For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

वेष्टर्नको १६ औं स्थापना दिवसमा रक्तदान

byDainik Nepalgunj
July 28, 2025
in Blog
0 0
0
वेष्टर्नको १६ औं स्थापना दिवसमा रक्तदान
Share on FacebookShare on Twitter

आफ्नो १६ औँ स्थापना दिवसलाई विभिन्न सिर्जनात्मक कार्यक्रमहरु आयोजना गरि मनाइरहेको वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाले आइतवार वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

त्यसक्रममा बाँकेमा हालसम्मकै उच्च योगदान रहनेगरि संस्थागत रक्तदान कार्यक्रम आयोजना गरिएको सहकारीका प्रवन्धक थानिश्वर पाण्डेयले जानकारी दिए ।

स्थापना दिवसका अवसरमा मानवीय सेवा र सामाजिक उत्तरदायित्वमा आफ्नो प्रतिबद्धता दर्शाएको वेष्टर्नले आइतवार आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा १ सय ९ पिन्ट रगत संकलन भएको छ । ‘बाँकेमा अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा एकैदिन संस्थागत रक्तदान गरिएको रेकर्ड दर्ज भएको रेडक्रसले जनाएको छ,’ यसअघि १ सय ५ जनाको रेकर्ड रहेको जानकारी पाइएको जानकानरी दिंदै प्रवन्धक पाण्डेयले भने ।

स्थापना दिवसको पूर्वसन्ध्यामा शनिबार जेष्ठ तथा असहाय नागरिकहरूका लागि भोजन अर्पण कार्यक्रम गरेको वेस्टर्नले स्थापना दिवसकै दिन पारेर वृहत् रक्तदान आयोजना गरेको हो । त्यसका लागि प्रेमबहादुर खड्काको संयोजकत्वमा सन्तोषबाबु सुवेदी र श्रीधर पौडेल सदस्य रहेको उपसमिति सक्रिय भएको थियो । ‘मानवीय सेवामा सकारात्मक छाप पार्ने हाम्रो प्रयास सफल भएको छ,’ संयोजक खड्काले दैनिक नेपालगन्जसँग भने ।

गतवर्ष गरिएको रक्तदानमा ५४ पिन्ट रगत संकलन भएको प्रवन्धक पाण्डेयले जानकारी दिए । यतिबेला रगत अभावबारे समाचार प्रकाशमा आइरहँदा वेष्टर्नको वृहत रक्तदानले उत्साह थपेको रक्तदानमा प्राविधिक सहकार्य गरिरहेको रेडक्रस ब्लड बैंकका कर्मचारी बताउँछन् ।

स्थापना दिवसकै अवसरमा शनिवार निलसागर सेवाआश्रम र मानव सेवा आश्रममा छुट्टाछुट्टै कार्यक्रम गरी जेष्ठ तथा असहाय नागरिकहरूलाई भोजन अर्पण गरिएको थियो ।

संस्थाका अध्यक्ष सञ्जय थापाले सहकारीले रक्तदानमार्फत मानवीय सेवामा हातेमालो गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेको जानकारी दिंदै यसले अन्य संस्थालाई पनि सिको गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

Previous Post

सिनेरोयलले मनायो वार्षिकोत्सव

Next Post

भेरीमा बढ्दै बिरामी, आज बार्षिकोत्सव

Next Post
भेरीमा बढ्दै बिरामी, आज बार्षिकोत्सव

भेरीमा बढ्दै बिरामी, आज बार्षिकोत्सव

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह

उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह

April 8, 2026
होटल पौवाको वार्षिकोत्सवमा ‘स्वाद उत्सव’

होटल पौवाको वार्षिकोत्सवमा ‘स्वाद उत्सव’

April 8, 2026
योगिनी कपको क्वाटरफाइनलमा मानवी र एक्स आर्मी

योगिनी कपको क्वाटरफाइनलमा मानवी र एक्स आर्मी

April 7, 2026

पेट्रोलियम भन्सार महसुलमा ५० प्रतिशत छुट

April 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version