For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

भेरीमा बढ्दै बिरामी, आज बार्षिकोत्सव

byDainik Nepalgunj
July 28, 2025
in Blog
0 0
0
भेरीमा बढ्दै बिरामी, आज बार्षिकोत्सव
Share on FacebookShare on Twitter

भेरी अस्पताल नेपालगन्जमा पछिल्ला बर्ष क्रमशः बिरामीको संख्या बढ्दै गएको छ । अस्पताल उपचार सेवामा भैरहेको वृद्धि र प्रविधिको प्रयोगका कारण बिरामीहरूको चाप बढ्दै गएको हो । अस्पतालले धान्न नसक्ने अवस्थामा बिरामी पुग्ने गरेपछि अस्पतालमा बेड नपाएर कतिपय बिरामी अन्यन्त्र जानु पर्ने अवस्था छ । सरकारी अस्पताल भएकाले सहुलियतमा उपचारका लागि पुग्ने इमरजेन्सीका बिरामीहरू फर्किने गरेका हुन् ।

भेरी अस्पताल नेपालगन्जको वेभसाइटका अनुसार, सोमबार मात्रै ९ सय ९६ जनाले ओपिडि सेवा लिएका छन् भने इमरजेन्सीमा १ सय ३ र भर्ना हुनेको बिरामीको संख्या ५१ जना रहेको छ । अस्पतालमा ओपिडि सेवा लिने मध्ये ३ सय ५५ पुरुष र ६ सय ४१ जना महिला रहेका छन् । अस्पतालमा सोमबार मात्रै २ हजार ३ सय ५ जनाको ल्याब परीक्षण भएको छ भने २ सय २६ ले एक्सरे सेवा लिएका छन् ।

अस्पतालले ओपिडि, इमरजेन्सी मात्रै होइन सरकारले प्रवाह गर्ने अन्य स्वास्थ्यका सेवाका कार्यक्रमहरू पनि निरन्तर दिइरहेको छ । निजी अस्पतालले बीमा सेवा कार्यक्रम बन्द गर्दा, भेरीले त्यसको व्यवस्थापन आफ्नो क्षमताले भ्याएसम्म गरेको छ । त्यसैले पनि अस्पताल संघीय अस्पतालहरूमा उत्कृष्ट हुँदै आएको छ । गत असार अन्तिम सम्म भेरी अस्पतालले १६ करोड रूपैयाँ बढी बीमा उपचारको पैसा सरकारबाट प्राप्त गर्न बाँकी रहँदा पनि जेनतेन बीमा कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यद्यपि, त्यसले अस्पताल व्यवस्थापन समितिलाई खर्च धान्न समस्या भैरहेको बताइन्छ । बीमा रकम भुक्तानी नहुँदा अस्पतालले सप्लायर्सहरूलाई पैसा दिन सकिरहेको छैन ।

अस्पतालले बिरामीको विश्वास आर्जन गरिरहँदा बढेको बिरामीको चाप भने थेग्न सकेको छैन । ओपीडी र इमरजेन्सीमा पुग्ने बिरामीको चाप थेगिनसक्नु रहेको छ । इमरजेन्सी बेड र अपरेशनका लागि निकै लामो समय कुर्नु पर्ने अवस्थाले भेरी अस्पताल पुगेका बिरामी अन्यत्र पुग्नु पर्ने अवस्था रहेको छ ।

अस्पताल व्यवस्थापनले पटकपटक थप भौतिक पूर्वाधार र जनशक्ति आवश्यक औंल्याउँदै पहल गरिरहेको अस्पताल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह बताउँछन् । उनी व्यवस्थापन समितिबाट समेत स्वास्थ्य सेवा प्रभावकारी बनाउन उपलब्ध हुने आर्थिक स्रोत त्यही खर्च गरिरहेको बताउँछन् ।

हुनपनि भेरी अस्पताल नेपालगन्जमा बाँकेमा पश्चिमका २४ जिल्लाका बिरामीहरू उपचारका लागि आउने गरेका छन् । त्यसैले अस्पतालमा पूर्वाधार र जनशक्ति अझै थप्न आवश्यक रहेको अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष शाह बताउँछन् ।

भेरी अस्पताल नेपालगन्ज नेपालगन्जमा बिरामीको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ । गत आर्थिक बर्ष २०८१÷०८२ मा १ लाख ६६ हजार ४ सय ७६ जनाले ओपिडी सेवा अस्पतालबाट लिएका थिए । इमरजेन्सी सेवा ३५ हजार ३ सय ३९ ले लिएका थिए । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा वृद्धि भएको हो ।

