For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

मानव बेचबिखन विरुद्ध तीनै तहको सरकारबीच सशक्त सहकार्यको अपरिहार्यता

byDainik Nepalgunj
September 5, 2025
in विचार
0 0
0
मानव बेचबिखन विरुद्ध तीनै तहको सरकारबीच सशक्त सहकार्यको अपरिहार्यता
Share on FacebookShare on Twitter

पृष्ठभूमि
मानव बेचबिखनको प्रकृति फेरिएर छ तर प्रवृत्ति फेरिएको छैन् । आज दलालहरू फुलबुट्टे कपडा लगाइकन घाटीँमा रुमाल बेरेर सुनका सिक्री लगाएर घरदैलोमा आउदैनन् । उनीहरूले फरक तरिका, फरक फरक प्रविधि र फरक माध्यमबाट समाजका सोझासाझा व्यक्ति र परिवारलाई जालमा फसाउने गरेकाछन् । जबकि हेर्ने हो भने आजको युगमा विभिन्न अपराधहरूमध्ये सबैभन्दा क्रूर र अमानवीय अपराध मानव बेचबिखन हो । मानव बेचबिखन तथा ओसारपसार केवल कानूनी अपराध मात्र होइन्, यो सिगों मानवताको अपमान पनि हो । विश्वका विभिन्न देशहरूमा लाखौं मानिसहरू हरेक वर्ष विभिन्न प्रलोभनमा परेर र पारिएर बेचबिखनमा पर्ने गर्छन् । हाम्रो समाजमा गरिब, अशिक्षित, बेरोजगार तथा विपन्न वर्गका मानिसहरू यस अपराधको मुख्य शिकार बन्छन् । विशेष गरी महिला र बालबालिका बढी प्रभावित हुने समूह हुन् । तथापि अहिलेको समयमा युवा जमात पनि यसको दुष्चक्रमा परिरहेकाछन् , त्यो पनि शैक्षिक छात्रवृत्ति र रोजगारको प्रलोभनमा परेर । युवाहरूलाई खास गरी रोजगार, विवाह, अध्ययन वा उज्ज्वल भविष्यको सपना देखाएर तस्करहरूले उनीहरूलाई झुक्याउने गरेकाछन् । अनेकौं बालबालिका, महिला तथा पुरुषहरू यस अपराधको शिकार भइरहेका छन् । यो केवल व्यक्तिगत समस्या होइन् , यो राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गम्भीर चुनौती बनिसकेको छ । नेपालजस्तो भौगोलिक रूपमा चौतर्फी खुला सीमा भएको देशमा मानव बेचबिखन रोकथामका लागि अझ उच्च सतर्कता र संयन्त्र आवश्यक छ । यस कार्यमा संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारबीच सशक्त सहकार्यको अपरिहार्यता रहेकोछ ।

संघीय सरकारले मानव बेचबिखन तथा ओसारपसार रोकथाम गर्नका लागि कानुनी संरचना निर्माण, अन्तर्राष्ट्रिय सम्झौता, नीतिगत व्यवस्था तथा सीमा सुरक्षा बललाई मजबुत र बलियो बनाउन सकृयता साथ पहल गर्न आवश्यक रहेकोछ ।

प्रदेश सरकारले सचेतना अभिवृद्धि कार्यक्रम, पुनस्र्थापना गृह निर्माण र संचालन गर्नुपर्ने, सुरक्षित आश्रयस्थलको व्यवस्थापन गर्नु पर्ने साथै रोजगारमुखी तालिम संचालनमा सक्रिय भूमिका खेल्नु पर्ने आवश्यक रहेकोछ ।

स्थानीय सरकारले समुदायस्तरमै सचेतना, विद्यालयस्तरमा चेतनामूलक पाठ्यक्रम र विद्यार्थीहरूलाई जानकारी दिने खालका अभ्यास, जोखिममा परेका परिवारको पहिचान गरी मानव बेचबिखनबाट बचाउनका लागि सचेतनाका साथै रोजगारीको अवसर सृजना गर्न प्रत्यक्ष पहल र निगरानी गर्नुपर्नेछ ।

जबसम्म तीनै तहका सरकारबीच हातेमालो र साझा अभियान हुँदैन् तबसम्म यो दुष्चक्र अन्त्य गर्न कठिन नै हुन्छ । समाज, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकको सहकार्यले मात्र यो अपराधलाई जरैदेखि उखेल्न सकिन्छ । किनभने मानव बेचबिखन केवल अपराध मात्र होइन्, यो मानव सभ्यता र नैतिकताको अपमान हो। यसलाई नियन्त्रण गर्न राज्य, नागरिक समाज, सञ्चारमाध्यम, युवा पुस्ता र सम्पूर्ण नागरिकले आ आफ्नो स्तरबाट निर्वाह गर्न सक्ने जिम्मेवारी लिनुपर्छ । यस अपराधलाई पूर्ण रूपमा अन्त्य गर्न हरेक व्यक्ति सचेत र सजग हुनु अति जरूरी छ । त्यसैले यसबाट बच्न र बचाउनका लागि तीन तहको सरकार र नागरिक समाज मीडिया लगायत हाम्रो साझा प्रतिवद्धताको आवश्यक छ । अन्ततः मानव बेचबिखन विरुद्धको लडाइँ तीनै तहका सरकार र सरोकारवालाहरूले आ आफ्नो दायित्व बोध र जिम्मेवारी निर्वाह गर्न सहजता होस् भनी यस पालिको नारा नै राखिएकोछ ।

