For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा साइबर विरुद्ध बढ्यो उजुरी

byDainik Nepalgunj
July 1, 2025
in News, मुख्य समाचार
0 0
0
बढ्यो साइबर अपराध
Share on FacebookShare on Twitter

नेपालमा प्रविधिको विस्तारसँगै यसको दुरूपयोग दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा ‘तपाईंको चिठ्ठा प¥यो’ भन्दै ठगी गर्ने, बैंक खाताको ओटिपि मागेर रकम चोर्ने, हनी ट्रयाप, मानवबेचबिखन, सामाजिक सञ्जाल ह्याक गरेर प्रयोगकर्ताको नाममा ‘आपत पर्यो, पैसा पठाइदिनु’ भन्ने सन्देश पठाएर ठग्ने, वेभ साइट ह्याक गर्ने, निजी भिडियो वा स्क्रिनसट प्रयोग गरेर ब्ल्याकमेलिङ गर्ने जस्ता साइबर अपराधहरू तीव्र रूपमा बढिरहेका छन् ।

बाँकेमा पनि साइबर अपराध सम्बन्धी निवेदन ह्वात्तै वृद्धि भएको छ । प्रविधिको प्रयोग बढ्दै जाँदा त्यसको दुरूपयोग हुने अपराधका घटनामा जिल्लामा वृद्धि भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक शिवा थापाले चालु आर्थिक बर्ष २०८१÷०८२ मा ३ सय ३५ वटा साइबर अपराध सम्बन्धी निवेदन परिसकेको जानकारी दिएकी छिन् । उनले जसमध्ये १ सय ४४ वटा निवेदन अनलाइन ठगी सम्बन्धी रहेको बताइन् ।

आर्थिक बर्ष २०८०÷०८१ मा २ सय ७०, आर्थिक बर्ष २०७९÷०८० मा १ सय ६, आर्थिक बर्ष २०७८÷०७९ मा ५८ वटा निवेदन साइबर अपराध सम्बन्धी जिल्ला प्रहरी कार्यालय बाँकेमा परेका थिए ।

प्रहरी निरीक्षक थापाका अनुसार, नेपाल प्रहरीको साइबर ब्यूरोले साइबर अपराध सम्बन्धी घटनामा गहत अध्ययन गरी दोषीलाई कारवाहीको दायरामा ल्याइरहेको बताउँछिन् । साइबर अपराधीहरू नेपालभित्र मात्र नभई विदेशबाट पनि सञ्चालन हुने गरेको र उनीहरूलाई कानुनी कारवाहीको दायरमा ल्याउन पनि चुनौति रहेको बताउँछिन् । साइबर अपराधीहरूले विशेष गरी फेसबुक, इन्स्टाग्राम, भाइबर, व्हाट्सएपजस्ता सामाजिक सञ्जालमार्फत विश्वास जितेर फेन्डलिष्टमा रहेका व्यक्तिहरूलाई निशाना बनाउने गरेका छन् । कहिले स्क्रिन शेयरिङ एप प्रयोग गरेर मोबाइल वा कम्प्युटर नियन्त्रणमा लिने, कहिले अनलाइन ‘लिन्क’ पठाएर पासवर्ड चोरी गर्ने जस्ता प्रविधिगत तरिकाले प्रयोगकर्ताको गोपनीयता हनन गरिन्छ ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगर प्रविधिको प्रयोगसँगै प्रविधिको दुरूपयोग गरी हुने अपराधिक घटना बढ्दै गएको बताउँछन् । ‘कतिपयले जानाजान पनि कानुनको उल्लंघन गरिरहेको पाइन्छ’, उनी भन्छन् ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले जान, अनजान जे भएपनि अपराधको सजाय भोग्नु पर्ने भएकाले प्रविधिको प्रयोग गर्दा त्यसबारे सचेत हुनुपर्ने धारणा राख्छन् । ‘मैले नजानेर गरे भनेर कानुनले छुट दिंदैन’, नगर प्रमुख विष्ट भन्छन् ।

नेपालगन्ज उपमहानगर–पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले प्रविधिले जति सहज बनाएको छ त्यति नै चुनौति पनि निम्त्याइरहेको बताउँछन् । ‘सामाजिक सञ्जालले मानिसलाई एडिक्ट बनाइरहेको छ, कतिसम्म यसको प्रयोग गर्ने भन्नेमा सचेत हुन आवश्यक छ’, उनले भने ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्माले हरेक क्षेत्र डिजिटलाइज हुँदै जाँदा यसको नकारात्मक पक्ष पनि वृद्धि भएको बताउँछन् । ‘त्यसैले प्रविधिको प्रयोग, त्यसको सुरक्षाका उपाय र कानुनी व्यवस्था बारे नागरिकलाई सचेत बनाउन आवश्यक छ’, उनले भने ।

प्रविधि सम्बन्धी काम गर्दै आएको डटवक्र्सका मेनेजिङ्ग डाइरेक्टर अरशद कमाल सिद्दिकीले इन्टरनेटको प्रयोग गरी हुने सबै गतिविधि सुरक्षित बनाउनका लागि अवलम्वन गर्नुपर्ने उपायबारे प्रयोगकर्ताहरूले जानकारी लिनुपर्ने बताए । ‘प्रविधिको दुरूपयोग बढिरहेका बेला त्यसबाट हुने अपराध र जोगिने उपाय प्रयोगकर्ता शिक्षित बनाउन आवश्यक छ’, उनी भन्छन् । डटवक्र्सका मेनेजिङ्ग डाइरेक्टर सिद्दिकी नागरिकहरूले अनलाइन चलाउँदा अपरिचित लिंक नखोल्ने, पासवर्ड नियमित रूपमा परिवर्तन गर्ने, दुई–चरणीय प्रमाणीकरण जस्ता सुरक्षा उपाय अपनाउने र गोप्य जानकारी कसैसँग पनि साझा नगर्ने सावधानी अपनाउनु अत्यावश्यक रहेको बताउँछन् ।

Previous Post

बाँकेमा बाढीबाट बस्ती जोगाउन अस्थायी तटबन्ध

Next Post

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

Next Post
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version