For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सीमा नाकामा अपमानको अनुभव

byDainik Nepalgunj
September 4, 2025
in News, मुख्य समाचार
0 0
0
सीमा नाकामा अपमानको अनुभव
Share on FacebookShare on Twitter

भारतीय पर्यटकमैत्री व्यवहारको माग

‘पर्यटक नेपाल प्रवेश गर्नेबित्तिकै स्वागत होइन, चेकजाँचका नाममा दुःख पाइन्छ भने बसाइँ लम्बिँदैन, फेरि फर्कने इच्छा पनि मारिन्छ’—लुम्बिनी प्रदेशका पर्यटनमन्त्री प्रचण्ड बिक्रम न्यौपानेको यो भनाइले सीमाक्षेत्रमा भारतीय पर्यटकले भोगिरहेको वास्तविकता उजागर ग¥यो ।

नेपालगन्जमा गण्डकी–लुम्बिनी प्रदेशबीच आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले सुरक्षाकर्मीको व्यवहारमै सुधार ल्याउनुपर्ने भाव व्यक्त गरे । उनीहरुको भनाइमा, सीमा पार गर्ने भारतीय पर्यटकलाई आत्मीयता देखाउन नसक्दा नेपाल भ्रमणको छवि कमजोर बनेको छ ।

प्रदेश सांसद अम्बिका काफ्लेले सीमा नाकाबाटै सुरु हुने असहज अनुभवले लुम्बिनी र बर्दियाजस्ता सम्भावनायुक्त गन्तव्य ओझेलमा पर्न सक्ने चिन्ता व्यक्त गरिन् । भारतीय पर्यटकहरुले नेपाली सुरक्षाकर्मीबाट चेकजाँचका नाममा विभिन्न झन्झट खेप्दै आइरहेको गुनासो आफूले सुनेको उल्लेख गर्दै त्यसको सहजीकरणका लागि विभागीय मन्त्रीले पहल गर्नुपर्ने काफ्लेले बताइन् ।

कार्यक्रममा सहभागी पर्यटन व्यवसायीहरुले पनि ‘पर्यटकलाई रोक्ने होइन, आकर्षण बनाउने व्यवहार आवश्यक छ’ भन्दै सुरक्षाकर्मी र निजी क्षेत्रबीच तालमेलको माग गरे ।

कार्यक्रममा सरोकारवालाहरुले स्पष्ट सन्देश दिए–नेपालमा भारतीय पर्यटक बढाउने हो भने पहिलो कदम नै सीमा नाकामा सहज, सम्मानजनक र आत्मीय स्वागत हुनुपर्छ ।

लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीच पर्यटन अन्तर सम्बन्ध खोज्ने उद्देश्यले नेपालगन्जमा विहीवार अन्तरक्रिया गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि, मन्त्री न्यौपानेले भने, ’पर्यटकहरु भित्र्याउन र उनीहरुको बसाइँ लम्ब्याउन अन्तर प्रदेशबीच समन्वय र सहकार्य जरुरी छ ।’

आफूले सुरुदेखि नै सुरक्षा चेकजाँचका नाममा पर्यटकहरुले अनावश्यक दुःख पाइरहेको गुनासो सुन्दै आएको उल्लेख गर्दै मन्त्री न्यौपानेले समस्या समाधानका लागि सुरक्षा निकायका अधिकारीहरुसंग पटकपटक छ्लफल गरे पनि सुरक्षा निकायले पहल नगरेको टिप्पणी गरे ।

आयोजक नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा भारतीय पत्रकारहरुले नेपालप्रति भारतीय पर्यटकको आकर्षण निकै भएपनि सुरक्षाका नाममा गरिने व्यवहारले समस्या पारेको सुनाए ।

नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख युवराज गुरुङ, नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजिव शाह, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भिमबहादुर रानाभाट लगायतले बोलेको कार्यक्रममा वक्ताहरुले पर्यटनमैत्री सुरक्षा व्यवहारमा जोड दिएका थिए ।

नाट्टा बाँकेको समन्वय र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्धकत्वमा भएको कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले नेपालका पर्यटकीय क्षेत्रमध्ये ८० प्रतिशत पर्यटकलाई राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्र अवलोकन गर्न आउने गरेको बताए । आन्तरिक तथा वाह्य पर्यटकलाई भ्रमणका लागि बाँके निकुञ्जभित्र आवश्यक सबै पूर्वाधारहरु तयार गरिएको बताउँदै उनले त्यहाँसम्म पर्यटकलाई लैजाने वातावरण पर्यटन व्यवसायीले गर्नुपर्ने बताए ।

बाँके निकुञ्जकै अगाडि भएर दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरु बाघ हेर्न भन्दै बर्दिया निकुञ्ज गइरहँदा बाँकेमै रहेका बाघबारे आवश्यक प्रचारप्रसार हुनै नसकेको पंगेनीको भनाइ छ । ‘समन्वयकारी भूमिकाका लागि सबै निकायको खाँचो छ, पर्यटन व्यवसायीले थप पहलकदमी लिन जरुरी छ’ उनले भने ।

कार्यक्रममा नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भारतीय र आन्तरिक पर्यटकहरुलाई पोखरासम्म पु¥याउनका लागि आफ्ना पहलकदमीबारे जानकारी दिए । ‘तर, हाम्रा प्रयासहरुमा राज्यका निकायको सहयोगी भूमिका भएन,’ यसअघि सीता एअरको जहाज चार्टर गरेर नेपालगन्ज–पोखरा ४० फ्लाइट गराइएको स्मरण गर्दै उनले भने, ‘अहिले बुद्ध एअरले साप्ताहिक नियमित तीन फ्लाइट सञ्चालन गरिरहेको छ ।’

Previous Post

लेखक शर्मा र कवि श्रेष्ठलाई सम्मान

Next Post

मानव बेचबिखन विरुद्ध तीनै तहको सरकारबीच सशक्त सहकार्यको अपरिहार्यता

Next Post
मानव बेचबिखन विरुद्ध तीनै तहको सरकारबीच सशक्त सहकार्यको अपरिहार्यता

मानव बेचबिखन विरुद्ध तीनै तहको सरकारबीच सशक्त सहकार्यको अपरिहार्यता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version