For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

हजुरआमाको गुनासो : पुस्ताबीच दूरी बढ्दै

byDainik Nepalgunj
September 14, 2025
in News
0 0
0
हजुरआमाको गुनासो : पुस्ताबीच दूरी बढ्दै
Share on FacebookShare on Twitter

नयाँ र पुरानो पुस्तालाई एकै मञ्चमा ल्याउन ‘भन्छिन् हजुरआमा’

होटल सिटी प्यालेस नेपालगन्जको वागेश्वरी सभाहल शनिबार बिहान असाध्यै आत्मीय लाग्थ्यो । सम्यक मिडिया हबको १५ औँ वार्षिकोत्सवको अवसर, नाट्टा बाँके च्याप्टरसँगको सहकार्य, र कार्यक्रमको शीर्षक – ‘भन्छिन् हजुरआमा ! ’ नाम सुन्दै पुरानो परिवारको न्यानो सम्झना दिलाउने, संघर्ष, अनुभव र ज्ञानको पुस्तान्तरणका लागि गरिएको यो कार्यक्रमले वास्तवमा पुस्ताबीच बढ्दो दूरीको कथा उजागर ग¥यो ।

कार्यक्रममा बोल्ने हजुरआमा पुस्ता, अर्थात् जेष्ठ महिलाहरूको आवाजमा एउटै गुनासो मिसिएको थियो – ‘हामी एक्लो छौँ ।’

कारण के ? उनीहरूको उत्तर प्रष्ट थियो – नयाँ पुस्ता मोबाइल र सामाजिक सञ्जालमा डुबेर बस्छ, हामीसँग कुरा गर्न उनीहरुसँग फुर्सद हुँदैन ।

दैनिक नेपालगन्जको विशेष कार्यक्रम ‘द गोल्डेन ग्र्याण्ड मा’ अन्तर्गत भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अहिले पुस्ताबीच सम्बन्ध टाढिँदै गएको तथ्यलाई मुख्य विषय बनाएर आफ्ना अनुभव र धारणा सार्वजनिक गरेका हुन् ।

नयाँ पुस्ता मोबाइल फोन र सामाजिक सञ्जालमा व्यस्त हुने भएकाले आफूहरू एक्लो महसुस गर्ने गरेको भनाइमा हजुरआमा–नातिनातिनाबीचको सम्बन्ध पहिले जस्तो आत्मीय र गहिरो नभएको गुनासो उनीहरूले प्रष्ट राखे ।

त्यसको समाधान के त ? ३८ वर्ष शिक्षण क्षेत्रमा बिताएकी शिक्षिका सुशीला शर्माले अहिलेको समयमा अध्यात्मलाई शिक्षा प्रणालीसँग जोड्नुपर्ने आवश्यकता औंल्याइन् । अध्यात्मले मानिसलाई सादा जीवन र उच्च विचारतर्फ प्रेरित गर्ने भन्दै उनले सरकारी विद्यालयमा राजनीति र निजी विद्यालयमा भौतिकवाद बढी हाबी भएकोमा खेद प्रकट गरिन् । परिणामस्वरुप बालबालिकाहरुले आफ्ना परिवार, संस्कार, रितिरीवाज भूल्दै गएकोमा उनको चिन्ता थियो ।

शर्माको भनाइलाई कार्यक्रमस्थलमा उपस्थित सहभागीहरूले ताली बजाएर समर्थन जनाए । साँच्चिकै गुरुआमा उनले जीवनमा सफलता प्राप्त गर्न आफैंले निर्णय गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रमा मात्र नभई सहकारी, समाजसेवा र अध्यात्मिक यात्राबाट पनि आफूले निरन्तर प्रेरणा लिएको अनुभव बाँडिन् । उनका २ वटा धार्मिक पुस्तक प्रकाशित छन् ।

अन्तरपुस्ता संवाद, जहाँ नवपुस्ताका विद्यार्थीहरु सहभागी रहेको छलफलमा शिक्षासेवी र समाजसेवी मात्र नभई उद्यमशील महिलाको पनि सहभागिता थियो । महिला उद्यमी संघ बाँकेकी कोषाध्यक्ष र शिखर प्लाई उद्योगकी निर्देशक कुसुम दुग्गडले पैसाले मात्र सफलता प्राप्त गर्न सहज नहुने बताइन् ।

‘निरन्तर मेहनत र परिवारको साथले मात्र लामो समयसम्म सेवा गर्न सकिन्छ,’ करिब दुई दशकदेखि सामाजिक क्षेत्रमा सक्रिय उद्योगपति दुग्गडले महिलाहरूलाई संगठित गर्ने, नेतृत्व क्षमतामा उजागर गर्ने र उद्यमशीलतामा सहभागिता बढाउने अभियानमा आफू निरन्तर क्रियाशील रहेको जानकारी दिएदै भनिन् ।

लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले अमेरिकामा बिताएको करिब दुई दशक लामो अनुभव सुनाउँदै नयाँ पुस्तालाई आफ्नै देशमा मेहनत गर्न आग्रह गरिन् ।

