For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नाकामा फेरि सुरु भयो कोरोना विरुद्ध सतर्कता

byDainik Nepalgunj
June 19, 2025
in News, मुख्य समाचार
0 0
0
नाकामा फेरि सुरु भयो कोरोना विरुद्ध सतर्कता
Share on FacebookShare on Twitter

भारतमा कोडिभ संक्रमित फेला पर्न थालेपछि नेपाल प्रवेश नाकामा त्यसको परीक्षण थालिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, केरला, गुजरात, महाराष्ट्र, राजस्थान, उत्तरप्रदेश (लखनउ)मा कोभिडका सक्रिय बिरामी फेला परेका छन् । भारतीय सञ्चारमाध्यम आजतकको पछिल्लो ८ जुनको रिपोर्ट अनुसार ६ हजार बढी कोरोना सक्रिय बिरामी देशभर फेला परेका थिए । उक्त समयको २४ घण्टामा ३ सय ७८ सक्रिय संक्रमित थपिएको भारतमा ८ जुनसम्म सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १ सय ३३ पुगेको थियो भने ६ जनाको मृत्यु भएको थियो ।

नेपाल–भारत सीमाको जमुनाह नाकामा नेपाल भित्रिनेको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाका संक्रमण आशंका गरिएको छ । ‘एन्टिजेन परीक्षणमा बर्दिया र कालिकोटका एक÷एक जनामा कोभिड आशंका गरिएको हो’, स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश बाबु श्रेष्ठले भने, ‘भारतबाट आउनेमा निगरानी थालिएको छ, आशंका लागेकाको स्वास्थ्य परीक्षण भैरहेको छ ।’ नाकाबाट भित्रिने सबैको परीक्षण नभएपनि बिरामी भएकाहरूको परीक्षण थालिएको हो । ‘कोराना आशंकित दुई जनालाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी पठाइएको छ’, श्रेष्ठले भने ।

नेपालगन्ज नाकामात्रै होइन सुदूरपश्चिमको गड्डा चौकी भएर भित्रिने एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बिहान गठ्डाचौकी नाकामा एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको हो । हेल्थ डेस्कका इन्चार्ज विशाल भट्टका अनुसार भारत उत्तराखण्डको हल्द्वानीबाट आएका ५६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनमा ज्वरोको लक्षण देखिएपछि परीक्षण गरिएको थियो ।

नेपाल–भारत नाकामा एन्टिजेन किटको अभावका कारण लक्षण देखिएको मात्रै परीक्षण गर्न थालिएको हो । एन्टिजेनमा कोरोना पुष्टि भएपनि पीसीआर भने गरेको पाइँदैन ।

यसैबीच, लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरी लगायतले नेपाल भारत सिमानामा रहेको बाँके जिल्लाको जमुनाहा हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरू सँग बुधबार छलफल गरेका छन् । उनीहरूले त्सेवाको अवस्था र सेवाको प्रभावकारिताको लागि छलफल तथा अनुगमन गरेका हुन् ।

स्वास्थ्य सचिव श्रेष्ठले स्वास्थ्यकर्मीहरूसँगको छलफलमा रूपैडिया नाकाबाट नेपाल भित्रने यात्रीहरूको स्वास्थ्य अबस्था जाँच गरि सरुवा रोग लागेका बिरामीहरूलाई आइसोलेन र सरुवा रोग लागेका ब्यक्तिको सम्पर्कमा आएका निरोगीलाई क्वारेन्टाइनमा राखी रोग फैलिनबाट रोक्नु पर्ने बताइन् । उनले भारतबाट सरुवा रोग रोक्न महत्वपूर्ण भूमिका हुने र त्यसका लागि स्वास्थ्यकर्मीहरूले इमान्दारीतापूर्व सेवा प्रदान गर्नु पर्ने बताइन् । सोको ब्यबस्थापनमा स्वास्थ्य मन्त्रालयले सहयोग गर्ने सचिव श्रेष्ठले प्रतिबद्धता जनाइन् ।

त्यस्तै निर्देशक चौधरीले भारतमा फैलिएको कुनै पनि रोग यात्राको क्रममा नेपाल भित्रनबाट रोक्न हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूको जिम्मेवारी हुने भएकोले तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका थिए ।

त्यसक्रममा स्वास्थ्य कार्यालय प्रमुख नरेश बाबू श्रेष्ठ र हेल्थ डेस्कका १२ जना स्वास्थ्यकर्मीहरू सहभागी थिए ।

Previous Post

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस

Next Post

अख्तियारमा ४ सय ६८ उजुरी

Next Post
मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

अख्तियारमा ४ सय ६८ उजुरी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
योगिनी कपः उद्घाटनमै आयोजकको जीत

योगिनी कपः उद्घाटनमै आयोजकको जीत

April 6, 2026
नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

April 6, 2026
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

अकालमा ज्यान गुमाउने युवा बढी

April 6, 2026
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

April 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version