याहरु छन् भने समाधान गर्दै अगाडी बढ्नुपर्ने औल्याउँदै नगर प्रमुख विष्टले भने, ‘नीतिगत समस्यासमेत सुधार गरेरैपनि अब पर्यटनमा दीगो विकास खोजिनुपर्छ ।’ उनले ठुलो राजस्व र रोजगारीको क्षेत्र होटल तथा पर्यटनलाई आफुले साथ दिने प्रतिबद्धता पनि जनाए ।

नगर प्रमुख विष्टले पर्यटन प्रहरीको आवश्यकता औल्याएका छन् । भारतीय पर्यटकलाई सीमामा गरिने व्यवहारप्रति संकेत गर्दै नगर प्रमुख विष्टले कानुनी बाधा फुकाएरै पनि पर्यटक आउने वातावरण सरकारले बनाउनुपर्ने बताए । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्की मञ्चासिन कार्यक्रममा नगर प्रमुख विष्टले भने, ‘८÷८ वटा क्यासिनो सञ्चालनको अनुमति सरकारले दिने अनि ५ सयका भारतीय नोट ल्याउँदा समातेपछि कसरी हो क्यासिनो चल्ने ?’ उनले भारतीय पर्यटकलाई गर्ने व्यवहार सुधार्न आग्रह गरे ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कार्कीले कहिंकतै नकारात्मक व्यवहार भएको पाइए आफुलाई खबर गर्न आग्रह गरे । ‘म अनावश्यक दुख दिननहुने पक्षमा हुन्छु, कतै त्यस्तो भइहालेमा तत्काल खबर होस्, सुधार हुन्छ,’ प्रहरी उपरीक्षक कार्कीले होटल तथा पर्यटन व्यवसायी प्रतिनिधिहरुबीच होटलहरुले आफ्ना पाहुनाहरुको अभिलेख प्रणाली व्यवस्थित गर्न सुझाव दिंदै भने, ‘रेकर्ड सिष्टम प्रभावकारी भयो र सिसीटिभीले आउने–जानेको निगरानी व्यवस्थित भयो भने कुनै समस्या हुँदैन ।’ उनले नेपालगन्जका सडक, चोकचौराहमा सिसीटिभी क्यामेरा जडान र व्यवस्थित गर्न मञ्चमा रहेका नगर प्रमुख विष्टको ध्यानाकर्षण पनि गराए । नगर प्रमुख विष्टले त्यसतर्फ काम भइरहेको पनि संकेत दिएका थिए ।

संघका संस्थापक अध्यक्ष मदन बिसीले होटल व्यवसायीप्रतिको दृष्टिकोणमा आएको सकारात्मक दृष्टिकोणले व्यवसायिक परिस्थितिमा सुधार ल्याएको बताए । ‘हिजो होटलमा पस्दा बस्दादेखिनै अर्कै नजरले हेरिन्थ्यो, शंका गरिन्थ्यो,’ पछिल्ला दुई दशकमा नेपालीको दृष्टिकोणमै व्यापक परिवर्तन आएको सुनाउँदै भने, ‘अब त बिहेका भोजमात्रै होइन कन्यादानको पवित्र मण्डपनै होटलमा बन्न थालेका छन्, यसले व्यवसायमा निकै सहयोग पुगेको छ ।’

संघका पूर्व अध्यक्ष दीपेन्द्रकुमार जोशी, कानुनी सल्लाहकार अधिवक्ता बसन्त गौतम लगायतले पनि कार्यक्रममा व्यवसायिक हितबारे आफ्ना धारणा राखेका थिए । संघका महासचिव प्रेम बहादुर शाहले सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि विष्टसहितका अतिथिहरुले संघबाट प्रकाशित नयाँ वर्ष २०८२ को क्यालेण्डर सार्वजनिक गरेको प्रवक्ता एकराज पाण्डेयले जानकारी दिए ।

आन्तरिक पर्यटकको रौनक

दैनिक नेपालगन्ज

नयाँ वर्षको स्वागतमा नेपालगन्जका होटल तथा रेष्टुरेन्टहरुमा पूर्वसन्ध्यामा आइतवार राती आयोजना गरिएका कार्यक्रमले रौनक थपेको छ । इभेन्टमय बनेको नेपालगन्जमा आन्तरिक पर्यटकले रौनक थपेका हुन् ।

प्रतिकूल मौषमका बावजुदपनि तारे होटलहरुमा गरिएका साँस्कृतिक कार्यक्रममा भारतीय तथा ठुलो संख्यामा आन्तरिक पर्यटकले रौनक थपेको व्यवसायीहरुले बताएका छन् । ‘भारतीय पर्यटकहरुपनि राम्रै उपस्थिति छ,’ उनीहरु भन्छन्, ‘मुख्य आकर्षण चाहिं नेपालगन्जका आन्तरिक गेष्टनै हुनुहुन्छ ।’

नयाँ वर्षको स्वागतमा सोल्टी, सिद्धार्थलगायतका तारे होटलहरुले विभिन्न साँस्कृतिक कार्यक्रम गरेका छन् । होटल सिद्धार्थले छेवाङ एन्ड द क्रेटर्स ब्यान्डको पहिलोपटक लाइभ शो गरेको छ ।

सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले एकैसाथ तीन वटा म्यूजिकल ब्याण्डको प्रस्तुति दिएको जनाएको छ । पहिलो पटक ‘नरेन लिम्बु एंड दी जेन्टलमेन’ आस्था ब्याण्डलाई नेपालगन्ज ल्याएको सोल्टीले ‘संघर्ष ब्यान्ड’ र ‘दी फिरन्ते ब्यान्ड’ लाई एउटै मञ्चमा उतारेको हो ।

होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल

समाचारदाता

नयाँ वर्षको आगमनसँगै बाँकेका घरबास (होमस्टे)मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर सामुदायिक होमस्टे, कोहलपुरको खड्कवार र राप्तीसोनारीको नयाँगाउँ होमस्टेमा आन्तरिक पर्यटकको संख्या बढेको हो ।

Previous Post

होटलमा थपिंदै अर्बौंको लगानी

Next Post

चैत मसान्तसम्म २९ प्रतिशत विकास खर्च

Next Post

चैत मसान्तसम्म २९ प्रतिशत विकास खर्च

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा प्रहरी–प्रदर्शनकारी झडप, गोली चल्यो

बर्दियामा प्रहरी–प्रदर्शनकारी झडप, गोली चल्यो

March 24, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ

March 24, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा एक हजार छ सयले घट्यो

March 24, 2026
रुपैडिहामा फोहोर व्यवस्थापन संकट

रुपैडिहामा फोहोर व्यवस्थापन संकट

March 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version