For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

‘कालोबजारी संरक्षण हुँदैन’

byDainik Nepalgunj
April 18, 2025
in Blog
0 0
0
‘कालोबजारी संरक्षण हुँदैन’
Share on FacebookShare on Twitter

भारतसँगको मुख्य नाका नियमन गर्दै भन्सार कडाई गर्ने बाँके प्रशासनको पहलकदमीलाई नेपालगन्ज उद्योग वाणिज्य संघले संस्थागत रूपमै समर्थन गर्ने भएको छ । त्यसका लागि आवश्यक निर्णय लिन बैठक डाकिएको जानकारी दिंदै संघका अध्यक्ष टंक बहादुर धामीले आफुहरूको माग अनुसार प्रशासनले सुनुवाई गरेकाले अभियानलाई पूर्णत सहयोग गरिने बताए ।

‘नाकामा कडाई गरिएपछि बजारमा मूल्य प्रभावित गर्ने विकृति छ, त्यसलाई निस्तेज पार्न प्रशासनले कडाईका साथ अनुगमन गर्नुपर्छ’, संघका अध्यक्ष धामीले दैनिक नेपालगन्जसँग भने, ‘अनाधिकृत मूल्य लिने कुरालाई हामी समर्थन गर्दैनौं, प्रशासनले कडा भन्दा कडा कारवाही गरोस् ।’

एक सय बढी मूल्यको मालसामान भन्सार बिन्दुबाट ल्याउँदा अनिवार्य भन्सार राजश्व तिर्नुपर्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न नेपालगन्ज उद्योग वाणिज्य संघ लगायतका व्यवसायिक निकायबाट माग हुँदै आएको थियो ।

‘२०८० भदौ २५ गतेदेखि नै यो विषयलाई हामीले छलफल, बहस गर्दै सरोकारवाला हरेक तह, तप्कामा ध्यानाकर्षण गराएका थियौं’, त्यसैक्रममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका धर्मराज जोशीलाई स्वागत, सम्मानका क्रममा ध्यानाकर्षण गराइएको प्रसंग स्मरण गर्दै अध्यक्ष धामीले भने, ‘हामीले नयाँ सिडियो राष्ट्रभक्त पाएकाले उहाँले त्यसको कार्यान्वयन प्रक्रियालाई एक्सनमा लैजाने भएकाले संघ पछाडि सर्ने भन्ने कुरै हुँदैन ।’

अध्यक्ष धामीले मूल्यवृद्धि नियन्त्रणका लागि चौतर्फी अनुगमन भएको आवश्यक औंल्याउँदै अनुगमन टोलीमा अबका दिनदेखि संघको प्रतिनिधित्व नहुने प्रष्ट पारे ।

‘अनुगमनमा संघको टोली बस्दा कालोबजारी गर्नेलाई सपोर्ट गर्न खोजेजस्तो विगतले देखायो’, अध्यक्ष धामीले अबका दिनमा प्रशासनले गर्ने अनुगमनलाई साथ दिने र गलत हुन नदिन आवश्यक सल्लाह सुझाव मात्र दिइने बताए ।

‘हामी नेपालगन्ज बजारको उचित व्यवस्थापनका लागि संघको तर्फबाट आवश्यक पहल र प्रयास गरिनै रहनेछौं’, स्वदेशमै किनमेलको संस्कारलाई बढावा दिने मूल्य र नाफा बीचको सन्तुलनलाई पनि व्यवस्थित गर्न व्यापारीहरूलाई संघले अनुरोध गर्ने जानकारी दिंदै अध्यक्ष धामीले भने, ‘नाफा कम खाने बरु कारोबार बढाएर अर्थतन्त्र चलायमान बनाउँदा हुने फाइदाबारे सचेतना फैलाउने काम पनि आवश्यक छ ।’ उनले कयौं किनमेलका सामानहरू सीमापारी भन्दा नेपालगन्ज बजारमै सस्तो र गुणस्तरीय रहेको कुरा उपभोक्तालाई सञ्चारमाध्यम मार्फत सचेतना आवश्यक भएको पनि औंल्याए ।

‘सस्तोका नाममा विष किनिरहेका छौं, गुणस्तरहीन खाद्य सामाग्री खरिद गरेर क्यान्सर निम्तिरहेको छ’, अध्यक्ष धामीले स्वदेश भित्रका किनमेलमा गुणस्तरको सुनिश्चिततामा राज्यले नियमन गरिरहेको औंल्याउँदै भने, ‘सीमापारीबाट आएका खाद्य सामाग्रीको न त गुणस्तर चेकजाँच छ, न कुनै नियमन नै ।’

Previous Post

किसानलाई बाली जोगाउनै गाह्रो

Next Post

होटल व्यवसायी – प्रशासन छलफल

Next Post
होटल व्यवसायी – प्रशासन छलफल

होटल व्यवसायी – प्रशासन छलफल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

कोहलपुर : भत्काइँदै सुकुम्बासी बस्ती

May 9, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

May 9, 2026
बाँकेमा वातावरण दिवस विविध कार्यक्रम गरी मनाइँदै

विश्व तापक्रम वृद्धि तीव्र बन्दै, समुद्री सतह लगातार बढ्दै

May 9, 2026
भारतीय छ लाखसहित दुई पक्राउ

भारतीय छ लाखसहित दुई पक्राउ

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version