For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बाँकेमा लागुऔषध विरुद्ध सचेतना अभियान

byDainik Nepalgunj
April 29, 2025
in Blog
0 0
0
बाँकेमा लागुऔषध विरुद्ध सचेतना अभियान
Share on FacebookShare on Twitter

बाँकेमा हुने अपराधका घटना न्यूनीकरण गर्ने उद्देश्यले बाँके प्रहरीले सचेनाका अभियान सञ्चालन गर्दै आएको छ । लागुऔषध, ट्राफिक सचेतना, घरेलु हिंसा, विभिन्न खालका अपराधिक घटना विरुद्ध प्रहरीले बाँकेमा अभियान सञ्चालन गरिरहेको छ ।

बाँकेमा अपराध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रममा जोड दिएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले अपराध हुन नदिने, अपराध के हो र त्यसले पार्ने नकारात्मक प्रभाव लगायतका बारेमा विद्यालय स्तरदेखि सडक यात्रुसम्मलाई सचेत बनाउन सचेतना कक्षा सञ्चालन गर्दै आएको बाँके प्रहरीका प्रहरी अधिकारीहरू बताउँछन् । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, चालु आ.व. २०८१÷०८२ को चैत्र मसान्तसम्म लागुऔषध लगायत विभिन्न विषयका ७ सय ७८ वटा सचेतनाको कार्यक्रम गरेको जानकारी दिएको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत लागुऔषध, मानव बेचबिखन, साइबर अपराध, बाल बिवाह, बहु बिवाह, घरेलु हिंसा, सडक दुर्घटना लागयतका बिषयमा सचेतनामूलक प्रशिक्षण दिंदै आएको बाँके प्रहरीले जानकारी दिएको छ । सामुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरीले साउनमा ३५ वटा सचेतनामूलक कार्यक्रम गरेकोमा ४ वटा लागुऔषध सम्बन्धी थिए । त्यस्तै, भदौमा ३७ मध्ये ३, असोजमा ४२ मध्ये ९ वटा लागुऔषध सम्बन्धी सचेतनाका कार्यक्रम प्रहरीले सञ्चालन गरेको हो । त्यस्तै, कार्तिकमा ४८, मंसिरमा १ सय ८, पुसमा ६३ र माघ महिनामा १ सय ४४ वटा सचेतनाका कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएको छ । फागुनमा लागुऔषध सहितका १ सय ४१, चैत्रमा लागुऔषध सहितका १ सय ६० सचेतनाका कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जिल्लामा लागुऔषध विरुद्ध सक्रियतापूर्वक लागेको बताउँछन् । गृहमन्त्रालयको लागुऔषध विरुद्धको अभियान सञ्चालनमा रहेको छ । ‘हामीले लागुऔषध विरुद्ध कारवाही तथा सचेतनाका काम गर्दै आएका छौं’, उनले महाअभियान अन्तर्गत विद्यालय तहदेखि लागुऔषध विरुद्ध सचेतनाका कार्यक्रम गरिरहेको जानकारी दिए ।

बाँकेमा लागुऔषधको कुलतमा फँसेकाहरूको रेखदेख, उपचार तथा उनीहरूलाई दुव्र्यसनबाट मुक्त गर्नका लागि सुधार तथा पुनस्र्थापना केन्द्रहरू पनि सञ्चालनमा रहेका छन् ।

बाँके भारतसँग सीमा जोडिएको जिल्ला हो । जसका कारण लागुऔषधको नियन्त्रण बाँकेका लागि निकै चु्नौति हुने गरेको छ । बाँके मात्रै नभई अन्य जिल्लामा पनि लागुऔषधको समस्या बढेपछि नेपाल प्रहरीले लागुऔषध विरुद्ध महाअभियान नै सुरु गरेको छ ।

गृहमन्त्री रमेश लेखकले लागुऔषध विरुद्धको महाअभियान उद्घाटन गरेका थिए । लागुऔषध समाजमा घातक चुनौतीका रूपमा देखापरेको र लागुऔषध दुव्र्यवसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारी आत्महत्या, साइबर अपराध, यौनजन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटनाजस्ता अपराधहरू वृद्धि गराइरहेकाले यसविरुद्ध अभियानमा सबैको सहकार्य आवश्यक पर्नेमा गृहमन्त्रीको जोड थियो ।

‘परिवारलाई उत्तरदायी बनाउनु पर्छ’

