For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

पालिका प्राथमिकतामा स्वस्थ बच्चा, स्वस्थ समाज

byDainik Nepalgunj
September 7, 2025
in विचार
0 0
0
पालिका प्राथमिकतामा स्वस्थ बच्चा, स्वस्थ समाज
Share on FacebookShare on Twitter

यसपालिको यात्रामा मैले सडक सञ्जाल र शहरको विकास भएको देखेँ, पूर्वदेखि पश्चिमसम्मै। धनकुटा होस् वा झापा, मोरङ होस् या सुनसरी, भरतपुर होस् वा बुटवल–भैरहवा, लमही–घोराही होस् या नेपालगन्ज, जवरजस्त अगाडि बढेको छ ।

बर्दियाको गुलरिया अब नचिने जस्तै भएको छ भने टिकापुर उस्तै छ । सडक हेर्ने हो भने नेपालगन्ज–टिकापुर अब धुलो खाँदै जानुपर्दैन । नेपालको महत्वपूर्ण कर्णाली नदीमाथि बनेका दुई पुलले बर्दिया र कैलालीबीचको सम्बन्ध झन् गहिरो बनाएको छ । विकास नियमितता र निरन्तरको प्रक्रिया भए पनि, केही नभएको होइन, भएकोलाई व्यवस्थित र दीर्घकालीन बनाउन चाहिँ आवश्यक देखेँ । स्थानीय र जनप्रतिनिधिसँग छलफल गर्दै क्रमशः लेख्दै जाने नै छु ।

यो पटक यात्रामा मैले धेरै पालिका प्रमुख÷उपप्रमुख र कर्मचारीहरूसँग पनि भलाकुसारी गर्ने मौका पाएँ । गाउँ–शहरका समुदायका विभिन्न विचार बोकेका व्यक्तिहरूसँग प्रत्यक्ष संवाद पनि गरेँ। मानिसहरू भेट्दा निराशा व्याप्त छ, आवेग चढ्दो छ, यति हुँदाहुँदै पनि केही त सानै भए पनि विकास भएका छन्, सुधार भएका छन् भन्ने स्वीकारोक्ति पनि पाएँ । गर्न खोजिएको छ, पहल भइरहेको छ । यही यात्रा र कामको सिलसिलामा कैलाली पुग्दै गर्दा जानकी गाउँपालिकाका अध्यक्षसँगको संवाद र उहाँका प्रयास तथा प्राथमिकतामा परेका विषयलाई तपाईंहरू माझ राख्नेछु ।

गणेशजी मेरा पुराना मित्र हुनुहुन्छ । उहाँ पत्रकारितामा जमेर बस्नु भएको थियो, यही कारणले एक दशकभन्दा बढीको सम्बन्ध थियो । यसपाली म टिकापुर पुगेपछि गणेशजीलाई खबर गरेँ– ‘तपाईँको शहर आएको छु अध्यक्षज्यू ।’ झमक्क साँझमा फोन आयो– ‘हेलो, आजै भेट्ने कि भोलि बिहान ?’ मैले भने– ‘तपाईँलाई सहज हुने समयमा भेटौँ ।’ दुई जनाको सल्लाहअनुसार बिहान चिया खाएर गफ्फिने भइयो ।

सात बजे म होटलको परिसरमा टहलिँदै गर्दा उही पुरानो होन्डा बाइकमा हुइकिएर आउनुभयो। (मेरो अनुमान थियो, स्कर्पियो वा अन्य कुनै सवारीमा आउनुहुन्छ होला, तर म गलत ठहरिएँ।) सामान्य अनौपचारिक हाई–हेल्लोपछि प्रस्ताव आयो– ‘चिया यतै खाने कि पालिका तिर जाने ?’ उहाँको प्रश्न नसकिँदै मैले भने– ‘पालिका तिरै जाऔँ ।’ म उहाँको बाइकमा पछाडि बसेँ, हामी दुगौली तिर हुइकियौँ ।

बाइकको पछाडि बसिरहँदा पनि हामी गफ गरिरहेका थियौँ, ओर्लिएपछि पनि गफ्फिन छाडेनौँ । म पश्चिम कैलालीसम्म पुग्नुको कारण बताउँदै थिएँ । कार्यालय परिसर पुग्यौँ, पालिकामा बिहानै चहलपहल थियो । आज विपद् व्यवस्थापनको बैठक रहेछ, डब्ल्यूएफपीले आयोजना गरेको । हाम्रो गफ निरन्तर चलिरह्यो। गफमा पूर्व–पालिका अध्यक्ष पनि थपिनुभयो । तीन जनाले चिनी हालेको र नहालेको दुई कप चिया खाइ सक्दा पालिकाले गर्न खोजेका, गरिरहेका र गर्न नसकेका थुप्रै विषयमा बहस गर्न भ्यायौँ । त्यो गफमा म गणेशजीसँग अलिक पत्रकारझैँ देखिएको थिएँ– एकपछि अर्को प्रश्न तेर्साउँथेँ ।

