For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

राजनीतिमा नयाँ पुस्ताको चासो र खवरदारी

byDainik Nepalgunj
September 15, 2025
in विचार
0 0
0
राजनीतिमा नयाँ पुस्ताको चासो र खवरदारी
Share on FacebookShare on Twitter

हप्ता दिनको मनको नैरश्यता गरुङ्गो भारीले यति धेरै कुराहरु खेल्यो कि जीवनको कैयौं बषौंसम्म नचलेको तुफानी आँधीले मन हलचल बनाई रह्यो । राजनीतिक र सामाजिक व्यथितिको वारे छरपष्ठान गर्ने रहर मलाई पनि छ, तर कैयौ सामाजिक जिम्मेवारी, पारिवारीक उत्तरदायित्वले थेचारिएको हृदय उकुसकुस बनाई बसिरहेको थिएं । तर, आफ्ना विचारलाई कुण्ठित गर्न सकेन कलम चलाउन वाध्य भएं ।

समसामयिक विश्व ब्यापी चुनौतीलाई सामानागरी देशलाई आत्मनिर्भरताको वाटोमा नेतृत्व प्रदान गर्न सक्ने प्लेमेकर वा चेन्जमेकर अथवा गेम चेन्जर नेतृत्वको खोजी नै राजनीतिमा सवैबाट खोजिएको नयाँपन हो । नेपालमा जव पार्टीहरुमा संकट आउन थाल्छ, त्यतिवेला नयाँको खोजी र बहस चल्न थाल्छ । नयाँ हुनका लागि आधारभूत विशेषता, लक्षण वा योग्यता के हुन सक्छन ? प्रचलित कानुनले तोकेको योग्यता वा अयोग्यता भन्दा बाहिर गएर, जनप्रतिनिधी छान्ने समयमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट खोजिएको नयाँले रुपान्तरण सम्भव हुन्छ वा हुदैन ? भन्ने वहस चलिरहंदा अहिलेको जेनजी विद्रोहले वर्तमान संविधान र प्रचलित कानुनमै समसामयिक सुधार तथा संशोधन अनिवार्य खोजेको देखिन्छ ।

भर्खरै भएको विद्रोहका कारण राजनीतिमा शुन्यमा ल्याएको छ । तर एउटा बहसले निकै उचाई प्राप्त गरेको छ, त्यो हो राजनीतिमा उमेर र योग्यता । भर्खरैको परिस्थितीले पनि यतिले राजनीति समस्या टार्न सकेन । राजनीतिक अनुभव हो वा पारिवारिक विरासत ? आर्थिक पृष्ठभूमि हो या सामाजिक भूमिका? पेशागत तथा व्यावसायिक योग्यता ? स्वच्छ चरित्र र सुशासनप्रतिको प्रतिवद्दता सवै योग्यताले स्थान नपाएपनि नेपाली राजनीति उत्कृष्ठ योग्यता पहिचानमा नै तीन दिनजति अल्मलियो । हुनत अहिले जेनजी विद्रोहले परम्परागत राजनीतमा नयाँ तरंग सिर्जना गरेको छ । जेनजी विद्रोहको बकपत्र हेर्दा यसले नयाँ अपेक्षा गरेको छ । जस्तो राजनीतिक एउटै ब्यतिmको रजगज नहोस्, राजनीतिक विरासतको रुपमा नरहोस, राजनीतिले नयाँ बुर्जुवा वर्गको सिर्जना नगरोस् । राजनीतिमा संलग्नहरु विभिन्न हत्कण्डा अपनाएर आजीवन राजनीतिमा टिकिरहने अवस्था नबनोस । जनता संधै शासित र नयाँ स्वरुपका प्रजाको रुपमा नरहून भनी राजनीतिलाई शुद्धीकरण गर्न सचेतनाको आवजको रुपमा यो विद्रोहलाई लिनु पर्ने हुन्छ । अव यो विद्रोहलाई फेशबुके वा सामाजिक सञ्जालमा फैलाउन खोजिएको अफवाहको रुपमा मात्रै लिनु हुदैन । २८ बर्षसम्म उमेर समुहका भाईवहिनीहरुले शासकीय प्रणाली र भ्रष्टार विरुद्ध उठाएको नयाँ विद्रोह हो ।

