For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

कर्बला पश्चात, ह़र्रा र मक्का घेराबन्दी एक ऐतिहासिक चेतावनी र हाल संसारको प्रतिविम्ब

byDainik Nepalgunj
July 6, 2025
in विचार
0 0
0
कर्बला पश्चात, ह़र्रा र मक्का घेराबन्दी एक ऐतिहासिक चेतावनी र हाल संसारको प्रतिविम्ब
Share on FacebookShare on Twitter

परिचय

इस्लामिक इतिहासमा कर्बला पश्चात, ह़र्रा र मक्का घेराबन्दी मात्र भूतकालका दुःखद घटनाहरू होइनन् । यी तीनै घटनाले आज पनि हामीलाई यो सन्देश दिन्छन् कि “जब सत्ता पतनको बाटोमा लाग्छ र धर्मको पवित्रता लांछित हुन्छ, तब सत्य बोल्न र अत्याचारको विरुद्ध उभिनुकाे मूल्य रगतले तिर्नुपर्छ।” करबला लगायतका यी घटनाहरूले राजनीतिक र धार्मिक नेतृत्व साँच्चिकै कस्तो हुनुपर्ने हो भन्ने पाठ सिकाएका छन् । साथै धर्मको नाममा गरिने दमनको भयंकर परिणामहरूबाट रुबरु गराएकाछन् ।

करबला, जहाँ मानवताको अन्त्य र ईमानको पुनः उदय भयो । १० मुहर्रम ६१ हिजरीमा यज़ीद नामक अधर्मी शासकले रसूलअल्लाह (स.अ.व.) का नाति इमाम हुसैन (अ.स.) संग बैअत (समर्थन) माग्दा उहाँले प्रष्ट भन्नुभयो : “म यज़ीद जस्तो मानिसलाई कहिल्यै स्वीकार गर्दैन् ।” इमाम हुसैनको यो इन्कारको मूल्य स्वरूप करबलाको रणभूमि, जहाँ उहाँ र उहाँका साथी, परिवार, समर्थक, र सन्तानहरु तीन दिन सम्मको भोक प्यासा शहीद गरिए । शहीद हुनेहरुमा छ महिने दुखमुखे बालक, वृद्ध, युवा र वयस्क गरी ७२ जना थिए । जो अति कूर्रता र निर्दयताका साथ शहीद गरिए । उहाँले दिनु भएको त्यो बलिदान कयामत सम्म सत्य र न्यायको प्रतीक बन्यो । जुनकि आज सम्म पनि मुसलमानहरूले प्रेरणाको रुपमा लिने गरेकाछन् ।

