For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

‘डी.एन.’ अर्थात् पुस्तान्तरणको विम्ब

byDainik Nepalgunj
September 5, 2025
in विचार
0 0
0
‘डी.एन.’ अर्थात् पुस्तान्तरणको विम्ब
Share on FacebookShare on Twitter

आफ्नो उमेर बढे झैँ मैले दैनिक नेपालगन्जको अंक र वर्ष बढेको सम्झन्छु । मलाई अझै स्मरण छ त्यो दिन जब श्यामश्वेत रूपमा मेरो हातमा दैनिक नेपालगन्ज पत्रिका थियो । म सानै थिएँ, तर पढ्ने लेख्ने धेरै रहर भएको हुनाले र अझ आफ्नै बाबाको नेतृत्वमा पत्रिका भएको हुनाले पनि त्यसतर्फ मोह बढ्यो, अझ त्यसमा पनि दैनिक नेपालगन्जसँग गहिरो सम्बन्ध स्थापित भयो ।

१५ वर्ष अघि जब सम्यक मिडिया हब प्रा.लिले दैनिक नेपालगन्ज पत्रिकाको बागडौर औपचारिक रूपमा आफुले थामेर थालनी गर्यो, त्यसमा पनि जब २०६१ सालतिरको माओवादीको सशस्त्र द्वन्द्वको समयमा बाबा (झलक गैरे) समाचारदाताका रुपमा काम गरेको सम्झन्छु । त्यसपछि आफ्नै अग्रसरतामा दिनरात एक गरेर २०६८ सालदेखि जोखिम उठाएर गरेको परिश्रमको फल स्वरूप आज सम्यक मिडिया हब प्रा.लिले १५ औं वर्षमा र दैनिक नेपालगन्जले २९ औं वर्षमा सफलताको एउटा अनुकरणीय छवि बोकेर प्रवेश गरेको छ ।

मैले सानै देखि मेरो बाबाबाट सुनिआएकी थिए कि ‘प्रतिस्पर्धा अरुसँग होइन, आफैंसँग गर्ने हो, हिजोको दिनभन्दा मैले आज के नयाँ गरे त भन्ने विषयमा ख्याल गर्ने हो ।’ त्यसै सन्दर्भमा मैले दैनिक नेपालगन्जलाई जोड्न चाहें । हिजोको समयमा ब्लाक एन्ड ह्वाइटका साथ साथ अघि बढेको पत्रिका आजको लुम्बिनी प्रदेशमै सर्वोत्कृष्ट रङ्गीन र नेपालगन्ज पहिलो ब्रडशीट पत्रिका बन्न सफल रहयो । यति मात्र कहाँ हो र आफ्नो स्वरूपका साथसाथै दैनिक नेपालगन्जले पुस्तान्तरण गर्न पनि अब्बल सावित भयो ।

कहाँ सजिलो थियो होला माओवादी कालखण्डमा निरन्तर समाचार प्रवाह गर्न तर निडरता र साहसका बाबाको काम देखें । सोही ढंगबाट कोरोना कालका समय पनि समय आफ्नै मुठ्ठीमा राखेर सकुन्जेल पत्रिका समयमै पाठक कहाँ पुगेको थियो दैनिक नेपालगन्ज । समय प्रतिकुल हुँदा भौतिक रुपमै सुचना प्रवाहमा निरन्तरता दिइरहेको दैनिक नेपालगन्ज जस्तोसुकै प्रतिकुल समयमा पनि आफु अनुकुल समयलाई बदलेर आफ्नो कार्ययोजनालाई साकार पार्दै अघि बढिरह्यो ।

मेरो भनाइ तर्फ जाने हो भने मिडिया भनेको सत्यता प्रस्ट्‌याउने अस्त्र हुनुपर्छ भन्ने हो । जहाँ झुट, भ्रष्टचार, ठगी र कानुन विपरीतका कार्य भइरहेको छ त्यहाँ सत्य झल्काउने काम मिडियाले गर्नपर्छ । लोभ लालचमा नलागेर आफ्नो व्यक्तिगत स्वार्थ नहेरी देश र समाजको भलो चिताउने र हितका लागि लड्ने काम मिडियाले गर्नपर्छ । न्यायका लागि सदा तत्पर रहनुपर्छ मिडिया । हो यिनी सबै कार्यविधिमा सत–प्रतिशत आफुलाई उभ्याउन सफल भएकाले नै आज दैनिक नेपालगन्जले सफलताको शिखर चुमेको छ ।

