For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आगजनीले उपमहानगरपालिका कार्यालय ध्वस्त

byDainik Nepalgunj
September 12, 2025
in News, मुख्य समाचार
0 0
0
आगजनीले उपमहानगरपालिका कार्यालय ध्वस्त
Share on FacebookShare on Twitter

सेवा सुचारु हुन समय र खर्च धेरै

जेनजी आन्दोलनको क्रममा नेपालगन्ज उपमहानगरपालिका कार्यालय जलेर खण्डहर बनेको छ । भदौ २४ गते दिउँसो प्रदर्शनकारीहरूले उपमहानगरपालिकाको गेट फोडी आगजनी गरेर भित्र पसेका थिए ।

भौतिक पूर्वाधार सहितका सम्पूर्ण महत्वपूर्ण कागजातहरू जलेर नष्ट भएपछि नेपालगन्ज उपमहानगरपालिकाले अस्थायी रूपमा सेवा प्रवाह ठप्प भएको छ ।

आगजनीका क्रममा फोहोर उठाउने ट्याक्टरहरूमा समेत आगजनी भएपछि सहर सरसफाई कार्य ठप्प भएको छ । जसले गर्दा सडकमा फोहोरको थुप्रो लाग्न थालेको छ ।

‘आन्दोलनको क्रममा नेपालगन्ज उप महानगरपालिकामा आगजनीले भोलिको दिनमा आउने चुनौती धेरै छन्, त्यसमा सबैभन्दा प्रमुख चुनौती नगरको फोहर ब्यवस्थापन नै हो,’ क्लीन नेपालगन्ज, ग्रीन नेपालगन्जका फाउण्डर डा. विनोद कर्णले आफ्नो भनाइ सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘समस्या समाधान नहुन्जेल सकभर आफ्नो फोहोर सडकमा नफालौ, फोहोर ब्यवस्थापनमा सबैले हातेमालो गरौं !!’,
उपमहानगरपालिकाले कागजात र अभिलेखहरू सुरक्षित नभएकाले तत्कालका लागि नियमित सेवाप्रवाह गर्न असम्भव भएको जानकारी दिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले सेवा स्थगनले परेको असुविधा प्रति दुःखी हुँदै परिस्थिति सामान्य हुने वित्तिकै सम्पूर्ण कर्मचारीहरू सेवा प्रवाहमा जुट्न समेत अनुरोध गरेका छन् । यसअघि उपमहानगरपलिकामा कर्मचारीहरूले नगरपालिका भवनको सरसफाई गरेका थिए ।

आगजनीबाट उपमहानगरपालिकाको गेटदेखि भवन संरचनासमेत जलेर ध्वस्त भएको छ । कार्यालयका हरेक कक्ष जलेका छन् भने महत्त्वपूर्ण कागजात तथा प्रणाली खरानी बनेका छन् । भवनमा समेत ठूलो क्षति पुगेको छ । अहिले केबल भित्ताहरू मात्र उभिएका छन्।

कार्यालयभित्र रहेका आधादर्जन बढी सवारी साधन जलेका छन् । ‘जो कोही भोलि आउने जनप्रतिनिधिदेखि कार्यासम्पादनमा आवश्यक सार्वजनिक सम्पत्तिमा आगजनीले कसैलाई फाइदा गर्दैन,’ आइतवारबाट सेवा प्रवाह गर्न सकिन्छ की भन्नेबारे परामर्श थालेको जानकारी दिंर्दै नगरप्रमुख प्रशान्त विष्टले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जवासीको साझा सम्पत्ति ध्वस्त पारिएको छ, मन रुने अवस्था छ ।’

नगर प्रमुख विष्टका अनुसार, पूर्ण रूपमा सेवा सुचारु गर्नका लागि फर्निचर, कम्प्युटर, इन्टरनेट प्रणाली र सफ्टवेयरलगायत पूर्वाधार पुनःजडान गर्नुपर्ने अवस्था छ ।

जनताको आफ्नो सम्पत्तिमा कसले किन आगजनी गरेको भन्ने खोजी गरि दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग जनप्रतिनिधिदेखि नागरिकको छ । ‘यसरीनै दण्डहीनता रहयो भने भोलि जोकसैले जहिलेपनि अपराधमा अग्रसर हुन्छ,’ खरानी सफा गरिरहेका कर्मचारीले आक्रोशति हुँदै दैनिक नेपालगन्जसँग भने, ‘सबै खोजी गरेर कारबाही गरिनुपर्छ ।’

Previous Post

नेपाल–भारत सीमा नाका बन्द

Next Post

भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

Next Post
भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

भारतबाट फर्केका यात्रु बीच बाटोमै लुटिए

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : किशोरीमा रक्तअल्पता र तौल समस्या

बाँके : किशोरीमा रक्तअल्पता र तौल समस्या

April 9, 2026
भाडा समायोजन गर्न व्यवसायीको माग

बढ्यो यातायातको भाडा

April 8, 2026
सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पौवाको स्थापना दिवस

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पौवाको स्थापना दिवस

April 8, 2026
सुन्दर बन्दै फुटपाथ, भत्काइदै संरचना

सुन्दर बन्दै फुटपाथ, भत्काइदै संरचना

April 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version