For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, May 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रजिअलाई पत्र – २

byDainik Nepalgunj
April 22, 2025
in News, विचार
0 0
0
प्रजिअलाई पत्र – २
Share on FacebookShare on Twitter

श्री प्रमुख जिल्ला अधिकारीज्यू
जिल्ला प्रशासन कार्यालय बाँके

४० दिन हारहारी हुन लाग्यो सायद तपाईं बाँके आएको । यतिबेला चोक चौराहा र सामाजिक संजालमा तपाईंको चर्चा छ ।

‘आध्यात्मिक मान्छे नामै धर्मराज अधर्म म बाट हुँदैन’ तपाईंले यदाकदा भाषणमा भन्ने गरेको यो पंक्तिलाई लिएर जिल्लाले तपाईंलाई पर्खी रहेको छ । हेरौं न त नयाँ सिडियो साप कस्ता छन् !

जिल्ला आउनु भयो जिल्लाका चर्चित एक यूटुबर (पत्रकार) गिरफ्तार गरेर जिल्लाभर सनसनी फैलियो तर पनि जिल्ला पिन ड्रप साइलेण्ट बस्यो । सहरमा व्यापार शून्य भयो रुपैडिहाले व्यापार सुक्यो भन्ने नेपालगन्ज उद्योग वाणिज्य संघको गुनासो पछि सहरको व्यापार चलायमान हुन्छ कि भनेर संघको आग्रहमा नेपालगन्ज भन्सार नाकामा कडाइ सुरु गर्नु भो नियमानुसार १०० माथिको सामाग्रीमा भन्सार लिन आदेश गर्नु भो त्यसको पनि चर्चा चुलिएकै छ ।

नेपालगन्जको बजार १२ बजेसम्म निर्धक्क चलाउन आदेश दिनु भयो नगरबासी आभारी नै छन् । एक जना पत्रकारले आफू पत्रकार भएको जानकारी गराउदै नागरिकता सम्बन्धि मागेको जिज्ञासा र जिज्ञासा मेटाउने क्रममा पत्रकारका नाउमा दलाल पनि छन भन्ने कुराले जिल्ला देखि केन्द्रसम्म माहोल ततायो । क्यासिनो तिर मध्यरातमा हानिएको छापाले त्यति बजार नपाए पनि समग्रमा यतिबेला चर्चा तपाईंकै छ सिडियो साप ।

तर एउटा कुरा छ सिडियो साप तपाईंको बाँकेमा उपस्थितिलाई लिएर यतिका सकारात्मक नकारात्मक चर्चा भइ रहँदा यो सिडियो खराब हो या राम्रो हो भन्ने निक्र्यौल गरिसकेका छैनन् । बरु बाँके जिल्लामा आएका सिडियोहरु मध्ये सबै भन्दा योङ्ग , नेपाल सरकारको सहसचिव हुना साथ पहिलो पोष्टिङ्ग बाँके जस्तो जिल्लामा आउँदा जिल्लाबासीले तपाईंलाई कौतुहुलपूर्वक पर्खी रहेका छन्, के गर्छन त धर्मराज ? नाम अनुसार कै धर्म गरेर जान्छन् कि अरु केही ।

जिल्लाबासीले यो सिडियो खराब भनिसकेका छैनन बरु पर्खी राखेका छन तपाईका भावी कदम कस्ता हुन्छन भनेर । तपाईं आइसकेपछि भएका धरपकड, छापा, भन्सार कडाइलाई लिएर कतै अघिल्ला सिडियोहरुले यस्तै खालको गतिविधि गरेर तस्करहरुसँग गर्ने गरेको सेटिङ्ग जस्तै त होइन भनेर शसंकित भएका छन ।

सिडियो साप, जिल्लालाई चाहिएको जुझारु बुझक्कड र नीति नियमलाई पालना गराउदै बेथितिलाई अन्त्य गर्ने प्रशाशक चाहिएको हो आशा गर्छौं हाम्रो नयाँ सिडियो सापले जिल्लाका थुप्रै बेथिति हरुलाई न्यून गर्दै जानुहुनेछ । सिडियो साप जहाँ सम्म भन्सार नाकामा हुने राजश्व चुहावट मात्र जिल्लाको समस्या होइन जमुनाह नाका हुँदै हाइवे भएर आउने मान्छेले ल्याएको समान तस्करी होइन यो यो नाकाको परम्परा हो घर खर्च पारी गएर ल्याउने । चाहे आम जनता होस चाहे राज्यको कुनै निकायमा बसेको व्यक्ती होस बिबाह व्रतबन्ध भोजलाई चाहिने घरेलु सामान पारिबाटै ल्याउने गरेको पाइन्छ एक किसिमले भन्ने हो भने यो परम्परा नै हो भन्दा हुन्छ । तर सेटिङ्ग मा भित्रीने कानुनी तथा गैरकानुनी सामाग्री भित्रीन्छ उतिका नाउम जीवननै बर्बाद गर्ने लागू औषध पनि सेटिङ्गमै भित्रीन्छ । यस्ता अवान्छनिय गतिविधि रोकौ न सिडियो साप ? १ बोरा चामल २ किलो चिनी बाट असुल हुने राजस्वको लाखौं गुणा राजस्व तपाइले चाहे अनुसारनै राज्यको ढुकुटीमा थप्न सकिन्छ ।

सिडियो साप हाम्रो विश्वासमा कुठाराघात हुदैन भने तपाईंले चालेका हरेक कदममा आवश्यकता अनुसार हाम्रो आलोचनात्मक समर्थन रहने छ । हामी बुझ्छौं तपाईलाई पनि गाह्रो छ ।

सिडियो साप अर्को एउटा सुझाव बेथिति अन्त्यका लागि तपाईंको कदमहरु अलिकती उल्टो हुन जाँदा अलिकती नकारात्मक टिप्पणी पनि भएको हो कि भन्ने शहरबासीको बुझाइ रहेको छ ।
तपाईं जिल्लाको प्रमुख निजी क्षेत्रमा हुने गरेका बेथिति सम्म तपाईं पुग्नु भयो तर तपाई जस्तै शिक्षित लोकसेवा आयोग उत्तीर्ण भएर सरकारी अड्डाहरु जहाँ सेवाग्राहिको भिड हुने गर्छ त्यहाँ कानुनी कमजोर छिद्रको नाजायज फाइदा लिँदै कति लेनदेन हुन्छ ? त्यसको हेक्का तपाईं लाई छ? एक नजर त्यता पनि जाओस । सफाइ घरबाट सुरु ग¥यो भने छिमेक र समाजले पनि सिक्ने र सतर्क हुने अवसर पाउने छन ।
क्रमशः

Previous Post

एक तोला सुनको मूल्य दुई लाख नजिक

Next Post

‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने

Next Post
घरजग्गा कारोबारः सबैभन्दा बढी झापामा हुँदा अन्य जिल्लामा कति ?

‘रियल स्टेट’लाई प्रतिष्ठित उद्योगको रुपमा विकास गर्नुपर्ने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विपद् व्यवस्थापनमा स्थानीय सरकार

विपद् व्यवस्थापनमा स्थानीय सरकार

May 11, 2026
डुङ्गाको सहारामा दुईलाखभन्दा बढी बेलायत

डुङ्गाको सहारामा दुईलाखभन्दा बढी बेलायत

May 11, 2026
मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

May 11, 2026
‘मुक्ति–किरण’ अक्षयकोष स्थापना गरिंदै

‘मुक्ति–किरण’ अक्षयकोष स्थापना गरिंदै

May 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version