For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

सुनचाँदी व्यवसाय सुचारु हुँदै

byDainik Nepalgunj
July 10, 2025
in Blog, News, मुख्य समाचार
0 0
0
सुनचाँदी व्यवसाय सुचारु हुँदै
Share on FacebookShare on Twitter

आज शुक्रवारदेखि सनचाँदी व्यवसाय सुचारु हुने भएको छ । सुनचाँदी तथा रत्नआभूषण व्यवसायी महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसायको समस्या समाधानका लागि सरकारसँग भएका छलफल सकारात्मक दिशातर्फ अगाडि बढेको भन्दै आजदेखि सबै विरोधका कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेका हुन् ।

सुन, चाँदी तथा रत्न आभूषणको कारोबार र ढुवानीसम्बन्धी समस्या समाधान गर्न सरकारका विभिन्न मन्त्रालय र निकायसँग जारी छलफलमा व्यवसायीहरूका मागप्रति सरकारले चासो देखाएको भन्दै विहीवार बसेको संयुक्त बैठकले यस्तो निर्णय लिएको हो ।

पत्रमा उल्लेख गरिएअनुसार, व्यवसायीका माग सम्बोधन गर्न वाणिज्य मन्त्रालयको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । समितिले व्यवसायको स्वचालित सञ्चालनका लागि आवश्यक प्रक्रिया र सन्दर्भ पत्र तयार गर्नेछ ।

महासंघहरूले विरोधस्वरूप घोषणा गरिएको सम्पूर्ण कार्यक्रमहरू र व्यवसाय बन्दको निर्णय स्थगित गरिएको नेपालगन्ज सुनचाँदी व्यवसायी संघका महासचिव सुखनारायण सोनारले जानकारी दिए । उनका अनुसार, व्यवसाय पुनः सञ्चालन गर्न महासंघले भनेको छ ।

महासंघले सरकारसँग थप सहकार्यमा रही व्यवसाय सुधारका अन्य कदमहरू चाँडै अघि बढाइने समेत स्पष्ट पारेको छ ।

सुन, चाँदी तथा रत्न आभूषण व्यवसायसँग सम्बन्धित कर प्रणाली, ढुवानी प्रक्रिया र सरकारी नीतिगत समस्याहरू समाधानका लागि सुनचाँदी व्यवसायी संघ र नेपाल सरकारबीच ६ बुँदे सहमति भएको छ । सहमति भएपछि व्यवसायीहरूले सबै विरोधका कार्यक्रम फिर्ता लिंदै शुक्रबारदेखि देशभर व्यवसाय पुनः सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

बिहीबार अर्थ मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकाय र नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबीचको छलफलपछि लिखित रूपमा सहमति भएको हो ।

उक्त सहमतिमा स्थानीय व्यवसायीलाई समेटेर केन्द्रसम्म जोड्ने संरचना बनाइने, सुनचाँदी ढुवानीको मापदण्ड र प्रणाली स्पष्ट बनाइने र भन्सार मूल्यांकन, प्रतिशुल्क दर, मूल्य निर्धारण लगायत विषयमा छुट्टै अध्ययन गरी सुझाव प्रस्तुत गरिने उल्लेख छ ।

उक्त सहमति कार्यान्वयन र व्यवसायीको माग सम्बोधन गर्न ६ सदस्यीय कार्यदल गठन गरिने बताइएको छ ।

Previous Post

मुख्यमन्त्री आचार्यद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नव निर्मित अपरेशन थिएटर भवन उद्घाटन

Next Post

व्यवसाय बन्द गर्दा खारेज, स्थगित गर्न त बिर्सनु भएको छैन ?

Next Post
व्यवसाय बन्द गर्दा खारेज, स्थगित गर्न त बिर्सनु भएको छैन ?

व्यवसाय बन्द गर्दा खारेज, स्थगित गर्न त बिर्सनु भएको छैन ?

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

जागेश्वर सिंह थारूको नेतृत्वमा संघ

April 4, 2026
सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य अभिमुखीकरण

सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य अभिमुखीकरण

April 4, 2026
‎खजुरामा दोस्रो योगिनी कपको रौनक

‎खजुरामा दोस्रो योगिनी कपको रौनक

April 4, 2026
दोधारा चाँदनीमा प्रलेसको अन्तर्राष्ट्रिय सङ्गोष्ठी

दोधारा चाँदनीमा प्रलेसको अन्तर्राष्ट्रिय सङ्गोष्ठी

April 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version