For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

नेपालगन्जमा ब्याडमिन्टन ट्रेनिङ सेन्टर

byDainik Nepalgunj
July 6, 2025
in Blog
0 0
0
नेपालगन्जमा ब्याडमिन्टन ट्रेनिङ सेन्टर
Share on FacebookShare on Twitter

नेपालगन्जको न्यूरोडमा ब्याडमिन्टन ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ ले निर्माण गरेको गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टरलाई सञ्चालनमा ल्याइएको हो ।

‘सम्बद्ध प्राविधिकहरुसँगको सहकार्यमा यहाँ प्रतियोगितासँगै ब्याडमिन्टन तालिम सञ्चालन गरिनेछ,’ शनिवार कोर्ट तथा ट्रेनिङ सेन्टरको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेपछि वडाध्यक्ष गोपाल पुनले भने ।

वडाध्यक्ष पुनले गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर वडा नम्बर ४ को गौरबको आयोजना भएको बताए । प्रदेश सरकारको सहयोगसहित करीब ३० लाख लागतमा तयार भएको ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर निर्माण वडाध्यक्ष पुनले बताए ।

ब्याडमिन्टन प्रशिक्षक अनिल लाखेले नेपालगन्जमा स्थानीय सरकारले सञ्चालनमा ल्याएको ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टरले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसअघि वडा नम्बर १ वाटरपार्कमा पनि ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर निर्माण भई सञ्चालनमा आइसकेको छ ।

ब्याडमिन्टन कोर्ट उद्घाटनसँगै वडा कार्यालयको आयोजनामा वडा स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता गरिएको छ । प्रतियोगितामा लोकेश चौधरी प्रथम, आर्यन राना द्वितीय तथा अभय राजवंशी र संस्कार केसी तृतीय भएका छन् ।

प्रतियोगिताका विजयी खेलाडीलाई नगर प्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा अध्यक्ष पुन लगायतले शिल्ड र ट्रफी प्रदान गरेका थिए । यसैगरी उदियमान सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिवस मल्ल र सुयोग्य श्रेष्ठलाई प्रदान गरिएको छ ।

Previous Post

जन्मोत्सवमा श्यामानन्दको कृति अनि अभिनन्दन

Next Post

राजधानी घेर्दै सुनचाँदी व्यवसायी

Next Post
राजधानी घेर्दै सुनचाँदी व्यवसायी

राजधानी घेर्दै सुनचाँदी व्यवसायी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राजश्वमा प्रतिनिधि जाँदा अख्तियारनामा अनिवार्य

राजश्वमा प्रतिनिधि जाँदा अख्तियारनामा अनिवार्य

April 5, 2026
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

लुम्बिनीका सहकारीका खातामा ३८ अर्ब

April 5, 2026
लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

आज बस्दै लुम्बिनी प्रदेश सभा

April 5, 2026
जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

April 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version