ह़र्रा, मदीनावासीहरूको विद्रोह र यज़ीदको निर्दयता

मदीना शरीफको पूर्वी भागमा रहेको कालो ज्वालामुखी चट्टानहरूले ढाकिएको भूमिलाई “हर्रा” भनिन्छ । त्यसैले यस युद्धलाई “वाक़िआतुल हर्रा” वा “हर्रा युद्ध” भनेर चिनिन्छ।
करबलाको दुखद घटनाको दुई वर्षपछि, जिलहिज्जा, ६३ हिजरीमा मदीनाका जनताले विद्रोह गरी यज़ीदको गभर्नरलाई निकाला गरे । अनि तत्काल स्वतन्त्रताको घोषणा गर्दै अब्दुल्लाह बिन हंजला नेतृत्वमा आए । इमाम हुसैनको शहादत पश्चात जब मदीनाका भक्तहरूले हुसैन अलैहिस्सलामको शहादतको खबर पाए । उनीहरूको मन छियाछिया भयो । उनीहरूले यज़ीदलाई खलीफा मान्न अस्वीकार गरे। उनीहरूले बैअत तोडिदिए । त्यो नै बैअत थियो जसलाई पैगम्बर मुहम्मद ﷺ को शहर मदीनामा गरिन्थ्यो, जहाँ हजरत अली रजि. आए । जहाँ हजरत फातिमा ज़हरा स. ले श्वास लिईन् । जहाँ सहाबाहरूले इस्लामलाई फैलाए । यज़ीदले यो विद्रोह सहन सकेन् र मुस्लिम इब्न उक़्बालाई ठूलो फौजसहित मदीनामा पठायो । मदीनालाई घेरियो र २८ जिलहिज्जा ६३ हिजरीमा ह़र्राको युद्ध भयो । जुन इतिहासमा एउटा डरलाग्दो ऐतिहासिक घटनाको रूपमा दर्ज छ । तीन दिन सम्म मदीनालाई खुल्ला गरियो । मस्जिद ए नबवी ﷺ लाई अपवित्र गरियो । सहाबा र तिनीहरूका वंशजहरूलाई शहीद गरियो । सहाबाका साथै ताबाईन, अंसार, मुहाजेरीन मारिए । सात सय भन्दा बढी क़ारी-ए-कुरआनहरू मारिए । महिलाहरूको अस्मिता लुटियो, बच्चाहरु अनाथ भए । तीन दिन सम्म रसूलुल्लाह ﷺ को शहर मदीनालाई यज़ीदको फौजका लागि खुला गरियो जसको शिकार अविवाहित बालिकाहरुलाई बनाइयो । इतिहासकारहरु भन्छन् कि मदीनामा हजारौं अनैतिक सन्तानहरू यही ज्याजती पश्चात जन्मिए । यहाँ सम्म कि मस्जिद-ए-नबवी पनि सुरक्षित रहन सकेन् । यस घटनाले यजीदी शासनको असहिष्णुता, दमन, अत्याचार र क्रूरतालाई संसार सामु ल्यायो । मुस्लिम इब्न उक़्बाले जब आफूलाई मृत्यु नजिक पायो उसले विष खाँदै भन्यो “मैले रसूलको शहरसंग प्रतिशोध लिएँ “


मक्का घेराबन्दी, पवित्रताको अपमानको चरमसीमा

यजीदले ह़र्राको युद्धपछि मक्कालाई पनि छाडेन् । अरे त्यो मक्का जहाँ अल्लाहको घर काबा अवस्थित छ । इमाम हुसैन रजि. को शहादत र मदीनाको बेहुर्मती (अपमान) पछि हजरत अब्दुल्लाह इब्न जुबैर रजि. ले यज़ीदको बादशाहत अस्वीकार गरी इस्लामी उम्मतको लागि सच्चा नेता बने । यज़ीदको फौजले मक्काको घेराबन्दी गर्‍यो । त्यो शहर जसलाई अल्लाहले शान्तिको शहर भनेका थिए, जहाँ कत्लेआम र अत्याचार हुनु त परै जाओस्, शिकारीलाई पनि शिकार गर्ने अनुमति छैन् तर यज़ीदलाई न त इस्लामको चासो थियो न हरमको सम्मान । उसको सेनाले मक्का घेर्यो, मन्ज़नीक (catapult) बाट ढुंगा प्रहार गर्‍यो । काबा शरीफको पवित्र कपडा किसवालाई जलाइयो र काबा नै क्षतिग्रस्त बनाइयो । व्यापारी, ज़ायरीन (तीर्थयात्री), इमाम, क़ुरआनका हाफ़िज़हरू, बुढापाका, मुजाहिदीनहरू र सामान्य मुसलमानहरू जो हजका लागि वा मक्कामा इबादत गरिरहेका थिए, तिनीहरूलाई मारिएको थियो । यसरी गरिएको मक्काको घेराबन्दीले सम्पूर्ण इस्लामी विश्वलाई नै स्तब्ध बनायो । तर यज़ीदको अचानक मृत्यु हुदाँ यजीदी सेना मक्का छोड्न बाध्य भयो । जस पश्चात अब्दुल्लाह बिन जुबैरको शासन स्थापित भयो । इतिहासकारले भन्छन्: “जस घरलाई इब्राहीमले बनाएका थिए, त्यो यज़ीदको फौजले आगो र ढुङ्गाले क्षतिग्रस्त बनाइदियो ।”

