For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, May 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

राप्ती तटमा प्रचण्डले भने, ‘भारतले दिने भनेको दश अर्ब ल्याउँ’

byDainik Nepalgunj
April 28, 2025
in Blog
0 0
0
राप्ती तटमा प्रचण्डले भने, ‘भारतले दिने भनेको दश अर्ब ल्याउँ’
Share on FacebookShare on Twitter

बाँकेको राप्ती नदीमा तटबन्ध बनाउनका लागि भारतले दिने भनेको दश अर्ब रुपैयाँ ल्याउनका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले लबिङ गर्न सरकारलाई आग्रह गरेका छन् ।

जनतासँग माओबादी तराई मधेस जागरण अभियानअन्तर्गत बाँकेको फत्तेपुरमा आयोजित बृहत् जनसभालाई आइतवार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्झौता गरेको रकम भारतले नदिए सरकारले त्यसबराबरको रकम व्यवस्था गर्न आग्रह गरे ।

त्यसअघि उनले विहान राप्ती तटका प्रभावित ठाउँको अनुगमन निरीक्षण गरेका थिए । राप्ती नदीले कटान गरेको ठाउँको अवलोकन गरेका प्रचण्डले राप्तीसोनारी वडा नम्बर ६ मा बनाइएको सहिद पार्कको शिलान्यास गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्ती नदीको बाँके खण्डमा नदीको दुवैतिर पक्की तटबन्ध बनाउनका लागि भारतले दस अर्व रुपैयाँ दिने भनेपनि अझै नदिएको कुरामा सरकारले लविङ गर्नुपर्ने कुरा उठाएका हुन् ।

निरीक्षणका क्रममा स्थानीयवासीले तत्काल तटबन्ध नबनाए ठूलो धनजनको क्षति हुन सक्ने जानकारी गराएपछि प्रचण्डले छिटो तटबन्ध बनाउन सरकारलाई सदनबाट दबाब दिने बताए । तटबन्ध बनाउन तत्काल ५० करोड रुपैयाँ चाहिने अवस्था छ ।

जनसभामा अध्यक्ष प्रचण्डले सरकार शिक्षकका समस्या समाधान गर्नेभन्दा समस्या बल्झाउने र झन् समस्या थोपार्नेतिर अगाडी बढेको आरोप लगाए । ‘सर्बोच्च अदालतले शिक्षकका समस्या तीन दिनभित्र समाधान गरेर बिद्यालय फर्किने बातावरण बनाउ भनेर सरकारका नाममा आदेश दिएको छ, सरकारले यसलाई ढिला नगरोस्, मैले सरकारमा सहभागी पार्टीका नेताहरुसँग कुरा गरेको छु,’ उनले भने, ’मन्त्रीसँग कुरा गरेको छु ।’

माओवादी केन्द्र २०८४ मा विजयी हुनैपर्ने अध्यक्ष प्रचण्डले बताए । ‘समाजवादी क्रान्तिको झण्डा गाडेर मात्र माथी जाने भनेर म दौडेको तपाईहरुले देखिराख्नु भएको छ, तपाईहरुले संकल्प गरिदिनु भयो भने ७ महिनामै नेपालको रुप बदलिदिन्छौं,’ पुर्वप्रधानमन्त्री दाहालले भने । माओवादीलाई २०८४ मा विजयी गराउन अहिलेदेखि नै जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।

नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र न्यौपाने जेम्सको अध्यक्षतामा भएको सभामा नेकपा माओवादी केन्द्र राप्ती सोनारी अध्यक्ष जनकबहादुर थारुले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । नेकपा माओवादी केन्द्रकी नेतृ एवम् संविधान सभाका पुर्वउपाध्यक्ष पूर्णाकुमारी सुवेदीले सम्बोधन गरेकी थिइन् ।

Previous Post

भेरी अस्पताल नेपालगन्जमा मृर्गौला प्रत्यारोपण सफल

Next Post

१० बर्ष कैद सजाय तोकिएका फरार पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

१० बर्ष कैद सजाय तोकिएका फरार पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
डुङ्गाको सहारामा दुईलाखभन्दा बढी बेलायत

डुङ्गाको सहारामा दुईलाखभन्दा बढी बेलायत

May 11, 2026
मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

May 11, 2026
‘मुक्ति–किरण’ अक्षयकोष स्थापना गरिंदै

‘मुक्ति–किरण’ अक्षयकोष स्थापना गरिंदै

May 11, 2026
बालअधिकारको लागि सबैको साझा दाहित्व

बालअधिकारको लागि सबैको साझा दाहित्व

May 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version