झन्डै ५६ प्रतिशत थारु समुदाय रहेको जानकी गाउँपालिकामा राम्रो पत्रकार र सशक्त सञ्चारगृहमा कार्यरत व्यक्तिले आफ्नो पेशा पत्रकारिता चटक्कै छाडेर जनप्रतिनिधि बन्ने दृढताका साथ चुनाव लडेर निर्वाचित हुनुभयो – गणेश चौधरी । त्यतिबेला उहाँ अगाडि चुनौतीका पहाड थिए । थारु बहुल समुदाय, त्यो पनि विभिन्न कारणले पछाडि परेको आफ्नै समुदायलाई अगाडि बढाउनु चट्टान फोर्नु जत्तिकै थियो । शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सडक– अनेक विषयमा भएका बग्रेल्ती समाचार आफैं लेख्ने मान्छे । पत्रकारिता गर्दा समुदायका मसिना लाग्ने विषय पनि गहिरो अध्ययनसहित उठाउने उहाँ, आज स्थानीय सरकार प्रमुख भएको तीन वर्ष पुगिसकेको छ ।

मैले उहाँलाई निर्वाचित भएको केही समयपछि नै (तीन वर्ष अगाडि) पालिकाको कार्यालयमै भेटेको थिएँ । त्यतिबेला पनि पत्रकारकै शैलीमा सोधेको थिएँ– ‘तपाईँले कार्यकालभर गर्ने प्रमुख पाँच काम के–के हुन् ? प्राथमिकता कसरी छुट्याउनुभएको छ ?’ उहाँको पत्रकार बानी हटेको थिएन । फररर जवाफ आयो– पहिलो सुशासन, दोस्रो शिक्षा, तेस्रो समयपालन, चौथो मानव संसाधन व्यवस्थापन र पाँचौँ स्वास्थ्य र कृषि ।

अहिले तीन वर्षपछि फेरि भेट्दा मैले त्यही प्रश्न तेर्साएँ– ‘तपाईँका केही प्राथमिकताका काम थिए, लक्ष्य कत्तिको वा कति प्रतिशत पूरा भयो ?’ मुस्कुराउँदै भन्नुभयो– ‘मेरो पहिलो प्राथमिकतामा शिक्षा थियो र अहिले पनि छ । केही गर्न खोजेको छु, अवरोधहरू अनेक छन् । एउटा काममा अदालतबाट हारियो, त्यसपछि त्यो लक्ष्य त्यही सक्कियो ।’ उहाँ हाँसे पनि अनुहारमा काममा आएको अवरोधको विरक्ति देखिन्थ्यो ।

जानकी गाउँपालिकाको गुणस्तरीय शिक्षा प्रयास
विद्यार्थी संख्या कम भएका विद्यालयलाई ‘मर्ज’ गर्ने अभियानलाई अध्यक्ष चौधरीले पहिलो प्राथमिकतामा राख्नु भएको थियो । तर शिक्षक, अभिभावक र व्यवस्थापन समितिले सफल हुन दिएनन् । अदालतमा मुद्दा चल्यो, अन्ततः पालिकाको विपक्षमा निर्णय आयो । पहिलो गाँसमै ढुंगा लाग्यो ।

तर, चौधरीले हार मान्नु भएन । उहाँले सबैभन्दा धेरै विद्यार्थी भएका कालिका माविका प्रधानाध्यापकलाई ल्याएर शिक्षकहरूसँग भेट गर्नुभयो, शिक्षामा काम गरेका विज्ञ व्यक्तिहरू ल्याएर पालिकाभरिका शिक्षकलाई कार्यशालामा सहभागी गराउनुभयो, शैक्षिक मेला गर्नुभयो । अझै पनि उहाँको प्रयास जारी छ । हालै पालिकाले नीतिगत रूपमा विद्यालयका विद्यार्थीले ४ जीपीए ल्याए विद्यार्थी र विद्यालय दुवैलाई नगद पुरस्कार दिने घोषणा गरेको छ । त्यस्तै व्यवहारिक शिक्षाका लागि कृषिमा विद्यार्थीलाई उत्पादन गर्न प्रोत्साहन गर्ने कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।

