For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

लागुऔषधको कुलतमा युवा

byDainik Nepalgunj
April 23, 2025
in Blog
0 0
0
लागुऔषधसहित १० कारोबारी पक्राउ
Share on FacebookShare on Twitter

देशभर लागुऔषधको समस्या झाँगिंदै गएको छ । दैनिक जसो लागुऔषध बरामद र पक्राउको तथ्यांक नेपाल प्रहरीको प्रधान कार्यालयले सार्वजनिक गर्दै आएको छ ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले मंगलबार दिएको जानकारी अनुसार, देशभरका विभिन्न ठाउँबाट १३ जना पक्राउ परेका छन् । जसमा बाँकेका एक जना रहेका छन् । प्रहरी प्रधान कार्यालयले दैनिक जसो यसखालको तथ्यांक जारी गर्दै आएको छ । यसले देशभर लागुऔषधको कुलतमा युवा फँसेको देखिन्छ ।

देशभर जस्तै बाँकेमा पनि लागुऔषधको समस्या घट्नुको साटो झाँगिदै गएको छ । खुला सीमा भएका कारण लागुऔषध खाने मात्रै होइन विभिन्न जिल्ला बिक्रीका लागि पुर्याउनका लागि कारोबार समेत बाँकेको बाटो जमुनाह नाकापारी भारत पुग्ने गरेका छन् । उनीहरुलाई प्रहरीले समेत पक्राउ गर्दै आएको छ ।

लागुऔषध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम देखि कारवाही र उपचारको विधि बाँकेमा अवलम्वन गरिएको छ । तर, त्यसले लागुऔषध नियन्त्रणमा खासै ठूलो परिवर्तन ल्याएको पाइँदैन ।

अहिले पनि सयौं जना भारतको सीमावर्ती भारतको रूपैडियाका मेडिकलमा लागुऔषध सेवन गर्नका लागि पुगेका भेटिन्छ । राम्रो मुनाफा हुने लागु औषधको कारोबार पनि भैरहेको छ । भारतको रूपैडिहा लागुऔषध कारोबारी बाँकेका मात्रै नभई विभिन्न जिल्लाबाट आउने गर्दछन् । लागुऔषधको जालो फैलिदै गएकाले बेला प्रहरीको कारवाही पनि बढिरहेको छ, मुद्दा र पक्राउले निरन्तरता पाएको छ । तर, लागुऔषध नियन्त्रणमा त्यसले खासै ठूलो परिवर्तन ल्याएको छैन ।

भारतीय बजारमा खुलेआम विक्ने र खुला सीमाना भएकाले पनि लागुऔषध नियन्त्रण निकै चुनौतिपूर्ण बनेको लागुऔषध विरुद्धका अभियन्ताहरू बताउँछन् । ‘पुनस्र्थापना केन्द्रमा सुधार भएर घर फर्किएका पुनः कुलतमा फँसेको पाइन्छ’, दुव्र्यसन विरुद्ध क्रियाशिल अभियन्ताहरु बताउँछन्, ‘उपचार गरेर ठिक भएका पुनः त्यही साथी, संगतिमा पर्ने र बेरोजगार हुँदा पनि पुनः त्यही कुलतको दलदलमा फँस्ने गरेको पाइन्छ ।’

प्रहरीले लागु औषधका कारोबारीको च्यानल नै पक्राउ गर्दै कारवाहीलाई कडा बनाउने, माग र आपूर्ति घटाउन सचेतना र कारवाहीलाई प्रयास अझै बढी हुनुपर्ने रिकभरिङ नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रविन बिसी बताउँछन् । ‘लागुऔषध नियन्त्रणका लागि दुव्र्यसनीलाई सुधार्ने, सुधारिएकालाई सीपमूलक तालिम दिने र नयाँ दुव्र्यसनमा नफसुन् भनेर विद्यालय स्तरदेखिनै सचेतनाका कार्यक्रम हुन आवश्यक छ’, उनले भने ।

‘लागुऔषधले अन्य अपराध पनि बढाएको पाइन्छ, लागुऔषध प्रयोगकर्ताबाट अन्य अपराधहरू पनि भएका थुप्रै मुद्दा हुन्छन्, खासगरी चोरीका घटनामा लागुऔषध दुव्र्यसनीहरू संलग्न रहेको पाइने गर्दछ’, प्रहरी अधिकारी भन्छन् । लागुऔषध दुव्र्यसनीका परिवारका सदस्यहरू आफैले प्रहरीले नै लगेर थुनिदेओस भन्ने चाहना राख्ने गरेको बताउँदै प्रहरी अधिकारी भन्छन्, ‘लागुऔषधले समाज र परिवारलाई खण्डित बनाउन थालेको छ ।’

