अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ । त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज एक तोला पहेँलो धातुको मूल्य रू एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू छ हजार ९००ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एक तोला सुनको मूल्य दुई लाख नजिक
- Dainik Nepalgunj

- Categories: News
Related Content
आजदेखि धम्बोझी ब्याडमिन्टन
by
Dainik Nepalgunj
May 2, 2026
कोहलपुरमा तोरकीनको परिचर्चा
by
Dainik Nepalgunj
May 2, 2026
थप १९ चिकित्सकको लाइसेन्स खारेज
by
Dainik Nepalgunj
May 1, 2026
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
by
Dainik Nepalgunj
May 1, 2026
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
by
Dainik Nepalgunj
May 1, 2026