For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

बस्ती विकास गर्दै प्रदेश सरकार

byDainik Nepalgunj
August 9, 2025
in Blog
0 0
0
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२\०८३ का लागि लुम्बिनीका १२ वटा जिल्लामा खानेपानी पहुँच, बस्ती विकास र सहरी पूर्वाधारलाई समेट्ने बहुआयामिक योजनाका लागि बजेट विनियोजन गरेको छ । मध्यपहाडी लोकमार्गसँग आर्थिक पहुँच बढाउन सोही मार्गको वरिपरिको बस्ती विकासलाई प्राथमिकता दिन नीति प्रदेश सरकारले लिएको छ । जसले यातायातसँगै आर्थिक गतिशीलता प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । प्रदेश सरकारले सहरी विकास तथा खानेपानी मन्त्रालय मार्फत प्रदेशका १२ वटै जिल्लामा बस्ती विकास, खानेपानी र सहरी पूर्वाधारका २ हजार ७ सय ३८ वटा विभिन्न योजनाहरूका लागि बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले सहरी तर्फ आगामी आ.व.मा ४० किलोमिटर ढल निर्माण, ग्रामीण सडक ८ किलोमिटर, सडक पिच १६ किलोमिटर, पिसिसि सडक ८ हजार मिटर, फुटपाथ २ हजार मिटर, सरकारी भवन मर्मत १० वटा, जनता आवासको घर निर्माण सय वटा गर्ने लक्ष्य लिएको बताएको छ ।

बाँकेमा बस्ती विकासका लागि दर्जनौं योजना प्रदेश सरकारले बनाएको छ । जसका लागि बजेट पनि मन्त्रालयले बजेट विनियोजन गरेको छ । सहरी विकास तथा भवन कार्यालय बाँके मार्फत बाँके र बर्दियाका लागि बस्ती विकास सहित भवन पूर्वाधार निर्माणका २ सय २ वटा योजनाका लागि ५ लाखदेखि ७० लाख रूपैयाँसम्म विनियोजन गरेको छ ।

बाँकेका आठ वटै पालिकामा बस्ती विकासको योजनाका लागि बजेट विनियोजन गरेको मन्त्रालयले बैजनाथ गाउँपालिका वडा नं. ६ इश्वरी मावि एचगाउँदेखि गुरुवा गाउँ बस्ती विकास योजनाका लागि २५ लाख, बैजनाथकै गडहरी २ नं. चोकदेखि २८ घर हुँदै सामुदायिक वन सम्मको बस्ती विकासका लागि ५० लाख, जानकी गाउँपालिका गिजरागाउँदेखि लाइनपुर हुँदै अमृतपुर हात्तीपुलसम्म बस्ती विकासका लागि ५० लाख विनियोजन गरेको छ ।

त्यस्तै, खजुरा वडा नं. २ धौलागिरी पुलदेखि हुलाकी राजमार्गसम्म बस्ती विकासका लागि ५० लाख, बैजनाथ १ मिनीगाभर हुँदै अष्ट्रिच फर्मसम्म बस्ती विकास ५० लाख, राप्तीसोनारी झगडिया बस्ती विकासका लागि २५ लाख विनियोजन गरिएको छ ।

त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ बाँके नयाँ बस्ती विकास योजनाका लागि १० लाख, नेपालगन्ज वडा नं. १३ महापूर्वा गाउँ बस्ती विकासका लागि १० लाख, डुडुवा गाउँपालिका वडा नं. ३ उचुवा कब्रस्तानदेखि नयाँ मस्जिदसम्म बस्ती विकासका लागि २५ लाख, नेपालगन्ज वडा नं. १० र १४ आदर्शनगर गणेश मन्दिरदेखि परसपुरको बाटोमा बस्ती विकासका लागि ४० लाख, नेपालगन्जमा आपत्कालीन आश्रयस्थल निर्माणका लागि ४५ लाख, नेपालगन्ज वडा नं. ४ मा जेष्ठ नागरिक भवन निर्माण लागि १० लाख, मुस्लिम मुसाफिर खानाको भवन निर्माण नेपालगन्ज वडा नं. ३ मा र साहु समाजको भवन निर्माणका लागि १०÷१० लाख रूपैयाँ विनियोजन भएको छ ।

Previous Post

आज जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै

Next Post

मिस नेपाल २०२५ को अन्तिम प्रतिस्पर्धामा जगदीशवरी शाह

Next Post
मिस नेपाल २०२५ को अन्तिम प्रतिस्पर्धामा जगदीशवरी शाह

मिस नेपाल २०२५ को अन्तिम प्रतिस्पर्धामा जगदीशवरी शाह

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

March 10, 2026
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य बढ्यो

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version