For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    रतन र श्रवणलाई सम्मान

    रतन र श्रवणलाई सम्मान

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

शिक्षा ऐनमा सबैको भावना समेटिने मुख्यमन्त्री आचार्यको विश्वास

byDainik Nepalgunj
August 18, 2025
in Blog
0 0
0
शिक्षा ऐनमा सबैको भावना समेटिने मुख्यमन्त्री आचार्यको विश्वास
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले बनाउन थालेको शिक्षा ऐनमा सबैको भावना समेटिने विश्वास व्यक्त गरेका छन् ।

शनिबार बुटवलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेश समितिसँगको छलफलमा मुख्यमन्त्री आचार्यले छुटेका र अपुग विषयलाई समावेश गरेर ऐन संशोधन हुने आश्वासन दिए ।

प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे र सचिव कृष्णप्रसाद शर्माले मुख्यमन्त्रीलाई चार बुँदे ज्ञापनपत्र बुझाउँदै शिक्षा क्षेत्रमा निजी विद्यालयको योगदानलाई बेवास्ता गर्न नहुने बताए । ज्ञापनपत्रमा निजी विद्यालयलाई गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति, परीक्षा शुल्क, पोसाक र यातायात निःशुल्क गर्नुपर्ने जस्ता प्रावधान लगानी विरोधी रहेको भन्दै आपत्ति जनाइएको छ ।

प्याब्सनले तत्काल सच्याउनुपर्ने माग राख्दै १० प्रतिशत छात्रवृत्ति दिने प्रचलनलाई निरन्तरता दिनुपर्ने र छात्रवृत्तिअन्तर्गत भर्ना, वार्षिक र मासिक शुल्क कायम गर्नुपर्ने प्रस्ताव गरेको छ ।

प्याब्सनद्वारा लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र

‘शिक्षा सुधारमा सैद्धान्तिक बहसको सुरुवात’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनालाई विशेष ४ बुँदे ज्ञापनपत्र बुझाउँदै शिक्षा क्षेत्रमा सैद्धान्तिक बहसको प्रारम्भ गरेको भनेको छ ।

नेपालगन्जमा आइतवार आयोजित कार्यक्रममा प्रमुख अतिथि मन्त्री तिमिल्सिनालाई ज्ञापनपत्र बुझाउँदै प्याब्सनले संस्थागत विद्यालयहरूलाई नीतिगत रूपमा सबल बनाउन सरकार जिम्मेवार बन्नुपर्ने माग गरेको हो । ‘केन्द्रको निर्देशनअनुसार प्रदेशस्तरमा सञ्चालित यो कार्यक्रमलाई प्याब्सनले आफ्नो आन्दोलनको औचित्य स्पष्ट पार्ने अवसरका रूपमा लिएको छ,’ प्याब्सन नेपालगन्जका उपाध्यक्ष हेमन्तराज काफ्लेले भने ।

कार्यक्रममा प्याब्सनका प्रदेश वरिष्ठ सल्लाहकार ऋषिकेश जिसीले आन्दोलनका चार मुख्य बुँदाहरू विश्लेषण गर्दै, ‘यो केवल आन्दोलन मात्र होइन, शिक्षा क्षेत्रमा दीर्घकालीन सुधार र स्पष्टताका लागि सुरु गरिएको बहस हो,’ भन्ने धारणा व्यक्त गरे ।

कार्यक्रमको सभापतित्व गरेका प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्यले मन्त्रीलाई सम्बोधन गर्दै संस्थागत विद्यालयहरूको योगदानलाई राज्यले बेवास्ता गर्न नहुनेमा जोड दिए । उनले भने, ‘सरकारले शिक्षा क्षेत्रलाई सुदृढ बनाउन सोच–विचारपूर्वक कदम चाल्न जरुरी छ । संस्थागत विद्यालयलाई सहकार्यको साझेदारका रूपमा स्वीकार गरिनुपर्छ ।’

कार्यक्रमको सहजीकरण गरिरहेका प्याब्सनका प्रदेश सहसचिव राजेन्द्र आचार्यले हालको शैक्षिक नीतिगत चुनौती, विद्यार्थी पलायन र विद्यालयहरूको अस्तित्वसम्बन्धी संकटका बारेमा विस्तृत जानकारी प्रस्तुत गर्दै सरकार र निजी क्षेत्रबीच संवाद अपरिहार्य रहेको औंल्याए ।

बाँके, बर्दिया लगायतका जिल्लाबाट कार्यक्रममा सहभागी ५० भन्दा बढी विद्यालय सञ्चालकहरूले पनि संस्थागत विद्यालयको भविष्यबारे खुलेर चिन्ता व्यक्त गरेका थिए ।

प्याब्सनले बुझाएको ज्ञापनपत्रलाई मन्त्री तिमिल्सिनाले गम्भीरतापूर्वक लिएको बताउँदै, शिक्षा क्षेत्रमा सरकार र निजी विद्यालयबीच सहकार्यको आवश्यकता अझै बढेको टिप्पणी गरे ।

Previous Post

आर्थिक क्रान्ति अधुरै : विप्लव

Next Post

बागेश्वरी मन्दिर परिसरमा सामुदायिक सरसफाई

Next Post
बागेश्वरी मन्दिर परिसरमा सामुदायिक सरसफाई

बागेश्वरी मन्दिर परिसरमा सामुदायिक सरसफाई

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पशुपति नगरमा २१ लाखको योजना

पशुपति नगरमा २१ लाखको योजना

May 8, 2026
‘फोर बेटर्स मोडल भिलेज’ शुभारम्भ

‘फोर बेटर्स मोडल भिलेज’ शुभारम्भ

May 8, 2026
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

घरदैलोमै राहदानी, प्रभावकारी बनाइँदै हुलाक

May 8, 2026
रुपालाई राष्ट्रिय पत्रकारिता पुरस्कार

रुपालाई राष्ट्रिय पत्रकारिता पुरस्कार

May 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version