For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कान्ति ताल बचाउन सयौं हस्ताक्षर, उपमहानगरलाई संरक्षणको दबाब

byDainik Nepalgunj
August 11, 2025
in News, मुख्य समाचार
0 0
0
कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ को सीमामा रहेको ऐतिहासिक कान्ति तालको सौन्दर्य र अस्तित्व जोगाउन चार सय स्थानीय बासिन्दाले संयुक्त हस्ताक्षर अभियान सञ्चालन गरी उपमहानगर प्रमुख प्रशान्त विष्टलाई बुझाएका छन् । नेपालगन्जमा गतसाता सञ्चालन गरिएको हस्ताक्षर अभियानमा संकलित हस्ताक्षर नगर प्रमुख विष्टलाई बुझाइएको हो ।

‘हस्ताक्षर अभियानले निकै राम्रो दबाब सिर्जना गरेको छ,’ अभियानको नेतृत्वकर्ता डा. विनोद कर्णले दैनिक नेपालगन्जसँग भने, ‘मेयरसा’बले नयाँ संरचना बन्न नदिने र सिमसार संरक्षणका लागि सकारात्मक रहने प्रतिबद्धता जनाउनु भएको छ ।’

प्राकृतिक सम्पदा संकटमा

ग्रिन नेपालगन्ज तथा क्लिन नेपालगन्जका संयोजक डा. विनोद कर्णका अनुसार, अतिक्रमण, फोहोर व्यवस्थापनको अभाव र संस्थागत बेवास्ताका कारण यो अमूल्य प्राकृतिक सम्पदा संकटमा परेको हो । उनले भने, ‘यदि तत्काल संरक्षण गरिएन भने कान्ति तालको जैविक तन्त्र मात्र होइन, जलचर, स्थलचर र चराचुरुङ्गीहरूको वासस्थान समेत पूर्ण रूपमा नष्ट हुने खतरा छ ।’

चार बुँदे मागपत्र

हस्ताक्षरपत्रमा ताल वरपरका सबै किसिमका अतिक्रमण तत्काल हटाउने, फोहोरमैला व्यवस्थापनका लागि दिगो समाधान ल्याउने, स्थानीय समुदायको नेतृत्व अनिवार्य गर्ने र २४ घण्टा निगरानीका लागि सुरक्षागार्डको व्यवस्था गर्नुपर्ने माग राखिएको छ ।

पर्यटन सम्भावना उच्च

हरित अभियन्ता हेमन्तराज काफ्लेले कान्ति ताललाई ‘नेपालगन्जको हरित गहना’ भन्दै संरक्षण भए यसलाई पर्यटकको प्रमुख गन्तव्य बनाउन सकिने बताउनुभयो। यहाँ विभिन्न प्रजातिका चराहरू, विशेषगरी विश्वमै दुर्लभ मानिने सारसको प्रजनन् स्थल रहेको चरा विज्ञहरूको भनाइ छ ।

२५ बिगाहा क्षेत्र, तर संरक्षण अभाव

करिब २५ बिगाहा क्षेत्रमा फैलिएको यस प्राकृतिक ताल वरिपरि उपमहानगरले इँटाको पर्खाल, रेलिङ, सात मिटर कालोपत्र सडक, डेढ मिटर फुटपाथ र दुई मिटर पार्किङ क्षेत्र निर्माण गरे पनि संरक्षणको कमीले पर्खाल भत्काउने, इँटा चोरी गर्ने, फोहोर फाल्ने र मादक पदार्थ सेवन गर्ने स्थानमा रूपान्तरण हुँदै गएको छ ।

नेपालगन्ज–२१ का वडाध्यक्ष राजकुमार शाहु तेलीले वडा कार्यालयले कान्ति तालको संरक्षणलाई गम्भीर रूपमा लिएको बताउँदै तत्काल सुधारात्मक कदम चालिने आश्वासन दिए ।

Previous Post

नेपालगन्जमा मनाइयो गाईजात्रा

Next Post

‘यो एनजिओ होइन, अभियान हो’

Next Post
‘यो एनजिओ होइन, अभियान हो’

‘यो एनजिओ होइन, अभियान हो’

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : किशोरीमा रक्तअल्पता र तौल समस्या

बाँके : किशोरीमा रक्तअल्पता र तौल समस्या

April 9, 2026
भाडा समायोजन गर्न व्यवसायीको माग

बढ्यो यातायातको भाडा

April 8, 2026
सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पौवाको स्थापना दिवस

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पौवाको स्थापना दिवस

April 8, 2026
सुन्दर बन्दै फुटपाथ, भत्काइदै संरचना

सुन्दर बन्दै फुटपाथ, भत्काइदै संरचना

April 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version