For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : अठार सुत्केरी, गर्भवतिको मृत्यु

byDainik Nepalgunj
June 4, 2025
in News, मुख्य समाचार
0 0
0
बाँके : अठार सुत्केरी, गर्भवतिको मृत्यु
Share on FacebookShare on Twitter

बाँकेमा चालु आ.व. २०८१/०८२ मा १६ जना गर्भवति सुत्केरीको मृत्यु भैसकेको छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार, विभिन्न कारणले १६ सुत्केरी गर्भवति आमा तथा ८८ वटा शिशुको चालु आ.व.मा ज्यान गएको हो ।

आर्थिक वर्ष २०८१/८२ को हालसम्म मातृ मृत्यु संख्या राप्तीसोनारीमा शुन्य रहेको छ भने शिशु मृत्यु संख्या १ रहेको छ । यसैगरी कोहलपुरमा मातृमृत्यु संख्या ५ र शिशु मृत्यु सख्या २० रहेको छ ।

बैजनाथमा मातृ मृत्यु सख्या १ र शिशु शुन्य रहेको छ । खजुरा गाउँपालिकामा मातृ मृत्यु संख्या १ र शिशु मृत्यु शुन्य रहेको छ । जानकी मातृ मृत्यु संख्या र शिशुमृत्यु शुन्य रहेको छ भने नेपालगंज उपमहानगरपालिकामा मातृ मृत्यु संख्या ५ रहेको छ भने शिशुमृत्यु संख्या ६० रहेको छ ।
यसैगरी डुडुवा मातृमृत्यु संख्या २ र शिशु मृत्यु संख्या ३ रहेको छ । यसैगरी नरैनापुरमा मातृ मृत्यु संख्या २ र शिशु मृत्यु संख्या ४ रहेको छ यसरी हेर्दा कुल मातृ मृत्यु संख्या १६ र शिशु मृत्यु संख्या ८८ रहेको देखिन्छ ।

आर्थिक वर्ष २०८०÷८१ मा जम्मा मातृ मृत्यु संख्या १८ र शिशु मृत्यु संख्या १ सय २७ रहेको छ । जसमा राप्तीसोनारी, कोहलपुर, बैजनाथ, खजुरा, जानकी, नेपालगन्ज, डुडुवा नरैनापुरमा मातृ मृत्यु संख्या र शिशु मृत्यु संख्या क्रमशः २ र ३, १ र ३३, १ र ०, २ र ०, ० र ०, ७ र ८४, २ र २, ३ र ३ रहेको छ ।
जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार, जिल्लामा आर्थिक वर्ष २०७९÷८० मा मातृमृत्यु संख्या १८ थियो भने शिशु मृत्यु संख्या १ सय ४२ रहेका थियो । २०७९÷ ८० आ.व.लाई हेर्दा नेपालगन्ज उपमहानगरपालिकामा मातृ शिशु मृत्यु संख्या बढी देखिएको छ । जसमा नेपालगन्जमा मातृ मृत्यु संख्या ६ रहेको थियो भने शिशुमृत्यु ९७ रहेको थियो । उक्त आ.व.मा कोहलपुर नगरपालिकामा मातृ मृत्यु संख्या १ र शिशु मृत्यु संख्या ३३ रहेको थियो । यसैगरी क्रमशः राप्ती सोनारीमा मातृ मृत्यु संख्या २ र शिशु मृत्यु संख्या २, बैजनाथ मातृमृत्यु संख्या १ र शिशु मृत्यु संख्या शुन्य, खजुरा गाउँपालिकामा मातृ मृत्यु संख्या ४ र शिशु मृत्यु संख्या २, जानकीमा मातृमृत्यु संख्या १ आमा र बच्चाको मृत्यु संख्या शुन्य भएको तथ्यांकले देखाउँछ ।

यस्तै डुडुवा गाउँपालिकामा सोही वर्षमा आमाको मृत्यु हुने संख्या १ रहेको छ भने शिशुको मृत्यु हुने संख्या ४ रहेको देखिन्छ । यसैगरी नरैनापुरमा मातृ मृत्यु संख्या ४ र शिशु मृत्यु संख्या ४ रहेको देखिन्छ । यसरी हेर्दा बाँके जिल्लामा सोही आर्थिक वर्षमा जम्मा मातृमृत्यु संख्या २० र शिशु मृत्यु संख्या १ सय ४२ रहेको छ ।

मातृ शिशु मृत्युमा विभिन्न कारण औंल्याइएको छ । जसमा मातृ शिशुको स्वास्थ्य चेकजाँच नहुँदा तथा उचित पोषण नहुँदा मातृ शिशु मृत्यु हुने गरेको औंल्याइन्छ । समय अनुसार आहारको व्यवस्थापन हुन नसक्दा मानिसलाई कुपोषण हुने गर्दछ । पोषण आहारको कमीले गर्दा कुपोषण हुने गर्दछ भन्ने गरिएता पनि आवश्यकता भन्दा हाम्रो शरिरलाई बेफाइदा पुगाउने खानेकुरा खाँदा पनि कुपोषण हुने विषय पुष्टी भैसकेका अवस्था छ ।

