For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

सन्दर्भ : आषाढ शुक्लपूर्णिमा अर्थात गुरुपूर्णिमा

byDainik Nepalgunj
July 10, 2025
in मुख्य समाचार, विचार
0 0
0
सन्दर्भ : आषाढ शुक्लपूर्णिमा अर्थात गुरुपूर्णिमा
Share on FacebookShare on Twitter

भोली २०८२ असार २६ गते आषाढ शुक्लपूर्णिमा अर्थात गुरुपूर्णिमा पर्दछ । यस अवसरमा गुरु प्रति आदरभावका साथ यो दिवस मनाईदैछ । गुरुपूर्णिमाका अवसरमा आदरणिय गुरुजन प्रति हार्दिक नमन गर्दै आजको लेख गुरुहरु प्रति समर्पित गर्दछु ।

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।।र्
अर्थात् गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन्, अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात् परब्रह्मा, यस्ता गुरुलाई म नमस्कार गर्छु’ ।

संस्कृत भाषामा ‘गु’को अर्थ अन्धकार र ‘रू’ को अर्थ ज्योति वा प्रकाश गर्ने हो । आफ्ना शिष्यहरूलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरु ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्म स्वरूप मानिन्छ ।
आषाढ शुक्लपूर्णिमाको दिनलाई विशेष महत्वका साथ हामी गुरुपूर्णिमा भनी मनाउने गर्दछौँ । यसमा कुनै सन्देह छैन, गुरु, जसको जतिखेर जहिल्यै आवश्यकता पर्छ । गुरु बिना हामी उन्नति, प्रगतिसम्म पुग्न सक्दैनौँ । गुरुले हामीलाई अँध्यारोबाट उज्यालोतर्फ र अप्ठेरोबाट सजिलोतर्फ डो–याउनुहुन्छ । यसर्थ जतिखेर पनि गुरुको आवश्यकता रही नै रहन्छ । गुरुबिनाको जिन्दगी के जिन्दगी ! भन्ने गरिन्छ ।

हिन्दु शास्त्रमा गूरुलाई पुजनिय, ठाउँमा राखिएको छ । बिष्णु पुराण स्कन्ध पुराण, रामायण भागवत गितामा सवैतिर गुरुको बारेमा उल्लेख गरिएको छ । हिन्दु सनातन धर्म अनुसार शुक्ल पुर्णिमाको दिनलाई गुरु पुर्णिमा वा ब्यास पुर्णिमाको रुपमा मनाइन्छ । हिन्दु सस्कार अनुसार यो पर्व मनाईन्छ । …बेद र महाभारतको रचना गरेका महर्षि बेदब्यास जीको जन्म दिन पारेर यो पुर्णिमा मनाईन्छ । यीनै महर्षि बेदब्यासले नै ज्ञान साधाना र ध्यान शिष्यहरुलाई बाडेका थिए । तिनैबाट नै गुरु शिष्यको नाता पबित्र हुदै आएको हो । त्यसैले मानव जिवनमा गुरुको अत्यन्तै ठुलो महत्व रहेको छ । मानव जिवनलाई ज्ञानद्धारा प्रजोलित बनाउने सम्पुर्ण गुरुजनलाई समर्पित गर्दै गुरुलाई भेटेर गुरु प्रति आदर सम्मान र गुरु दक्षिणा दिई गुरु पुर्मिमा बनाउने परम्परा बसीआएको हो ।

पौराणिक मान्यताअनुसार गुरु पूर्णिमा भनेको वेद व्यासको जन्मदिन पनि हो । कतिपय जानकारहरू उनैको सम्मानमा गुरु पूर्णिमा मनाउन थालिएको र यो दिनलाई व्यास पूर्णिमा पनि भन्ने गरेको बताउँछन् । अर्को पौराणिक मान्यता अनुसार भगवान् शिवले गुरु पूर्णिमाकै दिनबाट सप्त ऋषिलाई योग सिकाउन थालेका थिए ।

