For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

आयुर्वेद भवन अधुरै, सेवा प्रभावित

byDainik Nepalgunj
June 24, 2025
in Blog
0 0
0
आयुर्वेद भवन अधुरै, सेवा प्रभावित
Share on FacebookShare on Twitter

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको ओपिडि पञ्चकर्म भवन निर्माण २०७९ असार १३ गते सुरु भएको थियो । २०८१ बैशाख ५ गते पञ्चकर्म भवनको निर्माण सकिनु पर्नेमा ठेकेदारको ढिलासुस्तीका कारण अझै अधुरो रहेको छ । जसले गर्दा केन्द्रबाट प्रदान गरिने सेवा प्रभावित मात्रै भएको छ, मूल्यांकनमा समेत केन्द्रले ५० प्रतिशत अंक छुन सकेको छैन ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रजनीश बाजपेयीले पटकपटक अस्पताल भवन निर्माण सक्न ठेकेदारलाई दबाब दिएको बताउँछन् । ‘ठेकेदारको लापरवाही र बदमासीका कारण भवन समयमै पूरा नभएपछि ब्ल्याक लिष्टेड गर्ने प्रयास गरेपनि सफल भएको छैन’, उनले भने, ‘यस तर्फ प्रदेश सरकारको ध्यान जान आवश्यक छ ।’

सहरी विकास तथा भवन कार्यालय बाँके मार्फत निर्माण कम्पनी काठमाडौंको टिडिआर÷जुगल जेभीले ४ करोड ५२ लाख १७ हजार ८ सय ३८ रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो । भवनका लागि ६ करोड ९५ लाख ५२ हजार बजेट स्रोत व्यवस्थापन गरेको थियो, प्रदेश सरकारले । सम्झौता अनुसार, भवनमा आपतकालीन ब्लक, भूमिगत पार्किङ्ग सहित अस्पताल निर्माण गर्नुपर्ने हो ।

‘आयुर्वेद केन्द्रमा पर्याप्ठ ठाउँ नै छैन, अनि कसरी सेवा प्रभावकारी प्रवाह हुनसक्छ’, वडाध्यक्ष बाजपेयीले भने । उनले अस्पताललाई पूर्वाधार सम्पन्न बनाउन आवश्यक रहेको र त्यसका लागि आफ्नो तर्फबाट पहल जारी राख्ने बताएका थिए ।

आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरीक्षक भवनको पूर्णताका विषयमा यसअघि पटकपटक सम्बन्धित निकायमा जानकारी गराएको बताउँछिन् । ‘गत बर्ष बैशाखमा नै सम्पन्न हुनुपर्ने भवन हस्तान्तरण नहुँदा केन्द्रले दिने सेवा प्रभावित भैरहेको छ’, उनले भनिन् ।

सेवा केन्द्रका प्रमुख, डा. आलोक कुमार पाण्डेयले पनि भवन पूर्ण नपाउँदा केन्द्रबाट दिनुपर्ने सेवा सहज रूपमा दिन नपाएको र केही सेवाहरू सञ्चालन नै गर्न नसकेको बताएका थिए । यद्यपि उनले भवनले पूर्णता पाएपछि सेवा बिस्तार हुने बताएका थिए ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले कर्णालीसँग जोडिएको जिल्ला भएकाले आयुर्वेद उपचारको हब बाँके बन्न सक्ने औंल्याउँदै भवन बनेपछि त्यसतर्फ केन्द्र अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

Previous Post

डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

Next Post

नेपालगन्जमा हुन्डाईको ‘क्रेटा इभी’ सार्वजनिक

Next Post
नेपालगन्जमा हुन्डाईको ‘क्रेटा इभी’ सार्वजनिक

नेपालगन्जमा हुन्डाईको ‘क्रेटा इभी’ सार्वजनिक

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

April 3, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

यात्रु लुट्ने हतियार सहित पक्राउ

April 2, 2026
रिगल प्रकरणमा सर्वोच्चको अन्तिम फैसला

रिगल प्रकरणमा सर्वोच्चको अन्तिम फैसला

April 2, 2026
बाँकेमा पहिलो पटक अटिजम दिवस

बाँकेमा पहिलो पटक अटिजम दिवस

April 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version