नेपालमा ३४ प्रतिशत महिलाहरूमा रक्तअल्पता पाइन्छ जसमा सबै भन्दा बढि रक्त अल्पता १५ देखि १९ वर्षका किशोरीहरूमा पाइएको छ जसको प्रतिशत ३९ रहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय जनस्वास्थ्य प्रशासक उमेश गौतमका अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरू मध्ये ४३ प्रतिशतमा रक्तअल्पता पाइएको बताए ।
जनस्वास्थ्य प्रशासक गौतम भन्छन्, ‘विश्वमा करिब ४५ प्रतिशत बालबालिकाहरूको मृत्यु कुपोषणसँग सम्बन्धित हुन्छन जसमा मध्यम वा न्युन आय भएका देशमा हुने गरेको छ ।’ जनस्वास्थ्य प्रशासक गौतमले भने, ‘लुम्बिनी प्रदेशमा कम तौल भएको बालबालिकाहरू १३ दशमलव ५ प्रतिशत, बाँके जिल्लामा ९ प्रतिशत बालबालिका रहेका छन जसले गर्दा बालवालिकाहरूमा पुड्कोपन,कम तौल र ख्याउटेपन भएको पाइन्छ ।’

यसरी हेर्दा देशभरमा पोषणको अवस्था लुम्बिनी प्रदेशको अवस्था निकै खस्किदो रहेको छ भने बाँके जिल्ला र यसमा पनि नरैनापुरको अवस्था निकै कमजोर भएको बताउँछन स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोद नारायण चौधरी । चौधरी भन्छन्, ‘नरैनापुरमा स्वास्थ्यका सुचाङ्कहरू न्युन अवस्थामा रहेको छ त्यसले गर्दा यस्तो किन भयो त्यसका निम्ति स्थानीय तहदेखि लिएर लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय समेत जिम्मेवार हुनु पर्दछ, यसका लागि सबै मिलेर कार्ययोजना बनाएर अघि बढ्नु पर्दछ ।’

स्वास्थ्य कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख नरेशबाबु श्रेष्ठले भने, ‘देशभरमा मातृशिशु मृत्युदर लुम्बिनी प्रदेशमा बढि भएको देखिन्छ यसमा पनि बाँके र कपिलबस्तुको अवस्था निकै गम्भिर रहेको छ, स्थानीय तहको बारेमा कुरा गर्दा मातृशिशु मृत्युदर बाँकेको नरैनापुर र नेपालगन्जमा उच्च रहेको
देखिन्छ ।’

यस्तो अवस्थालाई सुधार तथा समाधानका लागि जनस्वास्थ्य कार्यालयले धुरी संर्वेक्षण लगायतका कामहरू गर्दै आएको जनस्वास्थ्य कार्यालय बाँके बताउँछ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय सचिव दुर्गा लक्ष्मी श्रेष्ठले देशभरमा लुम्बिनी प्रदेशमा स्वास्थ्यको समस्यामा पोषणको कमीले गर्दा हुने विभिन्न स्वास्थ्यका जोखिमहरू रहेको बताइन् । लुम्बिनी प्रदेश स्वास्थ्य सचिव श्रेष्ठले भनिन्, ‘पोषणको कारणले गर्दा मातृशिशु मृत्युदर समेत बढी रहेको अवस्थामा यसलाई कमी गर्नका लागि प्रत्येक नागरिक, स्थानीय तहले गर्न सक्छ, हामी प्रदेश तहबाट गर्न सक्ने सम्पूर्ण काम गर्ने प्रतिबद्ध रहेका छौ । अहिले समय हरेक विषय पोषणसँग जोडिएको छ, यसलाई कम गर्न सकियो भने मातृ मृत्युदरलाई समेत कम गर्न सक्छौ ।’

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तीय अहमद शाहले भने, ‘नरैनापुरमा स्वास्थ्य,शिक्षा लगायत थुप्रै समस्याहरू रहेका छन त्यसलाई सकेसम्म समाधान गर्नका लागि नरैनापुर गाउँपालिका आफ्नो तर्फबाट लागि परेको छ, तर भन्दा नरैनापुरलाई समस्या नै समस्या भएको क्षेत्र भनेर बुझ्ने तर व्यवहारमा अन्य गाउँपालिका सरह गर्ने गर्दा केही समस्या आएको हो, हामीले यस्ता कार्याक्रमलाई गाउँका कुनकन्दरामा लगेर व्यपाक प्रचारप्रसार गर्न जरुरी रहेको छ ।’ पालिका अध्यक्ष शाहले भने, ‘हामीले समाजमा जनचेतना जगाउन जरुरी छ कि हामीहरू कसरी बाच्नु पर्छ भन्ने कुरा, बालवालिका तथा महिलाहरूको स्वास्थ्यलाई कसरी स्वास्थ्य बनाउन सकिन्छ त्यसबारेमा पनि जनचेतना जगाउँन जरुरी देखेको छु ।’
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय बरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसीद्वारा सहजीकरण गरेको कार्यक्रममा स्थानीय स्वास्थ्य केन्द्रका प्रतिनिधिहरूले आफुलाई पर्ने गरेको समस्या बारेमा कार्ययोजना तयारी गरी लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयलाई प्रस्तुत गरी देखाएका थिए ।

Previous Post

व्यवसायीको घाटी निचोड्ने काम सरकारले गर्योः व्यवसायी

Next Post

कोइराला निवासमा किरण – गगन संवाद

Next Post
कोइराला निवासमा किरण – गगन संवाद

कोइराला निवासमा किरण - गगन संवाद

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

इरानमा १६०० बढी मृत्युदण्ड

April 13, 2026
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

April 13, 2026
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’

सरकारी विज्ञापन सम्बन्धि मुद्दा आज “हेर्न नभ्याइने”

April 13, 2026
सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version