For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज–दिल्ली उडान माग

byDainik Nepalgunj
August 1, 2025
in News
0 0
0
नेपालगन्ज–दिल्ली उडान माग
Share on FacebookShare on Twitter

पश्चिम नेपालको पर्यटकीय विकासमा ‘गेम चेन्जर’ मानिएको नेपालगन्ज– दिल्ली हवाई उडानको मागलाई सरकारसम्म पुर्याउन दबाब बढाइएको छ । त्यसका लागि दबाब समूहनै बनाएर संगठित रूपमा नागरिक अग्रसरता लिएको नेपालगन्ज उद्योग वाणिज्य संघले विहीवार नेपालगन्जमा वृहत छलफलको आयोजना गरेको हो ।

नेपालगन्ज–दिल्ली उडानलाई ‘मानसरोवर गेटवे’ बनाउने सपनामा पर्यटन व्यवसायी छन्, स्वास्थ्य सेवामा भारतसंगको सहज पहुँचदेखि व्यापारिक सम्बन्धको सहजतापनि यसैमा खोजिएको सम्बद्ध दबाब समूहका सदस्यको भनाइ छ ।

तीन दशकदेखिको मागलाई सार्थकता बनाउने गरि नेपालगन्ज–दिल्ली सिधा उडान अब निर्णायक मोडमा पुर्याउने गरि दबाब बढाउन छलफलले मार्ग निर्देश गरेको सहभागीहरूको भनाइ छ । दबाब समूहका संयोजक, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले ‘नेपालगन्ज–दिल्ली उडान दबाब समूह’ त्यसका लागि अहिले उच्चस्तरीय पहलमा जुटेको बताए ।

दबाब समूहका सदस्य–सचिव एवम् संघका महासचिव भीम बहादुर रानाभाटका अनुसार, ‘दबाबलाई प्रभावकारी बनाउन विभिन्न कार्ययोजना र संयन्त्र बनाइएको छ ।’ समूहले प्रधानमन्त्रीसम्म एजेण्डा पुर्याउने र सबै राजनीतिक दललाई समन्वयमा ल्याउने योजना अनुरूप काम गरिरहेको र त्यसैक्रममा विहीवारको वृहत छलफल गरिएको जनाएको छ ।

