For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

मौलिकताले विकासलाई रोक्दैन

byDainik Nepalgunj
April 25, 2025
in विचार
0 0
0
मौलिकताले विकासलाई रोक्दैन
Share on FacebookShare on Twitter

विकासको अर्थ आफ्नोपन गुमाउनु त कतै होइन तर नेपालको बदलिँदो राजनीतिक परिवेश, यसमा लागेको जमात र राजनीतिमा प्रवेश गरेको विदेशी दासत्वको देवत्वकरणले गर्दा विकास, प्रगतिशिलता र अग्रगमन भन्ने शब्दहरूको भाष्य नै गलत बनाइएको छ । समाजमा भैरहेको ज्ञानसीप र जीवनयापनका परम्परागत नीति नैतिकता, पूर्खाले हजारौंबर्ष लगाएर जीवनका अनेकौं ब्यवहारसँग प्रयोग गरेर, गोठ देखि खेतखलियानसम्म, भान्सा देखि समाजको चरित्रसम्ममा अनुसन्धान गरेर निर्मांण गरेका र स्थापित गरेका मूल्य मान्यता र स्थापित मौलिकतालाई भत्काउनुलाई नै वर्तमान नेपालको विकास र अग्रगमनको परिभाषा बनाइएको छ । विदेशीका पूर्खाले त्यहाँको परिवेश र त्यहाँको समाज विकासको चरित्रलाई गरेको ब्याख्यालाई छुट्टै भूमि, छूट्टै सभ्यता र सँस्कृति रहेको नेपाली समाजमा ल्याएर यहाँ भ्रान्ति छर्दै, अनेकौं प्रयोग गर्न आफ्नो जिन्दगी नै सधैं खपाएकाहरू सत्ताको केन्द्रमा पुग्नासाथ नेपाली मौलिकतालाई सत्तोसराप गरेर क्रान्तिकारी र अग्रगमनकारी हुने तँछाडमछाड चलेको छ । जसको तिब्रता र निरन्तरता आज बनमारा झैं फैलिँदो रहेको छ ।

समाज विकासको सिद्धान्तलाई दुई फक्लेटे सिद्धान्तबाट बुझ्नेहरूको मिचाहा प्रवृति हो कि नेपाली समाजमा पहिल्यै विकास भएका र विद्यमान रहेका असल अभ्यासहरूलाई समेत चिन्न बुझ्न र यसको निरन्तरता दिएर आफ्ना पूर्खाको नासो नेपालको मौलिकतालाई निरन्तरता दिनमा कञ्जुस्याइँ गरेको । समाज विकास हुन्छ र हुन्न, नकारात्मकता र सकारात्मकता, बिजुलीको स्वीच झैं अन कि अफ गरेर मात्रै भएको होइन । यदि हुँदो हो त वादे वादे जायते तत्ववोधः भन्ने आर्दश पनि बन्दैन्थ्यो होला ।

आफुलाई अग्रगमनकारी भन्नेहरू खासगरि वामपन्थ र समाजवादबादको आर्दशबाट प्रभावित भएकाहरू हुन । विशेषगरि माक्र्सवादको द्धन्द र भौतिकवाद नै यिनीहरूको मूल सिद्धान्त हो । हरेक कुरालाई द्धन्द र भौतिकवादसँग जोडेर त्यो बाहेक सबै मिथ्या भन्ने भ्रमले गर्दा अरू सबै कुरालाई उनीहरूले पश्चगमनको उपमा दिएका हुन । संसारका जुनसुकै समाजमा पनि द्धन्द मात्रै हुँदैन । अनि चर्मचक्षुले देखिने कुराहरू अर्थात भौतिक रूपमा उपस्थित कुराहरू मात्रै विकासका आधार पनि हुनसक्दैनन् । उर्जा अर्थात शक्तिको कुनै भौतिक रूप हुँदैन । नैतिकताको भौतिक रूप हुँदैन । विज्ञानले खोजेका र विकास गरेका आधुनिक प्रविधिले ल्याएका थुप्रै परिणामहरूको पनि माक्र्सवादीहरूले भन्ने गरेको जस्तो भौतिक रूप हुँदैन । तर पनि डेढ पौने दुईसय बर्ष अघि यूरोपेली समाजमा चरमोत्कर्षमा रहेको दासताभित्र खोजिएको भौतिक सुखको रुढिवादमा अल्झेर नेपालका वामपन्थीहरू आफ्नै मौलिकता, सम्पन्न र वैभवशाली सभ्यताको हत्या गर्न उद्दत रहेका छन् ।

