For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : दुई अर्बबढी ‘फ्रिज’

byDainik Nepalgunj
July 21, 2025
in News, मुख्य समाचार
0 0
0
बाँके : दुई अर्बबढी ‘फ्रिज’
Share on FacebookShare on Twitter

देबेन्द्र राज पौडेल

बाँकेको विकासका लागि आएको दुई अर्ब बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले पत्रकारहरू माझ आइतबार गत आ.व.मा बाँकेमा आएको बजेट तथा त्यसको खर्च विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार, बाँकेमा संघीय सरकार र प्रदेश सरकारको गरी पूँजीगत (विकास) खर्च हुन नसकी २ अर्ब १८ करोड १७ लाख ५८ हजार २ सय ७२ रूपैयाँ फ्रिज (फिर्ता) भएको हो ।

कोलेनिकाका अनुसार, संघीय सरकार तर्फ पूँजीगत खर्च १ अर्ब ३६ करोड ३३ लाख ५४ हजार १ सय ३९ र प्रदेश सरकार तर्फको पूँजीगत खर्च ८१ करोड ८४ लाख ४ हजार १ सय ३३ रूपैयँ खर्च हुन नसकी फ्रिज भएको हो ।

कोलेनिका कार्यालय प्रमुख, प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले जिल्लामा गत आ.व. २०८१/०८२ मा संघीय सरकार तर्फको बजेट खर्च ९० प्रतिशत नाघेको जानकारी दिए । उनले बजेट खर्च अंकमा राम्रो भएपनि विकासका लागि आएको बजेट शत प्रतिशत खर्च हुनु जिल्लाको विकासका लागि फलदायी हुने बताए । ‘विकास बजेट पूर्ण खर्च हुँदा जिल्लाको विकासमा सकारात्मक प्रभाव पर्छ’, उनले भने । प्रमुख कोष नियन्त्रक भण्डारीले बाँकेमा गत आ.व. २०८१/०८२ मा संघीय सरकार तर्फ कुल २२ अर्ब ५ करोड ५० लाख ९ हजार ७ सय ४१ रूपैयाँ चालु र पूँजीगत खर्चका लागि अख्तियारी प्राप्त भएको थियो । जसमध्ये चालु तर्फको बजेट १२ अर्ब ५६ करोड २७ लाख ६३ हजार २ सय ४१ मध्ये ९३.६५ प्रतिशत अर्थात् ११ अर्ब ७६ करोड ५४ लाख ४७ हजार ९ सय ३७ र पूँजीगत (विकास) खर्च ८५.६४ प्रतिशत अर्थात ९ अर्ब ४९ करोड २२ लाख ४६ हजार ५ सय रूपैयाँ बजेट मध्ये ८ अर्ब १२ करोड ८८ लाख ९२ हजार ३ सय ६१ रूपैयाँ खर्च भई बाँकी रकम फ्रिज भएको हो ।

बाँकेमा आ.व. २०८०/०८१ को तुलनामा आ.व. २०८१/०८२ मा समग्र बजेट बढेको थियो । रकममा तुलना गर्दा खर्च बढेपनि बजेट खर्च प्रतिशतमा भने आ.व. २०८०/०८१ तुलनामा ०८१/०८२ मा पूँजीगत र चालु खर्च थोरै खर्च अन्तर मात्रै पाइन्छ । आर्थिक बर्ष ०८०/०८१ चालु खर्च ९३.७७ प्रतिशत, पूँजीगत खर्च ८६.६४ प्रतिशत भएको थियो ।

प्रदेशको खर्च निराशाजनक

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार, अघिल्ला दुई आ.व.मा प्रदेश तर्फको पूँजीगत खर्च निराजनक रहेको छ । प्रदेशका विकासे कार्यालयले दुवै आ.व.मा पूँजीगत खर्च ७० प्रतिशत पनि गर्न सकेका छैनन् ।

प्रदेश सरकारले आ.व. २०८१/०८२ चालु र पूँजीगत गरी ६९.६७ प्रतिशत बजेट खर्च गरेको छ । जुन त्यसअघिको आ.व. २०८०/०८१ को तुलनामा केही बढी हो । आ.व. २०८०/०८१ मा कुल बजेटको ६८.९५ प्रतिशत बजेट प्रदेश सरकारले बाँकेमा खर्च गरेको थियो ।