‘राजधानीसम्मनै पुगेर वृहत भेला तथा छलफलको आयोजना पनि तय भएको छ,’ लिखित अध्ययन प्रतिवेदनसहितको माग प्रधानमन्त्री समक्ष दिने योजनासमेत रहेको जानकारी दिंदै रानाभाटले भने ।
छलफलमा सहभागी जनप्रतिनिधिहरूले दिल्लीसँग सिधा हवाई सम्पर्क सुरु भए सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका २५ जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएकाले सबैको साथ लिएर अगाडी बढ्नुपर्ने बताए । ‘भारतीयहरूका लागि मानसरोवर सहज यात्रा, नेपालीका लागि स्वास्थ्य उपचारको सहजता र व्यापारिक ढुवानीको नयाँ ढोका खुल्ने’ विश्वास उनीहरूको छ ।
दिल्ली उडानले नेपालगन्जलाई पश्चिम नेपालकै क्षेत्रीय आर्थिक हबको रूपमा विकास गर्ने सम्भावना रहेकाले पनि छलफलमा सहभागीहरूले प्रधानमन्त्रीको भारत भ्रमणको ऐजेण्डा बन्नुपर्नेमा जोड दिए । ‘यसले धार्मिक पर्यटनमा क्रान्ति ल्याउने र आर्थिक गतिविधि बढाउने’ तर्क उनीहरूले प्रस्तुत गरे । परियोजनालाई सार्थक बनाउन भारतबाट उडान अनुमति लिनुपर्ने भएकाले तीनै तहका सरकारबीच तालमेलबाटमात्रै प्रधानमन्त्रीसम्म दबाब पुग्ने सहभागीहरूको भनाइ छ । उनीहरूले यसका लागि प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई अवसरको रूपमा लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीहरूको एउटै मत थियो, नेपालगन्ज–दिल्ली हवाई उडानलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा एजेण्डा बनाइनुपर्छ । यो एजेण्डालाई राज्यको एजेण्डा बनाउन दबाब सिर्जना गर्ने निष्कर्ष निकालिएको छ । उनीहरूले त्यसका लागि आ–आफ्नो तर्फबाट पूर्ण साथको प्रतिवद्धता समेत जनाएका छन् ।
प्रदेशसभा सदस्यहरू बादशाह कुर्मी, दुर्गाप्रसाद चौधरी, भण्डारीलाल अहिर, मीना श्रेष्ठ, अम्बिका काफ्ले, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, नेकपा (एमाले) बाँकेका सचिव बलराम भट्टराई, माओवादीका नगर अध्यक्ष प्रेम शाह, रास्वपाका जिल्ला अध्यक्ष हरिपाल सिंह केसी, नेकपा एस बाँकेका अध्यक्ष दीपक जिएम, रापप्रा अध्यक्ष नरेन्द्र पौडेल, जसपाका नेता अख्तर हुसेन फारुकीलगायत सबैको ऐक्यबद्धता उडानको पहलकदमीप्रति थियो । जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगन्जका कार्यबाहक नगर प्रमुख कमरुद्दिन राई, कोहलपुरकी कार्यबाहक नगर प्रमुख संगीता सुवेदी, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, खजुरा उपाध्यक्ष मञ्जु मल्ल, नेपालगन्जका पूर्व नगर प्रमुख विजय गुप्ता, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले नेपालगन्ज–दिल्ली उडान आवश्यक रहेको बताउँदै अभियानमा संगसंगै रहेको प्रतिबद्धता जनाए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य, बरिष्ठ ब्यवसायी सञ्जय थापा, आनन्द प्रकाश मोहपाल, विनोद अग्रहरी लगायतले पनि माग पूरा नहुँदासम्म अभियानलाई निरन्तर अघि बढाउनुपर्ने बताए ।
कार्यक्रममा आफ्ना प्राविधिक विषय राख्दै नेपालगन्ज विमानस्थल प्रमुख सुम्मत प्रसाद चौधरीले अहिलेको विमानस्थलको संरचना दिल्ली उडानका लागि पर्याप्त रहेको बताए । निर्माणाधीन अत्याधुनिक नयाँ टर्मिनल भवन पनि त्यसै किसिमले बनेकोले भौतिक पूर्वाधार र संचरनाको समस्या नरहेको बताए । उनका अनुसार, भदौभित्रै नयाँ टर्मिनल भवन सञ्चालनमा ल्याउने तयारी छ । अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने भन्सार र क्वारेन्टाइन कार्यालय पनि स्थापना गर्न सकिने प्रमुख चौधरीले बताए । नेपालगन्ज विमानस्थलमा अन्र्तराष्ट्रिय मापदण्डका टर्मिनल भवनसहित नयाँ भौतिक पुर्वाधार निर्माण भइसकेका छन् । विमानस्थलको नयाँ टर्मिनल भवनको ब्लक ए, बी र सी सहित एप्रोन, सवारी साधन पार्किङ, गेष्ट हाउस, नाला, फुटपाथ, शौचालय लगायतका संरचना निर्माण गरिएको छ ।
दलका पनि प्रतिबद्धता
दिल्ली उडानको मागलाई लिएर नेपालगन्जमा जारी पहलकदमीलाई जिल्लास्थित सबैजसो राजनीति दलले साथ र सहभागिताका लागि प्रतिबद्धता जनाएका छन् । सत्ता साझेदार, नेकपा एमाले– नेपाली काँग्रेसदेखि प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, राप्रपा, रास्वपासम्मले लिखित प्रतिबद्धता जनाएका छन्,’ दबाब समूहका सदस्य सचिव रानाभाटले दैनिक नेपालगन्जसँग भने, ‘एकाध पार्टी बाँकी छन्, उहाँहरूको पनि आजभोलिमा प्रतिबद्धता आउनेमा निश्चित छौं ।’ सर्वदलीय सर्वपक्षीय सहमति र सहभागितामा दबाबलाई परिणाममुखी बनाउने रानाभाटको भनाइ छ ।

Previous Post

प्रधानमन्त्रीको भारत भ्रमणमा दिल्ली उडानको एजेन्डा समावेश गर्न माग

Next Post

विश्व व्यापारलाई पुनः आकार दिन दर्जनौँ देशमाथि कर लगाउने ट्रम्पको आदेश

Next Post
निर्वाचन र्‍यालीमा गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्प घाइते

विश्व व्यापारलाई पुनः आकार दिन दर्जनौँ देशमाथि कर लगाउने ट्रम्पको आदेश

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

रेडियोप्रेमी श्याम गिरीमा नृत्यको हुटहुटी

March 14, 2026
चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version