For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

राँझा एयरपोर्ट प्रवेश द्धार उद्घाटन

byDainik Nepalgunj
August 4, 2025
in News
0 0
0
राँझा एयरपोर्ट प्रवेश द्धार उद्घाटन
Share on FacebookShare on Twitter

पश्चिम नेपालकै प्रवेशद्धार मानिएकोे नेपालगञ्ज राँझामा नेपालगञ्ज बिमानस्थल राँझा एयरपोर्ट लायन्स प्रवेश द्धारको उद्घाटन भएको छ । आइतवार नेपालगन्ज नगर प्रमुख प्रशान्त बिष्ट र लायन्स क्लव अन्तराष्ट्रियका पूर्व निर्देशक सन्जय खेतानले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्वर २० राँझा चोक स्थित निर्माण भएको प्रवेश द्धार बिक्रम संम्वत २०७१ साल असार ४ गते जिल्ला बिकास समितिको कार्यालय बाँकेका तत्कालीन स्थानीय बिकास अधिकारी ज्ञानेन्द्र प्रसाद ढकाल र लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५, बि २ का तत्कालीन गभर्नर सेम राज शाक्यले शिलान्यास गरेका थिए ।

सहरी बिकास मन्त्रालयवाट १५ लाख ४० हजार ५ सय ५८ रुपैयाँ , तत्बालिन शान्ति मन्त्रालयबाट १२ लाख ६१ हजार २ सय ८५ रुपैयाँ , लायन्स क्लव अफ नेपालगञ्ज र अन्य दाताहरुवाट जम्मा गरि ४३ लाख ५ हजार १ सय १७ रुपैयाँ लागतमा पश्चिम नेपालकै नमुना प्रवेशद्धारको निर्माण भएको छ ।

संसार भर फैलिएको सामाजिक संस्था लायन्स क्लवका आवद्ध ब्यक्तिहरु ,हरेक बिपदको समय जस्तै कोभीड ,भूकम्प ,आगलागी ,बाढीपिडति लगाएतका महामरीमा पिडीतहरुलाई उद्धार र राहातमा लाग्ने भएकाले यस्तो सामाजिक संस्था संग नेपालगञ्ज उप–महानगरपालिका साथमा रहेर काम गरिरहने बताउनु भयो ।

बिष्टले निर्माण कार्य सम्पन्न भएको प्रवेशद्धारको संरक्षण र सम्वर्धन गर्ने दायीत्व स्थानिय सरकारको रहेकोले, नेपालगञ्जको पर्यापर्यटन बिकाशमा पनि प्रवेशद्धारले थप टेवा पुग्ने भएकोले उप–महानगरपालिकाले पूर्ण रुपमा स्वामित्व लिने प्रमुख अतिथि समेत रहेका बिष्टले कार्यक्रममा सम्बोधनका क्रममा बताउनु भयो ।

स्थानिय तह संग सहकार्य गर्न लायन्स क्लवले ठूला परियोजना ल्याउन सक्ने त्यसमा २५ प्रतिशत स्थानिय तहको र ७५ प्रतिशत क्लवले लगानी गर्ने गरि काम गर्न सकिने उक्त परियोजना नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुखले कार्ययोजना ल्याएमा लायन्स क्लव अन्तराष्ट्रिय काम गर्न तयार रहेकाको कार्यक्रमका बिशिष्ठ अतिथि खेतानले बताउनु भयो । लायन्स क्लव अफ नेपालगञ्ज सिद्धिविनायकका चार वटा ठूला परियोजनाहरु एम्वुलेन्स सेवा, लायन्स सिद्धिविनायक पार्क , लायन्स सिद्धिविनायक पञ्चेवाजा र लायन्स सिद्धिविनायक प्रवेश द्धार रहेको जसले गर्दा पश्चिम नेपालकै सशक्त क्लव रुपमा स्थापित रहेको र यसलाई अगाडी बढाउन आफ्नो कार्यकालमा प्रभावकारी भूमीका निवाह गर्ने लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एन नेपालका गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठले प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो ।

प्रवेशद्धार निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदिप गौचनको अध्यक्षता भएको कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर सेम राज शाक्य , आदर्श मा.बि. राँझाका प्राचार्य प्रकाश आचार्य ,समाजसेवी शान्ति ढकाल, उपभोक्ता समितिकी सदस्य उसा थापा भण्डारीले आफ्ना भनाई राख्नुभएको थियो भने, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्वर २० का अध्यक्ष कौशल कुमार धोवी ,वडा सदस्य चक्र बहादुर बुढा,लायन्स क्लवका नेताहरु लगायतका ब्यत्तिहरुको सहभागीता रहेबो थियो ।

Previous Post

भिजिट भिसामा जाने वार्षिक पौने तीन लाख, ४२ प्रतिशतभन्दा बढी महिला

Next Post

कर्णाली विकास बैंक घोटाला प्रकरण : अदालतमा थुनछेक बहस

Next Post
कर्णाली बैंक : १ सय ९ विरुद्ध मुद्दा

कर्णाली विकास बैंक घोटाला प्रकरण : अदालतमा थुनछेक बहस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

April 26, 2026
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

April 26, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

April 26, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सार्वजनिक बिदाको समयमा पनि अदालतबाट जरुरी न्यायिक सेवा प्रवाह हुने

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version