For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

ओरालो लाग्दै गएपछि भन्सार कडाई

byDainik Nepalgunj
April 15, 2025
in News, मुख्य समाचार
0 0
0
एक अर्ब घटाइयो भन्सार लक्ष्य
Share on FacebookShare on Twitter

नेपालगन्ज भन्सार कार्यालयले निर्धारित लक्ष्य हासिल गर्न नसकेपछि भन्सार कडाई गर्न थालिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले राजश्व र नेपाल तर्फको व्यवसायमा असर पुगेपछि भन्सार कडाई गरिएको बताएका छन् ।

नेपालगन्जका व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी जोशीलाई यसअघि भन्सार कडाई गर्न आग्रह समेत गरेका थिए । सोमबार आयोजित एक कार्यक्रममा प्रजिअ जोशीले भन्सार कडाईका क्रममा छिटपुट बाहेक गुनासो नआएको बताएका छन् ।

भन्सार कडाई गर्दा कतिपयले अप्रिय समेत लाग्न सक्ने प्रजिअ जोशीले बताएका थिए । उनले भने, ‘सुरुवातमा कतिलाई अप्रिय पनि लाग्ला, स सानो कुरामा पनि किन टाइट गरेको हो भनेर गुनासो पनि आउन थालेको छ । एक बोरा चिनी, एक बोरा चामलमा पनि राष्ट्रिय कर छ । बरु यतैको खान्छु बरु कम खान्छु भनेर यतैको किन्न थाल्यौ भने यहीको व्यापार फष्टाउँछ, यहाँको व्यापारी फष्टाउँदा यही खर्च गर्छ, उसले यही ट्याक्स तिर्छ सरकारलाई, त्यसले हामीले भन्सारलाई अलिकति टाइट गर्न खोजेका छौं ।’

हुनपनि नेपालगन्ज भन्सार कार्यालयले विगतका आर्थिक बर्षमा लगातार निर्धारित लक्ष्य हासिल गर्न सकेको छैन । नेपालगन्ज भन्सार कार्यालयको विगत १२ बर्षको तथ्यांक हेर्ने हो भने चार आर्थिक बर्षमा मात्रै लक्ष्य हासिल गर्न नसकेको पाइन्छ । तर, असफताल निरन्तर पछिल्ला आर्थिक बर्षहरूमा रहको नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकबाट देखिन्छ ।

आ.व. २०७७÷०७८ मा १७ अर्ब बढी लक्ष्य राखिएकोमा २१ अर्ब बढी राजश्व असुली भएपछि त्यसपछिको आ.व.मा लक्ष्य ह्वात्तै वृद्धि गरिएको थियो । आ.व. २०७८÷०७९ मा ७ अर्ब भन्दा बढी बढाएर लक्ष्य २५ अर्ब बढी पुर्याएपछि भन्सारले लक्ष्य हासिल गर्न सकेको थिएन । लक्ष्य हासिल गर्न नसकेपनि त्यसपछिको आ.व. २०७९÷०८० मा ४ अर्ब बढी थपेर लक्ष्य २९ अर्ब पुर्याइएको थियो ।

गत आ.व.मा लक्ष्य हासिल नभएपछि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य चालु आ.व. २०८१÷८२ का लागि गत आ.व.को तुलनामा १ अर्ब घटाइएको थियो । गत आ.व.मा २०८०÷०८१ का लागि २८ अर्ब ६६ करोड २५ लाख ३५ हजार लक्ष्य निर्धारण भएकोमा घटाएर चालु आ.व.मा भन्सार असुली लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख ८९ हजारमा झारिएको थियो ।

यद्यपि, गत आ.व.मा १८ अर्ब १५ करोड ७२ लाख ३९ हजार भन्सार राजश्व असुली भएको अवस्थामा लक्ष्य भने चालु आ.व.का लागि २७ अर्ब बढी तोकिएकाले चालु आ.व.मा पनि भन्सार लक्ष्य हासिल गर्न चुनौति हुने भन्सार अधिकारीहरू बताउँछन् ।

