For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

byDainik Nepalgunj
January 30, 2024
in मुख्य समाचार
0 0
0
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा
Share on FacebookShare on Twitter

मुलुक प्रादेशिक संरचनामा गएपछि नेपालगन्जले प्रशासनिक अधिकार गुमायो । तत्कालीन मध्यपश्चिम विकास क्षेत्रका क्षेत्रीय कार्यालय सुर्खेत, बुटवल, दाङ सारिए । सुर्खेत, बुटवल र दाङमा प्रशासनिक कामकाज भए पनि करोडौंका संरचना नेपालगन्जमा अलपत्र अवस्थामा छन् । यहाँबाट हुने प्रशासनिक काम अहिले प्रदेश मुकामबाटै हुने भएपछि नेपालगन्जले ठूलो क्षति भोग्नु पर्‍यो । यसले नेपालगन्जको प्रशासनिक मात्र होइन आर्थिकरुपमा समेत प्रत्येक्ष प्रभाव पर्‍यो ।

यसको प्रत्येक्ष प्रभाव अहिले बजारमा देखिएको छ । अहिले यसलाई मलहम लगाउने एउटा सम्भावित ढोका खुलेको छ । त्यो हो, ‘माउण्टेन फ्लाइट ।’ यसले यहाँको प्रशासनिक अधिकार त पुनर्जागृत गराउने छैन तर, जुनरुपमा आर्थिक क्षेत्रमा परेको प्रभाव थियो त्यसलाई भने केही सम्बोधन गर्नेछ । दुई वर्षको निरन्तर प्रयासपछि मानसरोवर दर्शनका लागि नेपालगन्जबाट माउण्टेन फ्लाइटको सफल परीक्षण भएको छ । यो पश्चिम नेपालकै लागि सुखद पक्ष हो ।

यो नेपालगन्जको लागि ठूलो अवसर भएको पर्यटन व्यवसायीहरु बताउँछन् । ‘माउण्टेन फ्लाइटको सफल परीक्षण भएको छ,’ नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘यो सफल भयो भने पर्यटनसँगै यहाँको आर्थिक गतिविधिमा महŒवपूणर् उपलब्धि हुन्छ ।’ यसले यहाँको पर्यटन क्षेत्रमा केही आशा जगाएको उनको भनाइ छ । यो उडान परीक्षण सफल भएमा भारतीय पर्यटकहरु मानसरोवर दर्शनका लागि माउण्टेन फ्लाइट गर्न आउने उनी बताउँछन् । मानसरोवर विश्वका हिन्दुहरुको गन्तव्य भएको भन्दै त्यहाँ पुग्न विश्वको सबैभन्दा छोटो रुट नेपालगन्ज भएको उनले बताए । ‘यसभन्दा पहिला पनि महँगो शुल्क तिरेर मान्छे जाने आउने गथ्र्ये,’ उनी भन्छन्, ‘त्यो व्यावसायिक थिएन ।’ सिजनको समयमा सयौं भारतीय धार्मिक पर्यटकहरु मानसरोवर पुग्ने गर्छन । नेपालगन्जबाट हुम्लाको सिमकोट यात्रापछि उनीहरु मानसरोवरसम्म स्थलमार्ग हुँदै पुग्छन् ।

यसले भारतीयसँगै विश्वका धार्मिक पर्यटकका लागि सजिलो हुने र यहाँको पर्यटन व्यवसायमा थप मद्दत पुग्ने उनी बताउँछन् । ‘परीक्षण उडान सफल भएको छ,’ उनले भने, ‘अब यसलाई नियमित माउण्टेन उडान गर्नुपर्छ ।’ यो नियमित भयो भने नेपालगन्ज मात्र होइन, पश्चिम नेपालको विकासमा कोसेढुंगा सावित हुने उनको भनाइ छ । यसले यहाँको सकारात्मक आशा जगाएको उनी बताउँछन् ।

नेपालगन्जबाट एक घण्टा १५ मिनेटमा मानसरोवरको दर्शन गरेर फर्किन सकिनेछ । यसले यहाँको एउटा सम्भावना प्रारम्भ भएको छ । यसलाई एयरलाइन्स र यहाँका व्यवसायीले निरन्तरता दिन जरुरी रहेको पर्यटन व्यवसायी बताउँछन् । पूर्वी नेपालमा भने यसभन्दा अघिदेखिनै व्यावसायिक माउण्टेन फ्लाइट हुँदै आएका छन् । यहाँ पर्यटकको रुचि धेरै छ । नजिकैबाट हिमालको अवलोकन गर्न सकिने हुँदा माउण्टेन फ्लाइट पर्यटकका लागि आकर्षक हुन्छ । पश्चिममा पनि विश्वकै पवित्र धार्मिकस्थल कैलाश पर्वत र मानसरोवरसँगै कयौं हिमाली दृश्य अवलोकन गर्न पाइने हुँदा नेपालगन्जबाट हुने माउण्टेन फ्लाइट आवश्यक छ ।

एकदमै नजिकबाट एकैपटकमा चीनको तिब्बतस्थित कैलाश पर्वत र मानसरोवर दर्शन देख्न सकिने पर्यटन व्यवसायी केशव न्यौपानेले जनाए । कोभिड-१९ पछि र आर्थिक संकटपछिको अवस्थालाई सुधार गर्ने अपेक्षा गरिएको छ । नेपाली भूभागमा यसरी उडान गरिएको पहिलोपटक भएको श्री एयरलाइन्सले जनाएको छ । नेपालगन्जबाट नेपाली, भारतीय र विदेशीलगायत धार्मिक पर्यटकहरु आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महŒवपूणर् उपलब्धि हुन सक्ने श्री एयरलाइन्सका प्रवन्धक (कर्पोरेट) अनिल मानन्धरले जनाए । सोमबार गरिएको पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको उनको भनाइ छ । उक्त उडानमा क्याप्टेन प्रफुल्ल बैद्य र राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालकदलका पाँचजना सदस्यसहित उडान भरिएको थियो । आगामी दिनमा नेपालगन्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौंस्थित पशुपतिको समेत दर्शन गराउने योजना रहेको उनको भनाइ छ ।

Previous Post

सोनाहा जातिको पेशा संकटमा

Next Post

त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

Next Post
त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुन्दर वाटरपार्कभित्र लुकेको पीडा : ट्री गार्डमै कैद रुखहरू

सुन्दर वाटरपार्कभित्र लुकेको पीडा : ट्री गार्डमै कैद रुखहरू

March 19, 2026
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

March 19, 2026
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

March 19, 2026
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

March 19, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version