अमेरिकामा दिनरात काम गरेर मात्र खानाको जोहो गर्ने कठिन जीवन स्मरण गर्दै उनले युवापुस्तामाझ भनिन्, ‘सपनाको देश भन्ने अमेरिकामा पनि सजिलो छैन, बरु आफ्नै देशमा पसिना बगाएर केही गर्न सकिन्छ ।’ श्रेष्ठले व्यापार, सामाजिक नेतृत्वदेखि राजनीति सम्मको लामो यात्रामा महिलाको सशक्तीकरण र सामाजिक जिम्मेवारीलाई निरन्तर अघि बढाइरहेको अनुभव विद्यार्थीहरुसँग बाँडिन् ।

२०७० सालको संविधानसभा सदस्य एवम् २०७४ सालमा प्रतिनिधिसभा सदस्य सरवत आरा खानमले महिलाहरुलाई अझै पनि घरबाहिर निस्कन सहज नभएको बताइन् । उनले आत्मबल बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै, गुणस्तरीय शिक्षा र नैतिक मूल्यले मात्र महिलालाई सशक्त बनाउन सक्ने धारणा राखिन् ।

तीन दशकभन्दा बढी समय राजनीतिमा बिताएकी नेतृ खानमले मुस्लिम समुदायको शिक्षा र अधिकारका लागि पनि निरन्तर काम गर्दै आएको अनुभव बाँडिन् । उनले अरवी भाषामा छात्राहरुलाई निःशुल्क घरमा पढाउदै आएको बताइन् ।

पत्रकार निशु जोशीले सहजीकरण गरेको कार्यक्रममा सहभागी सबै वक्ताहरूले वर्तमान समाजमा गुणस्तरीय शिक्षा र नैतिक मूल्यको आवश्यकता जोडले औंल्याए । उनीहरूको भनाइमा, पुस्ताबीच बढ्दो दूरी घटाउन शिक्षा र नैतिकताले मात्र भूमिका खेल्न सक्छ ।

समाजमा बढ्दो भौतिक मोह र प्रविधिप्रतिको निर्विवेकी आकर्षणले पारिवारिक सम्बन्ध कमजोर बनाएको गुनासो राख्दै वक्ताहरूले पारिवारिक संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकाले । कार्यक्रममा प्रस्तुत वक्ताहरू आफैं जीवनका विभिन्न क्षेत्रमा प्रेरणादायी यात्राबाट गुज्रिएका व्यक्तित्व थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले राजनीतिक र ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्र नेपालगन्जकी ब्र.कु. मुना दिदीले आध्यात्मिक चेतनाबारे विद्यार्थीहरुलाई मन्तव्य दिएका थिए ।

नेपालगन्जका विभिन्न विद्यालयबाट सहभागी ५० बढी विद्यार्थी, युवाहरुमाझको यो संवादलाई ‘द गोल्डेन ग्र्याण्ड मा’ परियोजना संयोजक सजल गैरेले संयोजन गरेकी थिइन भने पत्रकार सन्ध्या गैरेले कार्यक्रममा औपचारिक स्वागत गरेकी थिइन् । उनीहरु सबैलाई आयोजकले मायाको चिनो प्रदान गरेको जनाएको छ । कार्यक्रममा लुम्बिनी सभा सदस्य अम्बिका काफ्ले पनि आतिथ्य ग्रहण गरेकी थिइन् ।

‘द गोल्डेन ग्र्याण्ड मा’ अन्तर्गत शनिवार विहान स्वास्थ्य शिविरको आयोजना गरिएको थियो भने, त्यसलगत्तै दौडिन्छिन् हजुरआमा कार्यक्रममा ५० वर्ष उमेर पुरा गरेका सयबढी महिलाले दौड प्रतिस्पर्धामा भाग लिए । दौड अघि र पछि सहभागीको स्वास्थ्य चेकजाँच गरिएको थियो । निःशुल्क स्वाथ्य शिविरका लागि सिटिजन बैंक इन्टरनेशनलले आर्थिक साझेदारी गरेको थियो भने ‘हेल्थ याद आयो’ एप्स, औषधी व्यवसायी संघ बाँके र न्यूरो अस्पतालले सहकार्य गरेको आयोजक सम्यक मिडिया हबले जनाएको छ ।

हजुरआमा पुस्ताका संघर्ष, अनुभव र ज्ञानको पुस्तान्तरणका लागि गरिएको यो कार्यक्रमलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ ले प्रवद्र्धन गरेको थियो भने, शैक्षिक साझेदारका रुपमा गोल्डेन एबीसी, डायमण्ड होटल, डिसहोम इन्टरनेट, भीएमआई, जय मंगलम् सिमेन्टस्, केएल दुगड समूह, हेल्थ याद आयो एप्स, भरोसा सहकारी, डटवक्र्स् लगायतले सहकार्य गरेका थिए । ‘यो आयोजनाले नयाँ र पुरानो पुस्तालाई ब्रिजीङ गरेको छ,’ सह आयोजक नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘महत्वपूर्ण कार्यक्रमका सबै साझेदारलाई धन्यवाद ! यसको निरन्तरताका लागि आफुहरुको प्रयास रहेने उनको प्रतिबद्धता थियो ।

Previous Post

बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

Next Post

चौध प्रदर्शनकारीको मृत्यु, घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

Next Post
नेपालगन्जमै आमाको मृत्यु बढी

चौध प्रदर्शनकारीको मृत्यु, घाइतेको विभिन्न अस्पतालमा उपचार हुँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सहकारीका सदस्यलाई वित्तीय साक्षरता

सहकारीका सदस्यलाई वित्तीय साक्षरता

May 10, 2026
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version