‘आ.व.मा २०८०÷०८१ मा १८ अर्ब बढी असुली हुँदा आ.व. २०८१÷८२ का लागि २७ अर्ब अर्थात् गत आ.व.का तुलनामा ९ अर्ब बढी लक्ष्य निर्धारण गरिनुले सहजै असुली सम्भव नभएको तथ्यांकमै देखिन्छ’, एक भन्सारका कर्मचारीले भने । कतिपय भन्सार कर्मचारीहरू विगतको असुली मूल्यांकन नगरी आगामी आ.व.का लागि लक्ष्य निर्धारण गर्दा अनाहक दबाबको महसुस गर्नुपर्ने बताउँछन् । भन्सारले विगतमा पनि लक्ष्य अनुसार असुली गर्न सकेको छैन । आ.व. २०७९÷८० मा २९ अर्ब ३२ करोड बढी लक्ष्य निर्धारण गरिएको नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ६२.०५ प्रतिशत अर्थात १८ अर्ब १९ करोड बढी मात्रै राजश्व संकलन गर्न सफल भएको थियो । आ.व. २०७८÷०७९ मा २५ अर्ब २१ करोड बढी लक्ष्य निर्धारण भएकोमा ८८.५३ प्रतिशत अर्थात् २२ अर्ब ३१ करोड बढी राजश्व नेपालगन्ज भन्सारले असुली गरेको थियो ।

नेपालगन्ज भन्सार कार्यालय चालु आर्थिक बर्षको सुरुवातमै आरालो लागेको छ । विगत तीन आर्थिक बर्षदेखि लगातार बार्षिक लक्ष्य हासिल गर्न नसकेको नेपालगन्ज भन्सार कार्यालयले चालु आ.व. २०८१÷०८२ को सुरुवाती महिना साउनमा पनि निर्धारित लक्ष्य हासिल गर्न सकेन । चालु आर्थिक बर्षका लागि अघिल्लो आ.व.का तुलनामा अर्ब बढी लक्ष्य घटाएर निर्धारण गरेपनि सुरुवातमै असुली कमजोर देखिएको थियो । नेपालगन्ज भन्सार कार्यालयका अनुसार, चालु आ.व. २०८१÷०८२ को साउन महिनाका लागि कुल २ अर्ब ४ करोड १४ लाख ६६ हजार लक्ष्य निर्धारण गरिएकोमा ७३.६७ प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ । भन्सारले साउन महिनामा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार असुली लक्ष्य निर्धारण गरेको थियो ।

नेपालगन्ज भन्सार कार्यालय बाँकेले आर्थिक वर्ष २०८१÷८२ साउनदेखि फागुनसम्म १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ । यो आर्थिक वर्षमा २७ अर्ब १८ करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नेपालगन्ज भन्सार कार्यालयले प्रतिशत हिसाबले आठ महिना ४६ दशमलब ५ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।

‘देशभित्रै खरिददारी गरौं’

धर्मराज जोशी
प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय, बाके

भन्सार कडाई भएपछि ठिक भएको प्रतिक्रिया पाएको छु । कुनै पनि सामान भन्सार नतिरी नल्याउनु भनेको छु । कानुनले सय रूपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार लाग्छ भन्छ । हामी के भन्छौं भने एक बोरा चामल त हो, एक बोरा चिनी त हो । त्यो भन्दाभन्दै त्यसले राष्ट्रिय अर्थतन्त्रमा पनि नोक्सान पुर्याउँछ, स्थानीय व्यापारमा पनि असर गर्छ ।