इतिहास र आजको प्रतिबिम्ब

सत्ता विरुद्ध नैतिकता:
करबला युद्धमा शहीद भएका इमाम हुसैन र हर्रा को युद्धमा मदीनाका जनताले अन्याय विरुद्ध आवाज उठाए । आज पनि विश्वभरि मानिसहरू दमन र तानाशाहीको विरोध गरिरहेका छन् । फिलिस्तीन (गाजा), र ईरानका जनता अझै करबलाबाट नै प्रेरित छन् ।

धर्मको राजनीतिक शोषण:
यज़ीदले धर्मलाई आफ्नो दमनलाई औजार बनायो । आज पनि कतिपय सत्ताधारीहरु धर्मको नाममा राजनीतिक स्वार्थ पुरा गर्छन् । अनि धर्मको वास्तविकता भन्दा भिन्दै चरित्र प्रस्तुत गरी न्याय, दया र सत्य लज्जित बनाउदैँ आइहेकाछन् ।

सत्यको मार्गमा बलिदान अनिवार्य:
सत्य बोल्नेहरू आज पनि जेल, यातना र हत्या सहिरहेका छन् । जो सत्य बोल्छ सत्तासीनहरु तिनलाई मौन गराउन हत्या समेत गराउन पछि पर्दैनन् । तसर्थ करबला र ह़र्राले यही सिकाउँछन् कि सत्यका लागि उभिनु सजिलो छैन्  तर सत्यको विजयका लागि संघर्ष गर्नु अति आवश्यक छ ।

कर्बला, ह़र्रा र मक्का घेराबन्दीको घटना हाम्रो लागि चेतावनी हो । यदि हामी अत्याचार विरुद्ध मौन रह्यौं भने, यज़ीदियत फेरि फर्कन्छ । दमनकारी सत्तासीनहरुको दमन, शोषण, अत्याचार, निरकुंशता, फेरि पनि जन्मिन सक्छ । तसर्थ धर्म कहिल्यै सत्ता तर्फ झुक्नु हुँदैन् । सत्य स्थापित हुन जति गाह्रो छ । सत्य त्यति नै अमूल्य हुन्छ र त्यसको फल अमर हुन्छ । अत्याचारी जतिसुकै शक्तिशाली भए पनि उसको अन्त निश्चित हुन्छ । यी घटनाहरूलाई केवल इतिहासको अंश होइन्, यिनलाई आजका अन्याय र मौनताको विरुद्ध एक चेतावनीको रूपमा सम्झनुपर्छ।

यज़ीदको मृत्यु र उसले लगाएका घाउ

रबीउल अव्वल ६४ हिजरीमा, यज़ीदको अचानक मृत्यु भयो । तर मदीना र मक्कामा लगाएका घाउ कहिल्यै भरिएनन् । ती घाउहरू अझै पनि इतिहासका पानाहरूमा लिपिबद्ध छन् । यज़ीदको पक्षमा हुने समूहहरू आफ्ना मिम्बरहरूबाट यी सत्य लुकाउने प्रयास गर्छन् । यज़ीदको बचाउ गर्नेहरू र उसको कालो इतिहासलाई लुकाउनेहरू एउटा समुह छ र यजीदसंग घृणा गर्ने अहलेबैतसंग आस्था राख्नेहरुको अर्को समुह छ । आज धेरै यस्ता व्यक्ति छन् जो यज़ीदलाई निर्दोष ठान्छन् ।
तर यज़ीदका समर्थकहरु  करबलाको युद्ध, हर्राको युद्ध र मक्काको घेराबन्दी जस्ता घटनाहरूको यर्थातलाई ढाकछोप गरिरहेकाछन् । मानौं ती घटना कहिल्यै भएनन् । माथिका घटनालाई मनन गरी तपाई आफै सोच्नुस्, यजीद कति दुष्ट थियो । यज़ीदले केवल अहलेबैतलाई मात्र होइन् , उसले त सम्पूर्ण उम्मतको आत्मालाई नै छियाछिया पारेकोथियो । अहलेबैतसँग माया राख्नु सत्यसंग उभिनु हो जबकि यजीदको समर्थन गर्नु कति नाजायज हो यो भन्नै पर्दैन् । करबला, हर्रा र मक्का घेराबन्दी केवल इतिहास होइनन् । करबल र हर्रा जस्ता घटना त्यो ऐना हो, जसमा ती सबै अनुहार देखिन्छ जो यजीद जस्तो अत्याचारी र दुष्टको पक्षमा उभिएका थिए । अब त यज़ीदको बचाउ गर्दा लाज लाग्नेछ होला । अब पनि यजीदको समर्थन गर्नु रसूलुल्लाह ﷺ र अहलेबैत भन्दा यज़ीदलाई प्रिय ठान्नु हो ।