तुल बहादुर कार्की
प्रहरी उपरीक्षक, बाँके प्रहरी प्रमुख

लागुऔषधको समस्या कस्तो पाउनु भएको छ ?
जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता हुने मुद्दा मध्ये ३० देखि ३५ प्रतिशत लागुऔषध सँग सम्बन्धित रहेको छ । ठूलो संख्यामा युवा मात्रै नभई युवतीहरू पनि कुलतको दलदलमा परेको अवस्था छ ।
खुला नाका भएकाले परिचय देखाउनु नपर्ने भएकाले किनमेलको बहानामा भारत जाने र त्यहाँबाट लागुऔषध ल्याउने, कतिले सेवन गर्ने कतिले बिक्री वितरण गर्ने यो दुवै खालको टे«न्ड देखिएको अवस्था छ ।

युवाहरू कसरी फसिरहेका छन्, त्यसको कारण चाही के हो ?
पहिलो कुरा त घरपरिवारको अभिभावकलाई नै उत्तरदायी बनाउनु पर्छ । आफ्ना बाल बच्चा कहाँ छन्, के गरिरहेका छन्, उसका गतिविधि के छन् पहिलो उहाँहरूले ध्यान दिनु पर्छ । र, समुदायले पनि विकृति विसंगति विरुद्धमा सहयोग गर्नु पर्दछ । अर्कोे प्रहरी प्रशासन र यो सँग सम्बन्धित निकाय पनि जिम्मेवार भएर यो विषयलाई त्यही अनुसार गतिविधिलाई कानुनी दायरा भित्र ल्याउने सबै क्षेत्रबाट सहयोग हुनुपर्छ । सरोकारवाला यसभन्दा बढी जिम्मेवार बन्नुपर्छ र सबैभन्दा पहिले व्यक्ति र उसको घरपरिवार जिम्मेवार हुनुपर्छ ।

लागुऔषध विरुद्ध कसरी काम गरिरहेको छ प्रहरीले ?
सचेतनाका कार्यक्रम गरेका छौं । त्यसमा लागुऔषध सँग सम्बन्धित तत्काल हामीले गर्नुपर्ने कुराहरू सचेतना, लागुऔषधको प्रभाव, घटना, दुर्घटनाका कुराहरू आएका छन् । त्यसले विद्यार्थी, युवा, युवतीको भविष्य कोही जेल जाने, कोही सामान्य रोजगार पनि नपाउने, स्वास्थ्य अवस्था ठिक नभएको कारणले ठूलो लगानी घर, परिवार बाउआमाले गर्नुपर्ने, राज्यले त्यसको क्षति व्यहोर्नुपर्ने कुराहरूमा छन् । यी कुराहरूलाई हामीले विद्यालय, घर, परिवार र समुदायमा लैजान सक्ने अवस्था सिर्जना गर्ने र यसबाट सबै लाभान्वित हुनुपर्छ भन्ने कुरा पहिलो हाम्रो हो । र, बोर्डरबाट आउने कुरालाई चेकजाँच गर्ने, किटको सहायताले परीक्षण गरी पत्ता लगाउने लगायतका कुराहरू हामीले गरिरहेका छौं । प्रिभेन्टिभ र रिएक्टिभ दुवै कुराहरू हामीले अगाडि बढाएका छौं । यसमा विशेषगरी पालिका स्तरका, टोल स्तरका, स्थानीय स्तरका क्लबहरू, रिहाब सेन्टरहरू सबैलाई समेटेर काम गर्ने प्रयास भएको छ ।

गृहमन्त्रालयले महाअभियान चलाइरहेको छ । यसमा के–के भैरहेको छ ?
हाम्रो धेरै कार्यक्रम विना बजेटका हुन्छन् । जुन रूपमा लैजानुपर्ने त्यो रूपमा लैजान सकेका छैनौं । त्यो भन्दा भन्दै पनि हामीले लागुऔषध विरुद्धका काम गरेका छौं । स्थानीय पालिका, वडा, क्लबहरूलाई उहाँहरूलाई लगानी पनि गर्ने, समय पनि दिने अवायरनेश कार्यक्रम गर्ने हो । फरदर डाय्मेज हुन नदिनका लागि अवायरनेश कार्यक्रम नै चलाउने हो ।

Previous Post

सत्र वर्षदेखि स्वदेशी औषधिको मूल्य समायोजन भएन

Next Post

थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै

Next Post
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै

थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अवैध कुखुरा र सालको काठ बरामद

April 20, 2026
भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

April 20, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version