For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

byDainik Nepalgunj
June 17, 2025
in News, मुख्य समाचार
0 0
0
लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशमा विगतका बर्ष भन्दा चालु आर्थिक बर्षमा ह्वात्तै वृद्धि भएको छ । लुम्बिनी प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले कृषिजन्य उत्पादन वृद्धि भएको जानकारी दिएका हुन् ।

कृषि क्षेत्र प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३१ प्रतिशत योगदान दिने यस क्षेत्रलाई दिगो, व्यवसायिक र प्रतिस्पर्धी बनाउने उद्देश्यले विभिन्न कृषि नीतिहरू र रणनीतिहरू कार्यान्वयन भइरहेको छ ।

कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र उत्पादनमुखी बनाउने प्रयोजनका लागि सरकार, निजी क्षेत्र तथा सहकारी संस्थाहरूको सक्रिय सहभागिता रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

‘रासायनिक मल, बिउबीजन, कृषि उपकरणहरूमा अनुदान र सहुलियत प्रदान गरिँदै आएको छ । साथै, माटोको परीक्षण, जैविक मलको प्रवद्र्धन, जलवायु अनुकूल कृषि अभ्यास तथा कृषिसँग सम्बन्धित जोखिम कम गर्ने कार्यक्रमहरू पनि सञ्चालनमा छन्’, मन्त्री कार्कीले आर्थिक सर्वेक्षण जारी गर्दै भनेका छन् ।

आर्थिक सर्वेक्षण अनुसार, चालु आर्थिक वर्ष २०८१÷८२ को चैत्र मसान्तसम्म लुम्बिनी प्रदेशमा १३ लाख ७६ हजार मेट्रिक टन धान उत्पादन भएको अनुमान रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा धान, मकै र गहुँ क्रमशः १३ लाख १० हजार मेट्रिक टन, ४ लाख ७९ हजार मेट्रिक टन, ५ लाख ४६ हजार मेट्रिक टन उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा धान, गहुँ र मकैको उत्पादनमा वृद्धि भएको लुम्बिनी प्रदेशको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८१÷८२ को चैत्र मसान्तसम्म लुम्बिनी प्रदेशमा ६७ह जार ७ सय ४२ मेट्रिक टन तेलहन बाली उत्पादन भएको अनुमान रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा तेलहन बालीको उत्पादन ६४ हजार ५ सय १६ मेट्रिक टन भएको थियो । सर्वेक्षण अनुसार, चालु आर्थिक वर्षमा तेलहन, दलहन तथा तरकारी बालीको उत्पादनमा वृद्धि भएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०८१÷८२ को चैत्र मसान्तसम्म लुम्बिनी प्रदेशमा ७८ हजार ९ सय ४४ मेट्रिक टन मासु र १६ हजार ६८ मेट्रिक टन माछा उत्पादन भएको अनुमान रहेको छ । जुन अघिल्लो आ.व.को तुलनामा वृद्धि भएको हो ।

सर्वेक्षण अनुसार, चालु आर्थिक वर्ष २०८१÷८२ को चैत्र मसान्तमा लुम्बिनी प्रदेशमा गाई र भैंसीको संख्या क्रमशः ७ लाख ९६ हजार र ८ लाख ४२ हजार रहेको अनुमान छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा गाई, भैंसी, बंगुर, भेडा, बाख्रा तथा कुखुराको संख्या बढेको अनुमान रहेको छ ।

लुम्बिनी प्रदेशमा आ.व. २०८०÷८१ मा कुल ९४ हजार १ सय ६६ मेट्रक टन रासायनिक मल आपूर्ति भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा ७४ हजार १ सय ५७ मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको थियो ।

आधा बढी किसानलाई आफ्नै उत्पादनले पुग्दैन खान

लुम्बिनी प्रदेशमा कृषि उत्पादन वृद्धि भैरहेको तथ्य सार्वजनिक हुँदै गर्दा प्रदेशमा रहेको आधा बढी कृषकले आफ्नै उत्पादनले खान नपुग्ने तथ्यांक सार्वजनिक भएको छ ।

लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार, लुम्बिनी प्रदेशमा कृषि उत्पादनबाट भएको आम्दानीले मात्र वर्षभरी परिवारलाई खान नपुग्ने कृषक परिवार ५१ प्रतिशत रहेका छन् । त्यस्ता परिवार सबैभन्दा बढी अर्घाखाँची जिल्लामा रहेका छन्, जहाँ ८५.४ प्रतिशत कृषक परिवारलाई आफुले उत्पादन गरेको उत्पादनबाट भएको आम्दानीले मात्र वर्षभरी खान पुग्दैन ।बाँकेमा ६७ हजार ८ सय ८५ कृषक रहेकोमा बर्षभरी खान नपुग्ने कृषक परिवारका प्रतिशत ४३.९ रहेको छ ।

Previous Post

सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

Next Post

जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

Next Post
दाङमा जीप पल्टिँदा एकको मृत्यु

जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

April 7, 2026
रहेनन् भगत सिंह

रहेनन् भगत सिंह

April 6, 2026
गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण

गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण

April 6, 2026
योगिनी कपमा राईजिङ स्टार र सीतापुर युनाइटेड विजयी

योगिनी कपमा राईजिङ स्टार र सीतापुर युनाइटेड विजयी

April 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version