अहिले केही यस्ता व्यक्ति छन् जो यज़ीदलाई “अमीरुल मोमिनीन” भन्छन् । खोई कुन मुखले उसलाई रज़िअल्लाह (परमेश्वरको प्रसन्नता प्राप्त) भन्न खोज्छन् । जबकि ऊ अमीरुल मोमिनीन छदैँथिएन् , ऊ त दुष्ट थियो “अमीरुल लानतीन” थियो । ऊ त मानवजातीमाथि त्यो कुष्ठरोग थियो जसलाई कुनै पवित्रिकरणले सफा गर्न सकिदैन् । कोही कोही त भन्छन् “यज़ीद माथि लानत नगर्नु ऊ मुस्लिमहरुको हाकिम थियो” । केवल फिरऔन र नमरूद जस्ता तानाशाहहरूका लागि मात्र घृणा होईन् । जसले इमाम हुसैनलाई शहीद गर्‍यो। जसले मस्जिद-ए-नबवीलाई घोडाहरूको अस्तबल बनायो । जो अहलेबैतलाई शहीद गर्यो । काबालाई क्षतिग्रस्त बनायो । मदीना शरीफलाई लुट्यो । सहाबाका परिवार (महिला) लाई तीन दिन सम्म आफ्नो सेनाको लागि हलाल बनायो । ऊ सबभन्दा बढी घृणाको लायक छ । तथापि यज़ीदका विषयमा मौनता छ । जबकि मौन हुनु अत्याचारीको साथ उभिनु हो । यद्यपि
हुसैनी कहिल्यै अत्याचारीको अगाडि मौन हुँदैन् ।

रसूलुल्लाह ﷺ ले भन्नुभयो: “हुसैन मुझसे है और मैं हुसैन से हूँ अर्थात हुसैन मबाट छन् म हुसैनबाट छु ” यो हदीस थाहा पाइ राख्दा पनि मौन बस्नु हुजुर ﷺ विरुद्ध युद्ध हो । जो यज़ीदलाई “रहमतुल्लाह” भन्छन्, उनीहरू अल्लाहको रिसबाट डराउनु पर्छ । यज़ीदको नाम “रहमत” होइन्, “लानत(घृणा)” सँगै जोडिएको छ । तसर्थ जसरी यजीदका समर्थक यजीदी हरेक युगमा यज़ीदियत रहनेछ । त्यसरी नै  हरेक युगमा अहलेबैतसंग प्रेम आस्था राख्ने हुसनी र हुसैनियत रहिरहनेछ ।

ReplyForwardAdd reaction
Previous Post

राजधानी घेर्दै सुनचाँदी व्यवसायी

Next Post

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

Next Post
सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

April 4, 2026
सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य अभिमुखीकरण

सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य अभिमुखीकरण

April 4, 2026
‎खजुरामा दोस्रो योगिनी कपको रौनक

‎खजुरामा दोस्रो योगिनी कपको रौनक

April 4, 2026
दोधारा चाँदनीमा प्रलेसको अन्तर्राष्ट्रिय सङ्गोष्ठी

दोधारा चाँदनीमा प्रलेसको अन्तर्राष्ट्रिय सङ्गोष्ठी

April 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version