जस्तो सबैलाई पारिबाट सामान ल्याउन दिने हो भने यहाँको उद्योग, व्यापार केही चल्दैन । त्यसले यहाँको व्यापार, व्यवसाय डुब्ने भो, यहाँको बैंकको ब्याज तिर्न सक्दैन व्यापार व्यवसायबाट पलायन हुने स्थिति आउँछ । पारीबाट सामान किन्दा झट्ट हेदा सस्तो देखिन्छ । ५० रूपैयाँ बच्यो जस्तो हामीलाई लाग्छ, तर त्यसो हुँदैन हाम्रो देशको सय÷दुई सय रूपैयाँ अर्को देशमा गएको हुन्छ । त्यो भनेको आफ्नो घरको पैसा अर्कोमा दिएजस्ता हुन्छ ।

सुरुवातमा कतिलाई अप्रिय पनि लाग्ला, सानो सानो कुरामा पनि किन टाइट गरेको हो भनेर, गुनासो पनि आउन थालेको छ । एक बोरा चिनी, एक बोरा चामलमा पनि राष्ट्रिय कर छ । बरु यतैको खान्छु बरु कम खान्छु भनेर यतैको किन्न थाल्यौ भने यहीको व्यापार फष्टाउँछ, यहाँको व्यापारी फष्टाउँदा यही खर्च गर्छ, उसले यही ट्याक्स तिर्छ सरकारलाई, त्यसैले हामीले भन्सारलाई अलिकति टाइट गर्न खोजेका छौं ।

यसमा ठूलो अवरोध आएको छैन, छिटपुट छ, बोर्डरमा बसेकाको थोरै ल्याउन पाए हुन्थ्यो भन्ने छ । पारी जानुस् कति हैरानी हुन्छ । उता गएर आलु, टमाटर ल्याएर आउँदाजाँदा खाजा, नास्ता खाँदा त्यो पारी भन्दा महंगो भैसकेको हुन्छ, समय पनि गएको हुन्छ ।

यहाँको उद्योग, व्यवसाय राम्रो होस् भन्ने हिसाबले अहिले भन्सार टाइट गरेका छौं ।

भारतीय अण्डा, कुखुरा, चल्ला सकेसम्म नियन्त्रण गर्न राती समेत गस्ती परिचालन गरेका छौं । पछिल्लो समय धेरै एमाउन्टमा धमाधम पक्राउ भैराखेको छ । तथापि यहाँ करोडौं लगानी गरेर यहाँ व्यवसाय गर्नुभाछ यता भन्दा उताको कुखुरा एक केजीमा डेढ सय सस्तो पर्दो रैछ । उताबाट ल्याएपछि यता त व्यापार हुँदैन ।
उताबाट आएको क्वारेन्टाइन चेक नगरेको खाद्य पदार्थको भरोसा हुँदैन । कुनै पनि देशमा क्वारेन्टाइन चेक नगरी खाद्य पदार्थ ल्याउनै मिल्दैन । खुला चिज ल्याउँदा क्वारेन्टाइन चेक नगरी ल्याउन नमिल्ने हुन्छ ।
सुरक्षाका मामलामा गस्ती पछि बढाएका छौं, अप्रिय घटना भएको छैन । सुरक्षाका दृष्टिकोणले सेन्सेटिभ छ यो क्षेत्र, किन भने सामाजिक विविधता छ । यहाँ फरक फरक ठाउँबाट आएका फरक फरक व्यक्तिको फरक संस्कृति, मान्यता छ । धार्मिक रूपमा पनि विविधता छ । यहाँ ६ वटा धर्मका मान्छेको उपस्थिति छ । धार्मिक, सामाजिक, भाषिक, सामुदायिक रूपमा पनि विविधिता छ । त्यस्तो सोसाइटीमा सेन्सेटिभ हुन्छ ।

Previous Post

समाधानमुखी पत्रकारिता अँगाल्न अध्यक्ष बस्नेतको सुझाव

Next Post

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

Next Post
निजामती सेवा : सङ्घ र प्रदेशका कानुन बाझिए, कर्मचारी अन्योलमा

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version