आर्थिक बर्ष २०८१/०८२ मा चालु खर्चका लागि प्रदेश तर्फ १ अर्ब २१ करोड ७६ लाख १७ हजार १ सय ६८ रूपैयाँ बाँकेका लागि प्राप्त भएकोमा त्यसको ७७.५० प्रतिशत बजेट खर्च भयो भने पूँजीगत तर्फ २ अर्ब ३८ करोड ३५ लाख १९ हजार ७ सय ७ रूपैयाँ बजेट प्राप्त भएकोमा खर्च भने १ अर्ब ५६ करोड ५१ लाख १५ हजार ५ सय ७४ अर्थात् ६५.६६ प्रतिशत खर्च भएको छ । त्यसअघिको आ.व.मा २०८०÷०८१ मा चालु तर्फ ६९.४७ र पूँजीगत तर्फ ६८.६५ प्रतिशत बजेट खर्च भएको थियो ।

कुन कार्यालयले कति खर्च गरे

बाँकेका केही विकासे कार्यालयले प्राप्त गरेको बजेटको ९७ प्रतिशत बढी खर्च गरेका छन् । कोलेनिका नेपालगन्जको तथ्यांक अनुसार संघ तर्फको बजेट गत आ.व. २०८१/०८२ मा सबै भन्दा बढी बजेट खर्च हुलाकी सडक आयोजनाले गरेको छ । हुलाकीले २ अर्ब ९७ करोड ६३ लाख १४ हजार बजेट प्राप्त गरेकोमा २ अर्ब ८९ लाख ५३ हजार ६९ लाख ५ सय ४९ हजार अर्थात् ९७.२८ प्रतिशत बजेट खर्च गरेको छ ।

९७ प्रतिशत भन्दा बढी बजेट खर्च गर्ने अर्को कार्यालय हो संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय । जसले कुल बजेटको ९७.७२ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । त्यस्तै पुल योजना पश्चिम सेक्टरले ९३.०५ प्रतिशत, सिक्टा सिंचाई आयोजनाले ८९.२३ प्रतिशत, डिभिजन सडक कार्यालयले ६२.७४ प्रतिशत बजेट खर्च गरेको छ ।

संघीय आयोजना कार्यान्वयन इकाइले अघिल्लो आ.व. जस्तै गत आ.व.मा पनि बजेट खर्च गर्न सकेको छैन । आ.व. २०८०/०८१ मा ३९.३४ प्रतिशत बजेट खर्च गरेको इकाइले गत आ.व. २०८१/०८२ मा ४५.५५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

चालु आ.व.लाई १८ अर्ब ६४ करोड

चालु आर्थिक बर्षका २०८२/०८३ का लागि बाँकेले करिब २३ अर्ब बजेट संघ र प्रदेश सरकारबाट प्राप्त भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका प्रमुख, प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीले जानकारी दिएका छन् ।

कोलेनिका नेपालगन्ज प्रमुख भण्डारीले चालु आ.व.का लागि संघीय सरकारबाट बाँकेका लागि चालु तर्फ ११ अर्ब ९६ करोड ७८ लाख ९० हजार र पूँजीगत तर्फ ६ अर्ब ६८ करोड ८ लाख २० हजार गरी कुल १८ अर्ब ६४ करोड ८७ लाख १० हजार र प्रदेश सरकार तर्फ चालु १ अर्ब ५० करोड ५७ लाख ५५ हजार र पूँजीगत तर्फ २ अर्ब ५२ करोड ९८ लाख ७८ हजार गरी कुल ४ अर्ब ३ करोड ५६ लाख ३३ हजार बजेट सुनिश्चित भएको बताए ।

Previous Post

लुम्बिनी प्रदेशः गत आवमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

Next Post

भारतसँग सीमा जोडिएका बाँके र बर्दियाबाट लागूऔषधसहित युवकहरू पक्राउ

Next Post
मानव हाडको धुलो हालेर लागुऔषध !

भारतसँग सीमा जोडिएका बाँके र बर्दियाबाट लागूऔषधसहित युवकहरू पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

April 6, 2026
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

अकालमा ज्यान गुमाउने युवा बढी

April 6, 2026
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

April 5, 2026
जनसरोकारका कार्यालय निगरानी गर्दै रास्वपा

जनसरोकारका कार्यालय निगरानी गर्दै रास्वपा

April 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version