सुशासनमा अब्बल पालिका
आफ्नै पुरानो मोटरसाइकलमा हुइकिएर पालिका र समुदाय वरपरका काममा लागिपर्ने अध्यक्षले सुरुदेखि नै सरकारी तथा गैर–सरकारी संस्थाको क्रियाकलापलाई एकीकृत प्रणालीमा लैजान थालनी गरेका थिए । अहिले पालिकाभित्र गरिने अधिकांश क्रियाकलाप समन्वयमै हुन्छ ।

चौधरीले पालिकामा हुने अनावश्यक खर्च कटौती गरेका छन् । सुशासनमा सुदूरपश्चिमकै पालिकामध्ये अब्बल देखिएको छ जानकी गाउँपालिका । उहाँ सामान्य जीवनशैली अपनाउनुहुन्छ, न भिन्न सचिवालय छ, न त अघि–पछाडि गार्ड । कुराकानीकै क्रममा उहाँले भन्नु भयो – ‘प्रमुखहरू बोलाइएको कार्यक्रममा अध्यक्ष÷प्रमुखहरू एक्लै उपस्थित हुनेमा म मात्रै एक्लो हुँ ।’

कर्मचारी र जनप्रतिनिधि तोकिएको समयभन्दा पाँच मिनेट ढिलो गर्दैनन् । कुनै कार्यक्रम, बैठक, सेवाग्राहीका काम (प्राविधिक समस्या बाहेक) ढिलो हुँदैन । ‘पहिले समयको कुनै महत्व नै राख्दैनथ्यौँ, समयको ख्याल नगर्दा हामी पछि प¥यौँ,’ चौधरीको भनाइ थियो । पालिकामा कर्मचारीहरूले पनि त्यही बाटो समातेका छन् ।

स्वस्थ बच्चा, स्वस्थ समाज पहिलो प्राथमिकता
आउने पुस्ताका लागि पालिकाले सबै उपायमा काम गर्नेछ । सय जनामा १३ जनालाई सिकलसेल रोगको समस्या छ । यसमा विज्ञहरूसँगको परामर्श निरन्तर भइरहेको भए पनि जानकी गाउँपालिकाको प्राथमिकतामा ‘स्वस्थ बच्चा, स्वस्थ समाज’ नै छ ।
यसका लागि गर्भवती महिला, सुत्केरी आमा र बच्चाको स्वास्थ्यका विषयमा पालिकाले सम्पूर्ण शक्ति लगाएको छ । विभिन्न सरोकारवाला संघ–संस्था, व्यक्ति तथा राजनीतिक दलहरू भने अस्पताल निर्माणमै जोड दिँदै आएका छन् । यस कारण स्वास्थ्यमा खासै प्रगति गर्न नसकेको अध्यक्ष चौधरी निराश देखिए पनि, नियमित स्वास्थ्य सेवाबाहेक गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने अडानमा पालिका काम गरिरहेको छ ।

कृषि र अन्य विकास प्रयास
कृषि उपजलाई बजार व्यवस्थापन गर्न कृषि एम्बुलेन्स प्रयोग र त्यसका लागि बजार खोज्ने काम पालिकाले आफैँ गरिरहेको छ । पालिकाको क्षेत्रभित्र पर्ने वनलाई आयको स्रोत बनाउन प्रयोग गर्ने नीति अघि सारिएको छ ।
अन्य विकासका कामहरू पनि पूर्वाधार विकासका लागि विविध रूपमा भइरहेका छन् । कामको क्रममा आउने अनावश्यक झमेलाले भने अध्यक्ष चौधरीलाई कहिलेकाहीँ थकित बनाउँछ । तर उहाँ हाँस्दै भन्छन् – झमेलाले थाकेको छैन । बरु ‘नपढ्ने र नगर्ने’ लाई हाई सन्चो हुने रहेछ । अचेल म धेरै ठाउँमा मानिसलाई भन्ने गर्छु– ‘नपढ्नु र नगर्नु’ नै हाई सन्चो ! ( हेटौडा निवासी लेखक शर्मा शैक्षिक जागरणमा पनि सक्रिय छन् ।)

Previous Post

नेपालगन्जमा ‘द गोल्डेन ग्र्याण्ड मा’

Next Post

एमाले : पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत

Next Post
उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

एमाले : पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने अधिकांश प्रतिनिधिको अभिमत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सहकारीका सदस्यलाई वित्तीय साक्षरता

सहकारीका सदस्यलाई वित्तीय साक्षरता

May 10, 2026
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version