For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

सिनेरोयलले मनायो वार्षिकोत्सव

byDainik Nepalgunj
July 28, 2025
in Blog
0 0
0
सिनेरोयलले मनायो वार्षिकोत्सव
Share on FacebookShare on Twitter

नेपाली फिल्मप्रति बढ्दो दर्शक आकर्षणले घरेलु सिने उद्योगलाई नयाँ भरोसा दिएको संकेत

सन्ध्या गैरे

नेपालगन्जको सिनेरोयल सिनेमा हलले आफ्नो वार्षिकोत्सव भव्य रूपमा मनाउँदै गर्दा पछिल्ला दुई वर्षमा नेपाली चलचित्रप्रति दर्शकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ ।

आइतवार सिनेरोयलको पर्दा अगाडी वार्षिकोत्सवको ‘केक सेरेमोनी’ गरिरहँदा उत्साहको सञ्चार गरेको सिनेरोयलले २०७८ देखि २०८२ सम्मको दुई वर्षे अवधिको तथ्यांक सार्वजनिक गरेको हो ।

‘यसबीच नेपाली फिल्महरूले सिनेरोयल हलमा उल्लेखनीय उपस्थिति जनाएका छन्, कारोबार पनि उत्साहजनक गरेका छन्, दर्शक उस्तै आकर्षण बनेका छन्,’ दैनिक नेपालगन्जसँग सिनेरोयलका प्रवन्ध निर्देशक डा. राहुल थापाले भने ।

प्रबन्ध निर्देशक थापाले दुई वर्षको तथ्यमा टेकेर भने, ‘दर्शक अब नेपाली कथामा आफ्नो जीवनको झल्को देख्न थालेका छन् । हामीले पनि नेपाली चलचित्रलाई बढी शो दिने अवसर दिँदै आएका छौं । दर्शकको विश्वासले सिनेमा हलको ऊर्जा बढेको छ ।’

हुनपनि नेपालगन्जको सिनेरोयलको वार्षिकोत्सवमा वितरित विज्ञप्तिमा नेपाली चलचित्रको सुनौलो प्रभुत्व प्रष्ट देखिन्छ । ‘पूर्णबहादुरको सारंगी’देखि ‘घरज्वाईं’ सम्म सिनेरोयलका दर्शकले नेपाली कथामा अपार माया देखाएको तथ्यांकले भनेको छ ।

दुई वर्षमा पाँच लाख बढी दर्शक भित्र्याएको सिनेरोयलमा नेपाली फिल्मको हिस्सा उल्लेखनीय छ । नेपाली चलचित्र पूर्णबहादुरको सारंगीमात्रै ३८ हजार ४६२ जनाले हेरेका छन्, त्यहीँ बहुचर्चित हिन्दी फिल्म पुष्पा–२ हेर्नेको संख्या ३१ हजार ७९७ रहेको तथ्यांकले देखाएको हो ।

सिनेरोयलका अनुसार, २०८० देखि २०८२ सम्मको अवधिमा सिनेरोयलमा प्रदर्शनमा आएका ११८ नेपाली चलचित्र र १२० हिन्दी चलचित्र हेर्न ५ लाख २ हजार ५७६ जना दर्शक हलमा पुगेका थिए ।

पछिल्लो वर्षमात्रै २ लाख ९७ हजार ७९८ दर्शकले सिनेरोयलको टिकट काटेका छन् । तीमध्ये १ लाख १७ हजार ४७४ जनाले नेपाली चलचित्र हेरेका थिए भने १ लाख ६४ हजार ८५५ जनाले हिन्दी चलचित्र हेरे । ‘यो संख्या नेपाली फिल्मका लागि धेरै सकारात्मक संकेत हो,’ सिनेरोयलका कार्यकारी प्रमुख रितेश कुमार श्रेष्ठले भने ।

सबैभन्दा लोकप्रियः पूर्णबहादुरको सारंगी

ग्रामीण जीवन र मौलिक संगीतको भाव बोकेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ ले ३८ हजार ८४२ दर्शक तानी नेपाली फिल्ममध्ये सबैभन्दा धेरै मन पराइएको चलचित्र बन्न सफल भयो । दर्शकहरू यस फिल्मको कथावस्तु, संगीत र अभिनयबाट प्रभावित भएको हल स्रोत बताउँछ ।

सिनेरोयलका अनुसार, नेपाली फिल्मका नाम नै बोल्दै छन् — भावना र वास्तविकता । घरज्वाईं, परदेशी, सारंगी, उनको स्वेटर र एञ्जिला जस्ता फिल्महरूले छोटो समयमै सयौं शो पाएका थिए र हजारौं दर्शक हलसम्म तान्न सफल भएका थिए ।

आइतवार दोस्रो वार्षिकोत्सवमा प्रवन्ध निर्देशक डा. राहुल थापा, संरक्षक डा. कल्पना थापा, कार्यकारी प्रमुख रितेश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल सहित अतिथिहरुले ‘केक सेरेमोनी’मा सहभागिता जनाए ।

Previous Post

लुम्बिनीमा आत्महत्या र ज्यान सम्बन्धी मुद्दा उच्च

Next Post

वेष्टर्नको १६ औं स्थापना दिवसमा रक्तदान

Next Post
वेष्टर्नको १६ औं स्थापना दिवसमा रक्तदान

वेष्टर्नको १६ औं स्थापना दिवसमा रक्तदान

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह

उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह

April 8, 2026
होटल पौवाको वार्षिकोत्सवमा ‘स्वाद उत्सव’

होटल पौवाको वार्षिकोत्सवमा ‘स्वाद उत्सव’

April 8, 2026
योगिनी कपको क्वाटरफाइनलमा मानवी र एक्स आर्मी

योगिनी कपको क्वाटरफाइनलमा मानवी र एक्स आर्मी

April 7, 2026

पेट्रोलियम भन्सार महसुलमा ५० प्रतिशत छुट

April 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version