अस्पतालले आर्थिक बर्ष २०८०÷८१ मा १ लाख ६१ हजार ४ सय ५५ जनालाई ओपिडि सेवा दिएको थियो । उक्त आ.व.मा इमरजेन्सीमा सेवा लिने बिरामीको संख्या २८ हजार ५ सय ७५ रहेको अस्पतालको तथ्यांक रहेको छ । भेरी अस्पतालले आ.व. २०७९÷०८० मा १ लाख ४० हजार ६ सय ९० लाई ओपिडी, २८ हजार ५ सय ७४ लाई इमरजेन्सी सेवा प्रदान गरेको थियो ।

अस्पतालमा आर्थिक बर्ष २०८१÷०८२ मा मेजर अपरेशन ३ हजार ३ सय ९९ वटा, २०८०÷०८१ मा मेजर अपरेशन २ हजार ८ सय ६०, आर्थिक बर्ष २०७९÷८० मा २ हजार ४ सय ८१ मेजर अपरेश भएको तथ्यांक रहेको छ ।

भेरी अस्पताल नेपालगन्जका सेवा वृद्धि हुँदै गएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी बताउँछन् । ‘गत आर्थिक बर्षमा एमडीको कार्यक्रम सुरु भएको छ’, उनले अस्पतालका उपलब्धीहरूबारे जानकारी दिंदै भने, ‘सिकलसेल र थालेसिमियाको बिरामीका लागि छुट्टै ६ शैय्याको वार्ड, १० शैय्याको भर्ना वार्ड सञ्चालनमा ल्याएका छौं ।’ अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया र थालेसिमिया जाँच गर्ने मेसिन जडान गरिएको छ ।

गत आर्थिक बर्ष भेरी अस्पतालमा ज्येष्ठ नागरिकका लागि १० शैय्याको वार्ड, जलनका बिरामीहरूका लागि ६ शैय्याको जलन वार्ड, नयाँ शल्यक्रिया कक्ष सञ्चालनमा आएको छ मेसु सुवेदीले जानकारी दिएका छन् । जनरल र अर्थोपेडिक गरेर ८÷८ शैय्याको पोष्टअप वार्डको सुरुवात गरेको उनले बताए । ‘नयाँ अर्थोस्कोपीक टावर र इन्डोस्कोपीक स्पाइन सर्जरी उपकरण जोडेर प्रविधिको प्रयोग गरी अपरेशन सुरु गरिसकिएको छ’, मेसु सुवेदीले भने । ‘स्त्रीरोग विभागलाई ६ शैय्याबाट १२ शैय्याको बनाइएको छ’, उनले भने ।
‘मृर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ’, अस्पतालका मेसु सुवेदीले भने । अस्पताल विकास समिति ऋणात्मक थियो भने अहिले पाउनु पर्ने बढी रहेको उनले जानकारी थिए ।
आज १३५औं बार्षिकोत्सव
भेरी अस्पताल नेपालगन्जले आज १३५औं बार्षिकोत्सव मनाउँदैछ । वि.सं. १९४७ सालमा पृथ्वी–वीर डिस्पेन्सरीको रूपमा स्थापना भएको भेरी अस्पताल नेपालगन्ज अस्पताल २०१६ सालमा पृथ्वी–वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह हुँदै २०२२ सालमा भेरी अञ्चल अस्पतालका रूपमा परिणत भएको थियो। आज बिहीबार भेरी अस्पताल १३५ औं स्थापना दिवस मनाउन लागेको हो ।
समयसँगै अस्पतालमा बिरामी बढ्दै गएपनि अपेक्षित रूपमा सेवा थप्न नसकेको अस्पतालले विगत केही बर्षदेखि योजनाबद्ध ढंगले योजना बढाएर अघि बढेको छ । चाहे त्यो अस्पतालबाट उपलब्ध हुने सेवा होस् वा पूर्वाधार, उपकरण र जनशक्ति । अस्पतालले आम नागरिकको विश्वास मात्रै जित्दै गएको छैन त्यसलाई बढाउन र कायम राख्नका लागि स्तरोन्नती पनि गर्दै आएको छ ।

Previous Post

वेष्टर्नको १६ औं स्थापना दिवसमा रक्तदान

Next Post

कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार

Next Post
कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार

कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै प्रदेश सरकार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगञ्जमा तयार हुँदै अत्याधुनिक नगरभवन

अन्योल बीच खुले स्कुल

April 29, 2026
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

April 29, 2026
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

बाँकेमा आज आँधीको सम्भावना

April 29, 2026
निजी वनको दर्ता अब पालिकाबाट

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version