बाँके प्रहरीले लागुऔषध मुद्दामा चालु आर्थिक बर्ष २०८१÷०८२ को फागुन मसान्तसम्म २ सय ३९ जनालाई पक्राउ ग®िसकेको थियो । पक्राउ पर्नेमा २ सय १४ नेपाली, भा®तीय ८ जना, महिला १७ जना रहेका थिए । बाँके प्रहरीले लागूऔषधविरुद्धको कारबाहीमा गत चैत महिनामा थप १ सय २८ ग्राम २ सय ४१ मिलिग्राम ब्राउन सुगर र २ सय ४४ ग्राम चरेससहित १६ जना ओसारपसारकर्ताहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ । त्यसअघि फागुन मसान्तसम्म २ केजी ४ ग्राम ८ सय ४३ मिलिग्राम लागुऔषध प्रहरीले बरामद गरिसकेको छ ।

जिल्ला प्रह®ी कार्यालयले गत आ.व.मा १६ केजी च®ेश ब®ामद ग®ेकोमा चालु आ.व.को फागुन मसान्तसम्म चा® केजी ब®ामद ग®ेको तथ्यांक ®हेको छ भने अफिम गत आ.व.मा १५ केजी ब®ामद भएकोमा यो आ.व.मा फागुन मसान्तसम्म ब®ामद भएको छैन ।

बाँके प्रहरीको तथ्यांक अनुसार, आ.व. २०७७÷०७८ मा लागु औषधको मुद्दा संख्या १२६ रहेको थियो । उक्त मुद्दामा १ सय ९६ जना पक्राउ परेका थिए । यसैगरी २०७८÷७९मा मुद्दा संख्या १ सय ९२ र पक्राउ संख्या २ सय १२ रहेको थियो ।

लागुऔषधविरुद्ध गृह मन्त्रालयको महाअभियान

लागुऔषध सम्बन्धी समस्या नियन्त्रणका लागि गृहमन्त्रालयले नियन्त्रणका विभिन्न कार्यक्रम सहित महाअभियान सुरु गरेको छ । बाँकेमा पनि महाअभियान अन्तर्गत लागुऔषध नियन्त्रणको काम भैरहेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले लागुऔषध सम्बन्धी समस्या विगत देखि नै जिल्ला रहेको बताएका छन् । ‘पछिल्लो दशकदेखि नै प्रयोगकर्ता, सेवनकर्ता बढेको देखिन्छ, भारतसँग सीमाना जोडिएका ठाउँमा लागुऔषधको समस्या बढिरहेको छ’, उनले दैनिक नेपालगन्जसँग भने, ‘टिन एजरका पनि लागुऔषधको दुव्यर्सनको समस्यामा रहेका छन् ।’

‘लागुऔषध सानो एमाउन्टमा पनि लुकाएर ल्याउन सकिने भएकाले पत्ता लगाउन पनि निकै गाह्रो रहेको छ’, नियन्त्रणको चुनौतिबारे बोल्दै प्रजिअ जोशीले भने । उनले लागुऔषध विरुद्धको महाअभियान अन्तर्गत निगरानी बढाइएको, निरन्तर छड्के चेकजाँच गरिरहेको, ओपन बोर्डरबाट भित्रिन नपाओस् भनेर राष्ट्रिय अनुसन्धानमार्फत पनि निगरानी बढाएको बताए ।

बाँकेमा महाअभियान अन्तर्गत लागुऔषध विरुद्ध सचेतना सन्देश फैलाउन सञ्चार अभियान पनि चलाइएको छ । जिल्लाका विभिन्न ठाउँमा सचेतना फैलाउन जानकारीमूलक सन्देश बोर्डहरु लगाइएका छन् । नेपालगन्जका धम्बोझी चोक, फुल्टेक्रा लगायतका ठाउँमा होर्डिङबोर्डमार्फत सचेतना सन्देश फैलाइएका देखिन्छन् ।

Previous Post

लुम्बिनी कप महिला फुटबलः फाइनलमा प्रहरी

Next Post

भेरी अस्पतालमा मृगौला प्रत्यारोपण

Next Post
भेरी अस्पतालमा मृगौला प्रत्यारोपण

भेरी अस्पतालमा मृगौला प्रत्यारोपण

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

March 2, 2026
असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

March 2, 2026
बिष्टको शक्तिप्रदर्शन

बिष्टको शक्तिप्रदर्शन

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version