म जस्ता अर्थात नयाँ पुस्ताका मानिसहरुका लागि पठनपाठनमा मात्र सिमित नभई दैनिक नेपालगन्जले इ–पेपर ( मोबाइलमै पत्रिका), अडियो–भिडियोका साथ समाचार, स्थानीय विचार र सूचना प्रवाह गर्न ’डि एन वाच’ र डिजिटल प्लेटफर्ममा ‘दैनिक नेपालगन्ज’ नामक अनलाइन त्यही माथि सामाजिक सञ्जाल जहाँ विश्व अटेको छ, त्यहाँ आफ्नो बिम्ब पुस्तान्तरण यस दैनिक नेपालगन्जले गर्न सफल भएको छ । साथै, अहिले आई. टी अर्थात सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा केहि नयाँ कार्यक्रम ल्याउने तयारीमा देशभरिमै उत्कृष्टमा पन पर्ने आई. टी इन्जिनियरहरुसँग समन्वय गरिरहेको छ ।

हिजो भन्दा आज जहिल्यै पनि केहि न केहि नयाँ कार्यक्रम दैनिक नेपालगन्जले पस्किरहेकै छ। विगत लामो समयदेखि दैनिक नेपालगन्ज परिवार कै परिश्रमले आज दैनिक नेपालगन्ज एउटा उत्कृष्ट ब्रान्डको रुपमा स्थापित भएको छ भन्ने मलाई लाग्छ ।

विश्वभर कोभिड–१९को महामारीले आर्थिक मन्दीको समयमा समेत जन–मानसको हौसला बढाउन सँधै तत्परता देखाउँदै दैनिक नेपालगन्ज सँधै अग्रसर रहिरह्यो ।

यस वर्ष सम्यक यात्राको १५ औं वर्ष प्रवेशलाई एउटा सामाजिक अभियानसँग जोडेर अगाडी बढाउन आवश्यक परामर्श र हातेमालो गर्न खोजिएको छ । खासगरि ५० वर्षपछिका महिलाहरुको सक्रिय व्यक्तिगत स्वास्थ्य तथा सामाजिक सक्रियतामा सम्यक मिडिया हब प्रा.लिको सघन चासो हो ।

यस वर्ष सम्यक यात्राको १५ औं वर्ष प्रवेशलाई एउटा सामाजिक अभियानसँग जोडेर अगाडी बढाउन आवश्यक परामर्श र हातेमालो गर्न खोजिएको छ । खासगरि, ५० वर्षपछिका महिलाहरुको सक्रिय व्यक्तिगत स्वास्थ्य तथा सामाजिक सक्रियतामा सम्यक मिडिया हब प्रा.लिको सघन चासो हो । यो आयोजना महिला सशक्तिकरण र उहाँहरूको स्वास्थ्य संवेदनशीलता ÷ सचेतना जगाउन उत्प्रेरित गर्ने दृष्टिले आयोजना गरिएको हो । यसमा मुख्यतः ५० वर्ष उमेर नाघ्नु भएका महिलाहरू प्रतिस्पर्धीका रुपमा अग्रपंक्तिमा रहनुहुनेछ बाँकी जुनसुकै उमेरका महिला पुरुष उत्प्रेरणाका लागि सहभागिता जनाउन सक्नुहुनेछ । यस अभियान अन्तर्गत बिहान ६ः३० बजे नेपालगन्जको बीपी चौकदेखि धम्बोझी चौकसम्म हजुरआमाहरूबीच प्रतियोगितात्मक दौड सञ्चालन हुनेछ ।

सो अवसरमा सबैले उत्साहपूर्वक उपस्थित भई हजुरआमाहरूलाई हौसला दिनुका साथै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता देखाउने अवसर हुनेछ । त्यस लगत्तै कार्यक्रमको मुख्य आकर्षण अन्तरपुस्ता संवाद– ‘बोल्छिन् हजुरआमा’ सत्र हो, जहाँ युवा पुस्ताले पुराना पुस्ताबाट जीवनका अनुभव, मूल्य, संस्कार र प्रेरणादायी कथाहरू प्रत्यक्ष रूपमा सुन्नेछन् । यो समाजका लागि एउटा अनुकरणीय अभियान बन्ने छ ।

सम्यक टिम लिडरको परिवारसँगको नाता भन्दा म एउटा लेखक र दैनिक नेपालगन्जको नियमित पाठकका रूपमा यस सम्यक मिडिया हब प्रा.लिलाई १५ औं वर्ष प्रवेशको र दैनिक नेपालगन्ज पत्रिकालाई २९ औं वर्षको असीम शुभकामनाका साथै आगामी दिनमा अब राष्ट्रिय पत्रिकाको रुपमा देख्न पाउँ भन्ने इच्छासँगैको शुभकामना ।

Previous Post

विचार

Next Post

‘द गोल्डेन ग्र्याण्ड मा’ हुँदै

Next Post
‘द गोल्डेन ग्र्याण्ड मा’ हुँदै

‘द गोल्डेन ग्र्याण्ड मा’ हुँदै

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेतृत्व छनोट प्रक्रियामा संघ

नेतृत्व छनोट प्रक्रियामा संघ

April 11, 2026
सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

April 11, 2026
भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

April 11, 2026
गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

April 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version