द्वन्द्वले सधैं समाजलाई अधोगतितिर नै लैजान्छ । एकले अर्कोलाई निषेधतिर नै लैजान्छ । नेपालमा वामपन्थले भित्र्याएको समाजिक द्धन्दको परिणाम अहिले यत्रतत्र सवत्र छताछुल्ल भएको छ । द्धन्द्वात्मक भौतिकवादी दृष्टिकोणले मात्रै समाजको विकास न हिजो सम्भव भएको हो न भविष्यमा रहन नै सक्छ । द्वन्द्ववादीहरू केहि क्षण अस्तित्वमा रहे जस्तो देखिने मात्रै हो अन्तत्वोगत्वा हरेक द्धन्दले सहृदयतामा आउनै पर्छ । एक अर्काको अस्तित्व स्वीकार गर्नै पर्छ । द्धन्दको सिद्धान्तले मात्रै समाज विकास हुँदैन किन कि द्धन्दको परिणाम सहृदयता बीना सकारात्मक हुँदै हुँदैन । सहृदयता बीनाको द्धन्दले बिनास मात्रै गर्छ समाजको विकास गर्दैन ।

आधुनिक विकासमा पनि हरेक कुराहरूको आधारशिलालाई मान्यता दिइएको छ । आधारहीन कुनैपनि कुराहरू छैनन् । चाहे त्यो द्धन्द र भौतिकवादी दर्शनबाट विकसित हुन या ती आध्यात्मवादी दर्शनबाट विकसित भएका हुन । भौतिक शास्त्र देखि रसायन शास्त्र र नैतिक शास्त्र देखि राजनीतिक शास्त्रसम्मका सबै कुरामा आधारको कुरा हुन्छ । त्यो आधार भनेको नै स्थिति हो । जुन प्राय क्षणक्षणमा बदिलिइ रहँदैन । हरेक कुरालाई अमुक कुनै आधार मानेर मात्रै अगाडीको खोज अनुसन्धान र विकास गरिन्छ । विकास गरेर आएको कुनै परिणामले त्यो आधारमा गति थप्छ र त्यो अर्को केहि चीज बन्छ । यसैले स्थितिमा गति थपिएर मात्रै समाजको प्रगति हुन्छ भन्न किन नसक्ने ?

उपर्युक्त सहृदयता र स्थितिगत्यात्मकताको आधारमा समाज विकास मात्रै द्धन्दात्मक भौतिकवादबाट भएको हो भन्न मिल्दैन । जहाँ द्धन्द हुन्छ त्यहाँ सहृदयता अनिवार्य हुन्छ । जहाँ भौतिकवादको परिणामको कुरा हुन्छ त्यहाँ स्थितिगत्यात्मकता जरुरी हुन्छ । अनि मात्रै समाज होस् या अन्य कुरा सबैको विकास हुने हो ।

मानव जन्मिनको लागि बाइलोजिकली शुक्रकीट (पुरुष) र अण्ड (नारी) एउटा आधार हो । त्यो माक्र्सवादमा भौतिक होला । अनि यी दुबैको मिश्रणलाई माक्र्सवादमा द्धन्द भनिएला । त्यहाँ त्यो शुक्रकीटमा शक्ति छैन भने प्राण (भ्रुण) त बन्दैन । मानव बन्ने आधार पनि तयार हुँदैन । अनि गति छैन र अण्डसँग मिलनपछि त्यो सग्लो मानव निर्मित हुनञ्जेल राखिने धैर्यताको सहृदयता छैन, अनुकुल वातावरणको आधार छैन भने मानव जन्मिन्छ कि विनास हुन्छ ? यसैले हरेक प्राणी होस् या वनस्पति सबैको विकास र अस्तित्वको आधार भनेको नै सहृदयता र स्थितिगत्यात्मकता हो ।

संसारका हरेक समाजको विकासको आधार त्यहाँको भूगोल हो । त्यहाँ रहेको पर्यावरणीय सहृदयता हो । मानवको जिवन्त रहन भूगोल, पर्यावरणको स्थितिमा रहेको गतिशीलताको आधार चाहिन्छ । त्यहाँ विकसित भएका न्यूनतम मान्यताहरूको आधार चाहिन्छ । अनि समाजिक मूल्य कायम हुन्छ र एउटा किसिमको सभ्यता र सँस्ृकतिको निर्माण हुन्छ । जुनकुरा त्यस ठाउँको लागि खास मौलिकता बन्न जान्छ । तर त्यहि कुरा संसारका हरेक भूगोलमा उस्तै किसिमले लागू हुनै सक्दैन । यदि सक्दो हो भने यतिविध्न नश्लभ्रन्स गर्दा पनि किन सबैतिरका मानिस, पशुपंक्षी र वनस्पतिको रूपरङ्ग एउटै नभएको हो त ? कुरा यो विचारणीय हो । अनि नेपालका सबैकुराको आधार अठारौं शताब्दीको यूरोपको जस्तो हो भनेर किन भ्रम छर्ने ?

