For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘ट्राभल मार्ट’ तयारी

byDainik Nepalgunj
June 3, 2025
in News
0 0
0
‘ट्राभल मार्ट’ तयारी
Share on FacebookShare on Twitter

पश्चिम नेपालको पयर्टनमा दूरगामी प्रभाव पार्ने उद्देश्यका साथ नेपालगन्जमा आयोजना गरिंदै आएको ‘वेष्टर्न ट्राभल मार्ट’को तेस्रो संस्करण हुने भएको छ । त्यसको तयारीमा जुटेका नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले मार्टको आयोजना निश्चित भएको जानकारी दिंदै यसपटक ‘फ्याम ट्रिप वीथ सेल्स मिसन’ हुने बताए ।

मार्टका लागि सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी आवश्यक तयारीको काम भैरहेको हो । ‘हामी अन्तिम तयारीमा छौं’, नाट्टा बाँके च्याप्टरका सचिव भागिराम ओलीले छिट्टै त्यसको तिथि र स्थान घोषणा गर्ने जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘यो आयोजनाले पश्चिम नेपालको पर्यटन विकास र बिस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

विभिन्न निकायसँगको साझेदारीमा नाट्टा बाँके च्याप्टरले यसअघि वेष्टर्न ट्राभल मार्टका दुई वटा संस्करण सफलतापूर्वक आयोजना गरिसकेको छ । यसपटक नेपाल पर्यटन बोर्ड र नेपाल सरकारका विभिन्न निकायसँगको साझेदारीमा विभिन्न टुर प्याकेजहरू सहित मार्टको तेस्रो संस्करण गर्न लागिएको मूल आयोजक समितिका संयोजक सिग्देलले जानकारी दिए ।

‘जहाँ भारत लगायत विभिन्न ठाउँका टुर अपरेटरहरू बि टु बि देखि पर्यटकीय भ्रमणका प्याकेज समेत लिएर मार्टमा सहभागी हुनेछन्’, नाट्टा बाँके च्याप्टरका अध्यक्ष समेत रहेका सिग्देलले आयोजक मूल समितिका संयोजक सिग्देलले दैनिक नेपालगन्जसँग भने, ‘टुर अपरेटर मात्रै होइन ब्लगर र सोशियल मिडिया इन्फ्लुयन्सरदेखि भारतीय पत्रकारहरू समेतको सहभागितामा नेपालका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका कार्यक्रम गरिनेछन् ।’ त्यसका लागि उनीहरूसँग सहभागिताको टुंगो लगाउने काम भैरहेको जानकारी दिंदै संयोजक सिग्देलले यसखालको आयोजनाले बर्षभरी नै विशेषतः भारतीय पर्यटकहरू नेपाल ल्याउने वातावरणको ढोका खुल्ने बताए । ‘हाम्रा अघिल्ला आयोजनाले सकारात्मक प्रभाव पारिरहेको छ’, सिग्देलले भने, ‘यो निरन्तरताले हाम्रो पर्यटकीय अभियानलाई समृद्ध पार्नेछ ।’

Previous Post

सुनचाँदीको मूल्य बढ्यो

Next Post

हजको महत्व र विशेषता

Next Post
हजको महत्व र विशेषता

हजको महत्व र विशेषता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पशुपति नगरमा २१ लाखको योजना

पशुपति नगरमा २१ लाखको योजना

May 8, 2026
‘फोर बेटर्स मोडल भिलेज’ शुभारम्भ

‘फोर बेटर्स मोडल भिलेज’ शुभारम्भ

May 8, 2026
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

घरदैलोमै राहदानी, प्रभावकारी बनाइँदै हुलाक

May 8, 2026
रुपालाई राष्ट्रिय पत्रकारिता पुरस्कार

रुपालाई राष्ट्रिय पत्रकारिता पुरस्कार

May 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version