For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा ५५ हजार परिवारको स्वास्थ्य विवरण तयार

byDainik Nepalgunj
May 16, 2025
in News, मुख्य समाचार
0 0
0
बाँकेमा ५५ हजार परिवारको स्वास्थ्य विवरण तयार
Share on FacebookShare on Twitter

बाँकेमा ५५ हजार ८ सय २३ परिवारको पारिवारिक स्वास्थ्य विवरण तयार भएको छ । स्वास्थ्य कार्यालय बाँकेले बाँकेका आठ वटै स्थानीय तहमा गत बैशाख ३ गतेदेखि पारिवारिक स्वास्थ्य विवरण तयार गर्न घरदैलोमा पुगिरहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश बाबु श्रेष्ठले जानकारी दिएका छन् ।

बाँकेमा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको हो । मोबाइल मार्फत नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने लक्ष्यका साथ बाँकेमा पारिवारिक स्वास्थ्य प्रोफाईल बनाउने अभियान सुरु गरिएको हो ।

प्रदेश सरकारको आयोजनामा लुम्बिनी प्रदेशका बाँके सहित पाल्पा र अर्घाखाँची जिल्लामा पारिवारिक स्वास्थ्य विवरण संकलनको काम भैरहेको हो ।

महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले बाँकेका ८ वटा पालिकाका ८१ वटै वडामा स्वास्थ्यकर्मी खटिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिएका छन् ।

तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले ४० दिन लगाएर जिल्लाका १ लाख २९ हजार २३४ घरधुरीमा पुगेर विवरण संकलन गर्ने योजना रहेको छ । यो २०७८ सालको जनगणना अनुसारको घर संख्याको तथ्यांक हो ।

घरघरमा पुग्ने स्वास्थ्यकर्मीहरूले घरमुलीको विवरणसहित मुख्यगरी गर्भवती, सुत्केरी र दुई वर्ष मुनिका बालबालिकाहरूलाई बढी प्राथमिकता दिनेछन् । उनीहरूको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने र मातृ तथा शिशु मृत्युदर रोक्ने यो अभियानको मुख्य उद्देश्य रहेको श्रेष्ठको भनाइ छ । घरघरमा आउने स्वास्थ्यकर्मीहरूलाई विवरण उपलब्ध गराएर सहयोग गर्न पनि श्रेष्ठले आग्रह गरेका छन् । पारिवारिक स्वास्थ्य विवरण संकलन गर्नका लागि घरघरमा खटिने स्वास्थ्यकर्मीहरूलाई तालिम प्रदान गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेकी अधिकृत विष्णु श्रेष्ठले पारिवारिक स्वास्थ्य विवरण संकलन गर्न जाँदा स्वास्थ्यकर्मीले विभिन्न स्वास्थ्य मातृ, शिशु सम्बन्धी स्वास्थ्य सल्लाह पनि दिइरहेको जानकारी दिएकी छिन् ।

‘दुई बर्ष मूनिका बालबालिकाको पोषणको अवस्था, खोपको अवस्था, गर्भवतिको स्वास्थ्य परीक्षण, त्यसक्रममा स्वास्थ्य परीक्षण, सुत्केरी र सो पछिको अवस्थामा स्वास्थ्य चेकजाँच लगायतका विषयमा विवरण संकलन गर्न जाँदा क्लोज मोनिटरिङ्ग भैरहेको छ’, अधिकृत श्रेष्ठले भनिन्, ‘घरमा रहेको जनसंख्याको पनि एकिन तथ्यांक लिइरहेका छौं ।’ ‘मातृशिशु स्वास्थ्य बारे जानकारी लिने र स्वास्थ्य सल्लाह दिने कार्य विवरण संकलनका क्रममा भैरहेको छ’, उनले भनिन् ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश की सचिव दुर्गा लक्ष्मी श्रेष्ठले पारिवारिक स्वास्थ्य
विवरण संकलन अभियान सुरु गर्नु अघि स्वास्थ्य रणनीति तयार गर्नका लागि पारिवारिक स्वास्थ्य विवरण संकलन गर्न लागिएको बताएकी थिइन् । उनले लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर उच्च रहेकाले विवरण संकलन पछि त्यसको नियन्त्रणका लागि प्रदेश सरकारले योजना बनाउने दैनिक नेपालगन्जसँगको कुराकानी बताएकी थिइन् ।
‘स्वास्थ्य मन्त्रालयले मातृ मृत्यु घटाउनका लागि फेमिली हेल्थ प्रोफाइल भनेर मेडिको मोबाइलबाट प्रोफाइलहरू तयार गर्ने र समयमै उनीहरूको समस्या पहिचान गरेर उपचार तर्फ अथवा समस्या समाधान तर्फ लाने खालको कार्यक्रम अघि बढाएको हो’, प्रदेश स्वास्थ्य सचिव श्रेष्ठले भनिन् ।

Previous Post

राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर

Next Post

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Next Post
डिजेल, पेट्रोलको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version