नेपालको भूगोल संसारको अन्य भूगोल भन्दा फरक छ । यहाँको वातावरण पनि फरक छ । यहाँको समाजिक मूल्य र मान्यता पनि फरक नै छ । यहाँको मुलकुल धर्म सँस्कृति नै फरक छ । यहाँको सभ्यता नै फरक छ । अनि यहाँ कसरी अन्यत्रको कुरा सत्य र नेपालको आफ्नो मौलिक ज्ञान सीप गलत हुन सक्छ ? कसरी यहाँको विकासको आधार गैर मौलिक हुन सुक्छ ?

नेपालमा जुनसुकै विकासको नाममा जे जे पनि स्थापित गरिँदै छ नि त्यसले अन्ततोगत्वा नेपाली मौलिकताको चीरहरण नै गरेको छ । भौतिक रूपमा नेपाली मौलिक वनस्पति, पशुपंक्षी, मानवको नश्लको विनास र अभौतिक रूपमा नेपाली समाजको मूल्य मान्यता, नीति र नैतिकता, नेपाली मुलकुल धर्म सँस्कृति परम्पराको समुल नष्ट गर्ने प्रायोजित षडयन्त्र नै हो आजको विकासको सोंच किन नभन्ने ?

देशको विकास भनेको त्यहाँको समाजिक आधारस्तम्भहरू भत्काउनु भन्ने होइन । त्यहाँको मौलिकता भत्काएर ल्याइने विकासले भलो गर्दैन भन्ने कुरा हिजो आफ्नो मुलकुल धर्म सँस्कृति भत्काउने चीनले बुझिसक्यो । मुगलहरूको बर्बताले भत्केको भारतीय समाजको आधारलाई पुर्नत्थान गर्न भारत प्रयत्नशील छ । अमेरिकामा त्यहाँको समाजिक आधार अप्रवासीहरूका कारण गैर मौलिकताले भत्किन थालेपछि ट्रम्पको उदय भएको छ । विकासको तुज्जुबमा उन्मत्त भएका गोराहरूमा पनि आफ्नो अमेरिकाको मौलिकता जोगाउने चासो बढ्दै गर्दा नेपालका कथित क्रान्तिकारी प्रगतिशील अग्रगमनकारीहरू आफ्नो मौलिकता भत्काउन मै आफुलाई गौरान्वित ठानिरहेका छन् । दुर्भाग्य ।

आज संसारको हरेक देशमा आफ्नो मौलिकता जोगाउने होडबाजी छ । दक्षिणपूर्वी एशिया होस् या मध्यपूर्व, फ्रान्समा होस् या ग्रीनल्याण्डमा सबैतिर संसार आफ्नोपनको रक्षाको लडाइँमा होमिइसकेको छ । नेपालका केहि विदेशी लाशका आशिकहरू भने नेपालका वास्तविक हिरोहरू जसले नेपालको मुलकुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकतको जागरण गराए उनीहरूलाई
गालीगलौच गरेर अग्रगमनकारी बनेको ढोंङ रचिरहेका छन् । नेपाली मौकिलता मासेर आयातित धर्मसँस्कृतिको खास्टोभित्र पसेर गैरकुल निर्माणमा लागेका छन् । आयातित सभ्यताभित्र नेपालको अस्तित्वको रक्षाको आधारहीन गफ दिनेहरूको चुरिफुरीले नेपालीत्वको बिनास गरिरहेको छ । नेपाली मौलिकताले रोकेको हो भन्ने विकासको गलत परिभाषा र गलत भाष्य निर्माण गर्नेहरूको बिगबिगीका बीच नेपाली मोलिकता जोगाउने जागरण जरुरी छ । आफ्नो मुलकुल धर्म सँस्कृति भाषा सभ्यता र मौलिकता जोगाउन संसार जागिसक्दा नेपालीले चुप लागेर बस्न हुँदैन । संसारका कुना कुनामा गएर उतैको रमझममा रमाएर आफ्नो मौलिकता बिर्सन कतै हुँदैन । सबैले नेपाल र नेपालीको नश्ल जोगाउन लागि पर्नैपर्छ । मौलिकताले विकास छेक्दैन भन्ने चेतना नयाँ पुस्तामा भर्नैपर्छ । अनि मात्रै नेपाली समाजको सर्वाङ्गिण विकासमा निखार र दिगोपना आउनेछ । मौलिकताले कोहि कसैको विकास छेक्दैन । बुझ्न जरुरी छ ।

Previous Post

प्रदेश गौरवका आयोजनालाई उच्च प्राथमिकता:मुख्यमन्त्री आचार्य

Next Post

इत्तेहादको महाधिवेशन : पासाङ्गल्हामु मार्ग सरसफाई

Next Post
इत्तेहादको महाधिवेशन : पासाङ्गल्हामु मार्ग सरसफाई

इत्तेहादको महाधिवेशन : पासाङ्गल्हामु मार्ग सरसफाई

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version