For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

साइबर अपराधविरुद्ध सचेतना अभियानमा विद्यार्थी, शिक्षक र जनप्रतिनिधि

byDainik Nepalgunj
July 1, 2025
in News, मुख्य समाचार
0 0
0
बढ्यो साइबर अपराध
Share on FacebookShare on Twitter

सूचना प्रविधिको द्रुत विकाससँगै बढ्दै गएको साइबर अपराध न्यूनीकरणका लागि नेपालगन्जमा बृहत् सचेतना कार्यक्रम आयोजना भएको छ।

डटवर्क्स टेक्नोलोजीज्,ले नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा आइतबार र सोमबार आयोजना गरिएको दुई दिने कार्यक्रममा विद्यार्थी, शिक्षक र जनप्रतिनिधि लगायतका सरोकारवालाहरूले साइबर सुरक्षाबारे महत्वपूर्ण जानकारी हासिल गरेका हुन् ।

पहिलो दिन शिक्षक-विद्यार्थी र दोस्रो दिन नगर कार्यपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, कर्मचारीलाई अभिमुखिकरण गरिएको हो ।

अभियानमा सञ्चार साझेदार, दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेको अध्यक्षतामा भएको कार्यक्रममा दोस्रो दिन, सोमबार नेपालगन्ज वडा नं. १८ का वडाध्यक्ष दीपककुमार बर्माले आफ्ना विषयगत धारणा राखेका थिए।

वडाध्यक्ष बर्माले विगत दुई वर्षदेखि आफ्नो वडामा साइबर अपराधविरुद्ध अभियानकै रुपमा सचेतनाका लागि काम गरिरहेको जानकारी दिँदै नगरभरि नै यसको विस्तार गरिएको बताए ।

वडाध्यक्ष, कार्यपालिका सदस्य र उप महानगरपालिकाका कर्मचारी सहभागी

अन्तर्क्रियात्मक सत्रमा विषय विज्ञ ई. अरशद कमल सिद्दीकी र बाँके प्रहरी महिला सेल प्रमुख, प्रहरी निरीक्षक शिवा थापाले साइबर अपराधका विभिन्न प्रकार र त्यसबाट जोगिने उपायहरूबारे विस्तृत प्रस्तुतीकरण गरे । सहभागीहरूले स्रोतव्यक्तिहरूसँग विभिन्न जिज्ञासा राख्दै सूचना प्रविधिमा आएको विकाससँगैको जोखिम न्यूनीकरणमा अपनाउनुपर्ने सजगताबारे जानकारी लिएका थिए।

कार्यक्रममा जनप्रतिनिधिहरूलाई अभिमुखीकरण र भूमिकामा जोड दिइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरूलाई गरिएको साइबर सचेतना अभिमुखीकरण वडाध्यक्ष बर्माले साइबर अपराधको अवस्था, पीडितहरूको समस्या र यसको न्यूनीकरणमा जनप्रतिनिधिको भूमिकाबारे प्रकाश पारेका थिए। जनप्रतिनिधिहरूलाई साइबर सुरक्षाबारे जानकारी गराउनाले नीति निर्माण र स्थानीयस्तरमा सचेतना अभियान चलाउनमा थप सहयोग पुग्ने विश्वास गरिएको

डटवर्क्सका प्रवन्ध निर्देशक इ.अरशद कमल सिद्दीकीले बताए । उनका अनुसार, यो दुई दिने कार्यक्रमले नेपालगन्जमा साइबर सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

समग्रमा, यो अभियानले साइबर अपराधको बढ्दो चुनौती सामना गर्न सामूहिक प्रयासको अपरिहार्यतामा जोड दिएको डटवर्क्सका प्रवन्ध निर्देशक इ. सिद्दीकीको भनाइ छ ।

आयोजक डटवर्क्सका प्रवन्ध निर्देशक इ. सिद्दीकीले भने, विद्यालयदेखि स्थानीय तहसम्म सबैको सक्रिय सहभागिताले मात्रै साइबर सुरक्षित समाज निर्माण गर्न सकिने सन्देश यो कार्यक्रमले दिएको छ।

कार्यक्रमको पहिलो दिन आइतबार अभियान उद्घाटन गर्दै, विभिन्न सामुदायिक विद्यालयका सयभन्दा बढी विद्यार्थी र शिक्षक प्रतिनिधिहरूका लागि गरिएको ‘साइबर अपराध सचेतना कार्यक्रम’मा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले साइबर अपराधको बढ्दो घटना न्यूनीकरणमा विद्यालयस्तरबाटै सचेतना आवश्यक रहेको बताएका थिए ।

पत्रकार सजल गैरेले संचालन गरेको जनप्रतिनिधि- कर्मचारी साइबर सचेतनामा वडाध्यक्ष मनोजकुमार श्रेष्ठ, कौशलकुमार धोबी, गोविन्द रेग्मी, राजकुमार साहु, समीर प्रताप सिह, नन्दकिशोर कश्यप लगायत जनप्रतिनिधि सक्रिय सहभागी थिए ।

अघिल्लो दिनको कार्यक्रम पत्रकार सन्ध्या गैरेले सहजीकरण गरेकी थिइन् ।
डटवर्क्सले पछिल्लो दुई वर्ष यता नेपालगन्ज उपमहानगरपालिका -१८ मा साइबर अपराधविरुद्ध सचेतना कार्यक्रम गर्दै आएको छ ।

Previous Post

धान चामल आयातमा करिब रु १७ अर्ब करोड ८२ वृद्धि

Next Post

बालसुधार गृहमा संचालिन ३ महिने अंग्रेजी भाषा सिकाई जिवन उपयोगी बन्दै

Next Post
बालसुधार गृहमा संचालिन ३ महिने अंग्रेजी भाषा सिकाई जिवन उपयोगी बन्दै

बालसुधार गृहमा संचालिन ३ महिने अंग्रेजी भाषा सिकाई जिवन उपयोगी बन्दै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version