कतिपय हिन्दू शास्त्रहरूमा गुरु पूर्णिमाको दिन महर्षि वेद व्यासले चार वटै वेदको रचना गरेका हुनाले उनको नाम वेद व्यास राखिएको भनी उल्लेख भएको पाईन्छ ।
हाम्रो पूर्वीदर्शन हिन्दू मान्यता अनुसार संगीत लगायत ६४ कला सिकाउने, गायत्री, दीक्षामन्त्र, वेदमन्त्र दिने आचार्य, योग गुरु, उमेर, बुद्धि, बल, अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन्, पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटीमा पर्छन् ।

त्यस्तै हिन्दू मान्यता अनुसार आफूलाई गायत्रीमन्त्र सुनाउने गुरुलाई यो दिनमा गुरु दक्षिणा दिने चलन पनि छ । त्यस्ता गुरुहरू भेट नभएमा विभिन्न माध्यमबाट सम्झना गर्ने र पछि गुरु दक्षिणा चढाउने पनि कतिपयले गर्ने गर्छन् ।

गुरु पूर्णिमा गुरुको सम्मानमा मनाइने एउटा बिशेष पर्व हो । त्यस्ता गुरु आध्यात्मिक पनि हुन सक्छन् वा प्राज्ञिक पनि । वा निस्वार्थ भावका साथ योगको माध्यामबाट शारिरीक, मानसिक, आध्यामिक रुपमा स्वस्थ्य राख्न सिकाउन योग गुरु । मानिसको जीवनको प्रारम्भिक कालदेखि नै गुरुहरूको महत्वपूर्ण भूमिका र प्रभाव रहेको छ ।

गुरुब्रम्हा गुरुविष्णु गुरुर्देवो महेश्वर! गुरुदेव परब्रम्हा तस्यैश्री गुरवेनामः भन्दै सर्वोपरी जीवन हितकारी पर्व गुरुपूर्णिमा मान्छौँ । किनकि जतिबेला हामी बालक अवस्थामा हुन्छौँ, त्यतिबेला हाम्री ममतामयी आमा नै हाम्रा गुरु हुनुहुन्छ । त्यसपछि जब हामी हिँडडुल गर्ने, केही सुन्ने र बोल्ने हुन्छौँ तब अन्धकारबाट उज्यालोतर्फ, अप्ठेरोबाट सजिलोतर्फ तथा अज्ञानताबाट ज्ञानतर्फ हाम्रा बाँ रुपी गुरुले डो–याउँछन् । हामीलाई खेल्न, योग शिक्षा लिन, नाच्न, गाउन, बजाउन, जुनसुकै समयमा पनि गुरु आवश्यक पर्छ । त्यसैले यो गुरुपूर्णिमाको दिनलाई विशेष महत्वका साथ मान्दै आएका छौँ ।

ॐ असतो मा सद्गमय
तमसो मा ज्योतिर्गमय
मृत्योर्मा अमृतं गमय
ॐ शान्तिः शान्तिः शान्तिः ।।

अर्थार्त हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मासाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र सचेतनाको उज्यालो देऊ, त्यसतर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देउ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अजर अमर रहन सकूँ । यो संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र आध्यात्मिक शान्ति होस्’ ।

गुरु पूर्णिमाको दिन समस्त हिन्दू भक्तजनहरूले गुरु व्यास प्रति आदर र सम्मान प्रकट गर्दै आराधना गर्दछन । हिन्दू संस्कृतिमा कुनै पनि तन्त्र, साधना तथा मन्त्र सिक्नका लागि गुरु पूर्णिमाको दिनलाई अति उत्तम मानिन्छ । परापूर्व कालमा गुरु पूर्णिमाकै दिनलाई अति उत्तम मानेर ऋृषि मुनिहरूले मन्त्र, तन्त्र साधना र व्यासको बम्हशास्त्रमा भएको ज्ञान प्राप्त गर्न कुनै एक ठाउँमा बसेर साधना सुरु गर्दथे । यसै दिनदेखि चतुर्माश सुरु हुन्छ ।

