For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

कसले उचाल्छ पहिलो लुम्बिनी कप ?

byDainik Nepalgunj
April 24, 2025
in Blog
0 0
0
कसले उचाल्छ पहिलो लुम्बिनी कप ?
Share on FacebookShare on Twitter

सन्ध्या गैरे

पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल निकै रोमाञ्चक हुने भएको छ । उपाधिको लागि विभागीय टोली एपीएफ अर्काे विभागीय टोली नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । उपाधिका लागि भोली शुक्रवार फाइनल खेल हुनेछ ।

नेपालगन्ज रंगशालामा बुधवार भएको दोस्रो सेमिफाइनलमा एपीएफले रौतहटलाई ३–० ले हराउँदै उपाधिका लागि दावेदार बनेको हो । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनलमा स्थान बनाएको थियोे ।

पहिलो हाफ बराबरीमा रोकिएको एपीएफलाई जिताउन अनिता केसी, निशा थोकर र सविता रानामगरले समान एक गोल गरिन् । एपीएफकी अनिता केसी खेलको प्लेयर अफ दि म्याच घोषित भएर नगद पाँच हजार प्राप्त गरिन् ।

एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको हो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो ।

राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपीएफले महिला लिगको उपाधि पनि जितेको थियो । तर, नेपालगन्ज रंगशालामा बुधवारको खेल रौतहटविरुद्ध सजिलो चाहिं भएन । गोलकिपर उषा थापासँगै युवा खेलाडीहरु सेनु परियार, सिमरन राई, सविता चौधरी, जेनिफर राना, पियाली राओले सानदार प्रदर्शन गरेपछि एपीएफ निकै दबाबमा परेको थियो ।

७३ औं मिनेटमा अनिता केसीले एपीएफलाई अग्रता दिलाइन । वैकल्पिक खेलाडी रेनुका हमालले मिलाएको बललाई अनिताले सहज गोल गरेकी थिइन् । ८० औं मिनेटमा निशाले हेडर गोल गरिन् । अनिता बस्नेतले कर्नरमा मिलाएको बललाई अनमार्क रहेकी निशाले सहजै गोल गरेकी थिइन् ।

९० औं मिनेटमा सविताले तेस्रो गोल गरिन् । सरु लिम्बूले करिब ३० यार्ड टाढाबाट हानेको शक्तिशाली प्रहार गोलकिपर उषा थापाले पञ्च गरेपछि सोही रिबाउन्ड बललाई निशाले गोलमा परिणत गरिन् ।

जीत पछि एपीएफ क्लबकी प्रशिक्षक भगवती थापाले रौतटह टोलीलाई हराउन सहज नभएको प्रतिक्रिया दिइन् । ‘रौतटह समन्वय मिलेको टोली हो,’ थापाले उनीहरुले लामो समय देखि एकै टिम खेलिरहेको तथ्य खुलाउँदै भनिन्, ‘जुनियर स्तरका राष्ट्रिय टोलीबाट पनि खेलेका खेलाडी छन् ।’ बुधवार उनीहरुले राम्रो खेलेको टिप्पणी गर्दै प्रशिक्षक थापाले नेपाली राष्ट्रिय टोलीको लागि ब्याकिङ पावरको रुपमा रौतहट टिमलाई लिन सकिने बताइन् । थापाले फाइनल खेलेर जितेरै जाने उद्घोष गरिन् । विभागीय टिम बिच हुने प्रतिस्पर्धा कडा हुने आंकलन सुनाइन् ।

फाइनल खेल विभागीय टोलीबिचको प्रतिस्पर्धा हुने भएकोले त्यसलाई सहज रुपमा नलिएको एपीएफकी क्याप्टेन अनिता बस्नेतले बताइन् । बस्नेतले एक अर्काबिच स्कोरको कम्युनिकेशन नमिलेकाले थुप्रै पटक गोल गर्नबाट आफूहरु बन्चित रहेको बताइन । साथै उनले रौतहट टिमलाई खुलेर प्रशंसा समेत गरिन् ।

रौतहटका प्रशिक्षक भोजराज घिमिरेले टोलीले एपीएफसँग उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरेको बताए । ‘हामीले एपीएफसँग जुन रणनीतिका साथ खेलेको थियौं, त्यसको नजिक पनि पुग्ने प्रयास गरेको हो,’ घिमिरेले पत्रकारसँग भने, ‘तर अन्त्यतिर त्यो असफल भयो ।’ उनले आफुहरुको प्रतिस्पर्धा प्रायः विभागीय टिम संगै पर्ने भएकाले विभागीय बाहेक पनि प्रतिस्पर्धा गराउन आयोजकलाई अनुरोध गरेका छन् ।

रौतहटका क्याप्टेन सलोनी मगरले डिफेन्स र किपरको कम्युनिकेशन नमिल्दा जित हासिल गर्न नसकेको बताइन । उनले विभागीय बाहेकको टिम भएको भए सहज जित हुने दाबी समेत गरिन् । सहकप्तान सबिना चौधरीले पनि एपीएफ विरुद्धको खेलमा टिमले राम्रो नतिजा निकाल्ने प्रयास गरेको बताइन् ।

यसअघि समूह ‘बी’ मा रहेको एपीएफले कर्णाली प्रदेशलाई ६–० तथा रौतहटले आयोजक बाँके ११ लाई ३–० ले नै हराएको थियो । पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी भएका थिए । आठ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उ–पविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

आयोजक अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले फाइनल खेलमा सहभागी भएर नेपालगन्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको रोमाञ्चकता अनुभव गर्न आव्हान गरेका छन् । अन्तरालले बाँके जिल्ला फुटबल संघसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।

Previous Post

इत्तेहादको महाधिवेशनमा गाउँगाउँबाट सहभागिता आव्हान

Next Post

प्रविधि मैत्री शिक्षा आजको आवश्यकता

Next Post
प्रविधि मैत्री शिक्षा आजको आवश्यकता

प्रविधि मैत्री शिक्षा आजको आवश्यकता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अवैध कुखुरा र सालको काठ बरामद

April 20, 2026
भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

April 20, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version