तीनै तहका सरकार मिली गरौँ हातेमालो, मानव बेचबिखनको हटाऔँ दुष्चक्र जालो जबसम्म तीनै तहका सरकारबीच हातेमालो र साझा अभियान हुँदैन, तबसम्म यो दुष्चक्र अन्त्य गर्न कठिन हुन्छ । मानव बेचबिखनका केही प्रमुख कारणहरू यस प्रकार रहेकाछन् । गरिबी र ेरोजगारी बेचबिखनमा पर्नुको कारण मध्ये नै हो । रोजगारी र जीविकोपार्जनका विकल्प नहुँदा मानिसहरू सजिलै प्रलोभनमा परिहाल्छन् र बेचिन
पुग्छन् ।

अशिक्षा र सचेतनाको कमीका कारणले गर्दा तस्करहरूले अपनाउने तस्करीका तरिका वा कानुनी अधिकार एंव व्यवस्थाबारे आवश्यक जानकारी नहुँदा त्यस्ता व्यक्तिहरू सजिलै ठगिन्छन् र बेचिन्छन् ।

लैंगिक विभेदका कारण समाजमा महिला र बालबालिकाहरूलाई कमजोर वा परनिर्भर ठान्ने सोच व्यापक छ । यसै सोचले गर्दा उनीहरूसंग गरिने व्यवहारले उनीहरूलाई जोखिममा पार्छ ।

खुला सीमाना र कमजोर कानुनी व्यवस्था पनि बेचबिखनको प्रमुख कारण मध्येका कारण हुन् ।खुला सीमाना र कमजोर कानुनी व्यवस्थाका कारण सुरक्षा संयन्त्र प्रभावकारी हुन नसकेकोले त्यसको फाईदा उठाइ तस्करहरूले सजिलै अपराध गर्छन् र सजायबाट पनि आफुलाई जोगाउन सफल भइहाल्छन् ।
अवैध श्रमशोषण र यौन व्यापार पनि यसको मुख्य कारण भित्र पर्दछ । यसको बढ्दो मागका कारण राष्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा अवैध काम र यौन व्यवसायको मागले यस अपराधलाई बढावा दिइरहेको छ र मानव बेचबिखन भइरहने गरेकोछ ।

मानव बेचबिखनका कारण पर्ने प्रभावहरू
मानव बेचबिखनले केवल बेचबिखनमा परेकालाई मात्र असर पार्दैन् । यसले सम्पूर्ण मानव समाजलाई नै गहिरो असर पु¥याउँछ । प्रत्यक्ष रूपमा बेचबिखनमा पर्ने पीडितको शारीरिक, मानसिक र सामाजिक जीवन सखाब पारिदिएको हुन्छ । साथै पीडितको परिवार र समाजमा दीर्घकालीन आघात पर्छ । यस अमानवीय अपराधले राष्ट्रको छवि, देशको विकास र सामाजिक संरचनामा समेत नकारात्मक असर पार्छ ।

यसको रोकथामका उपायहरू
यस अपराधलाई रोकथाम गर्न तीनै तहको सरकारले आ आफ्नै स्तरबाट आवश्यक कदम चाल्नुपर्ने आवश्यक रहेकोछ । शिक्षा र सचेतना बढाउनका लागि विद्यालयदेखि समुदायसम्म निरन्तर सचेतना अभियान चलाउनुपर्ने हुन्छ । रोजगारको अवसर सृजना गर्नका लागि ग्रामीण तथा विपन्न वर्गलाई आत्मनिर्भर बनाउन आयआर्जनमुलक र शीपमुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । कानुनी कडाइ गर्नुपर्ने जसले गर्दा तस्करलाई कडा सजाय दिने र पीडितलाई न्याय दिने प्रभावकारी कानुनी व्यवस्था हुनु पर्नेछ । सीमा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्यका साथ सीमा निगरानीलाई थप सशक्त बनाउनुपर्नेछ । यसका साथै पीडित पुनःस्थापना गर्न र गराउनका लागि उद्धार गरिएका व्यक्तिलाई स्वास्थ्य, शिक्षा, रोजगारी र सम्मानसहित समाजमा पुनःस्थापना गर्नुपर्नेछ ।

निष्कर्ष
मानव बेचबिखन केवल अपराध मात्र होइन्, यो मानव सभ्यता र नैतिकताको अपमान नै हो । यसलाई नियन्त्रण गर्न राज्य, नागरिक समाज, सञ्चारमाध्यम, युवा पुस्ता र सम्पूर्ण नागरिकले साझा जिम्मेवारी लिनुपर्छ। जबसम्म हरेक व्यक्ति सचेत र सजग हुँदैन्, तबसम्म यस अपराधलाई पूर्ण रूपमा अन्त्य गर्न असम्भव नै देखिन्छ । त्यसैले यसको उन्मूलन र नियन्त्रणका लागि हाम्रो साझा प्रतिवद्धता आवश्यक छ । आखिर मानव बेचबिखन विरुद्धको लडाइँ केवल सरकारको मात्र जिम्मेवारी होइन् , यो हाम्रो सामूहिक दायित्व हो । त्यसैले नै यसपालिको नारा रहेकोछ ,
तीनै तहका सरकार मिली गरौँ हातेमालो,
मानव बेचबिखनको हटाऔँ दुष्चक्र जालो ।

Previous Post

सीमा नाकामा अपमानको अनुभव

Next Post

भेटेनरीले सार्वजनिक गर्यो १० करोडबढीको बार्षिक कार्यक्रम

Next Post
भेटेनरीले सार्वजनिक गर्यो १० करोडबढीको बार्षिक कार्यक्रम

भेटेनरीले सार्वजनिक गर्यो १० करोडबढीको बार्षिक कार्यक्रम

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version