गायत्री मन्त्र सूर्यदेवको सर्वोच्च दिव्य तेजको ध्यान हो । गायत्री मन्त्र हृदयको अन्धकार हटाई चेतना जागरणका लागि गरिने सर्वोच्च दिव्य तेज सूर्यदेवको प्रार्थना हो । गायत्री वैदिक मन्त्रभन्दा ठूलो प्रार्थना विश्वमा अरू कुनै छैन भनिन्छ । गायत्री मन्त्र सुनेदेखि गुरूपूर्णिमा र जन्म दिनमा हामी यही मन्त्रोच्चारण गर्दै गुरुको प्रशंसा, ध्यान र प्रार्थना गर्दै आएका छौँ । हामीलाई जसले गायत्री मन्त्र सुनायो, उही हाम्रा असली गुरु हुन् । यस अर्थमा मलाई जन्म दिने मेरो आदरणिय पिताजी कृष्ण प्रसाद गौतम नै मेरो असली गुरु हुनुहुन्छ ।

संसार जत्तिकै आधुनिक र ज्ञानहरू जत्तिकै सहज र ब्यवसायीक रुपमा उपलब्ध भए पनि संसारमा गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुन सक्दछ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका यूगहरूमा पनि गुरुहरूलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरूलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहिरहनेछ । अज्ञानता र अचेतनाको अध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरूलाई आजको दिन कोटी कोटी नमन गरिन्छ । गुरु मार्फत प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।

भागवत गिताका अनुसार साँचो रुपमा ज्ञान प्रदान गर्न सक्ने सहि ज्ञानको अर्थ थाहा भएको हुन्छ त्यहि ब्यक्ति गुरु हो । जो त्यो त्यसैमा जिवन बिताउने क्षमतावान हुन्छ । जो रिसराग, लोभ भन्दा धेरै पर रहन्छ । रत्तिभर घमण्ड नराख्ने, जसलाई भगवान सबै कारक हुन हामी कारण मात्र हौ भन्ने कुराको ज्ञान हुन्छ उही वास्तवमा सच्चा गुरु हुन । त्यसैले गुरु बिना न त आत्मिक ज्ञान हन सक्छ न त आत्मा साक्षात्कार नै ।

बिभिन्न माध्यामबाट हामीलाई ज्ञान शिप, शिक्षा दिक्षा दिने गुरु प्रति आदरभाव अनि सम्मान राख्ने असल सस्कार र सस्कृतीको जगेर्ना गर्नकै लागी पनि हरेक ब्यक्तिले गुरु पुर्णिमालाई दिवसका रुपमा मनाउन जरुरी छ ।

अन्तमा मलाई हुर्काउने बढाउने, लालन पालन गर्ने, शिक्षा दिक्षा दिने, गायत्री मन्त्र सुनाउने मेरो गुरु, मेरो आदरणिय पिताजी कृष्ण प्रसाद गौतम लगायत मलाई प्रत्यक्ष, अप्रत्यक्ष हर प्रकारका शिक्षा दिक्षा दिने सम्पुर्ण गुरुजनहरुमा हार्दिक नमन । हार्दिक सम्मान । आदरभाव । जय गुरु देव ।

बिगतमा झै जिवनभर यसै गरि शिक्षा दिक्षा पाईरहु भन्ने अपेक्षा सहित आजको यो लेख मेरो आदरणिय पिताजी स्व.कृष्ण प्रसाद गौतमज्यूमा समर्पित गर्दछु ।

Previous Post

स्वदेशको कच्चा पदार्थ, श्रम शक्तिको प्रयोगमा जोड

Next Post

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

Next Post
सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version