प्रजातान्त्रिक वा लोकतान्त्रिक अभ्यास हामीले सिक्दैछौ भन्ने छुट अव राजनीतिक दलहरुलाई छैन । पञ्चायतको अन्त्यपछि तीनवटा जनआन्दोलन र गणतन्त्रको स्थापनापश्चात दुईवटा संविधान हामीले भोगिसकेका छौं । ती संविधान लेख्नेहरुले अव एकअर्कालाई दोषारोपण गर्ने, संविधानको रक्षा र लोकतन्त्रको संस्थागत विकास गर्न तथा जनजीविकाको रक्षाको लागि अझ एकपटक मौका दिनुस भन्ने नैतिक अधिकार बाँकी छ, जस्तो लाग्दैन । संविधान अनुरुपको सामाजिक, आर्थिक व्यवस्था कायम गर्न नसकेपनि सत्तामा बसेका दल र तिनका नेतृत्वको विकल्पको खोजी नै अहिलेको विद्रोहले खोजेको नयाँपन हो । नयाँको आवज उठदै र नयाँको खोजी हुँदै गर्दा समसामयिक राजनीतिमा नयाँपन ल्याउनका लागि र रुपान्तरण गर्न हामीले गर्नै पर्ने सुधारहरु छन् ।

नेतृत्वको परिर्वन
संकटजन्य अवस्थामा देशले वृद्ध वा निरङ्कुश नेतृत्वलाई पनि स्वीकारर्ने अवस्था हुन्छ । त्यस्तो अवस्थमा नेतृत्वको निरन्तरता पनि स्वभाविक मान्नु पर्ने वाध्यता आउँछ । उदाहरणका लागि मलेसियामा महाथिर मोहम्मद, सिँगापुरमा लिक्वान यू चीनमा सी जिंग पिंग र रसियामा पुटिन नेतृत्वको लागि उमेर वा निरन्तरताले समेत जनतामा निराशा आएन । नेपालमा विद्रोह होस वा आन्दोलनको चरण होस वा आन्दोलन पश्चात जनताले नयाँपनको अनुभव गर्न पाएनन् । अर्काे महत्वपूर्ण पक्ष राजनीतिक नेतृत्वमा नपुगी संसदीय दल र सरकारको नेतृत्वको अवसर प्राप्त नहुने प्रावधानले नागरिकमा वितृष्णा पैदा भयो । दलभित्रपनि दलिय निरंकुस अभ्यासको परिपाटी विकास गर्दै जानु नेतृत्व परिवर्तनको वाधक बन्यो र नयाँपनलाई छेकवार लगायो । अव उप्रान्त यस्ता गलत अभ्यासलाई सुधारगरी लैजानु पर्छ ।

जेन–जी र युवा पुस्ता निकटता ः
सन् २००१ को आसपासमा जन्मिएका मिलेनियल्ज पुस्ता वा सन् १९९० पछि जन्मिएका जेनजी पुस्ता अहिलेका युवा शक्ति हुन । यिनको जनसंख्यामा मूल हिस्सा छ र मतदानको हिसावले यिनले निर्वाचनमा ठुलो प्रभाव पार्दछन । यी पुस्ता प्रविधिमा आधारित संचारमा अभ्यस्त हुन्छन र यिनको देशभित्र मात्र नभएर विश्वव्यापी भर्चुअल सम्बन्ध रहेको छ । आर्टिफिसियल इन्टेलिजेन्स वा कृत्रिम बौद्धिकतामा आधारित अवको पुस्तालाई राजनीतिले मूल धारमा ल्याउन सकेन वा ती पुस्ताको चासो र सरोकारलाई राजनीतिले सम्वोधन गर्न सकेन भने राजनीतिक परिदृश्य अनपेक्षित रुपमा परिवर्तन हुन्छ ।
सामाजिकीकरणको प्रक्रियामा वा राजनीतिक प्रक्रियामा ब्यक्तिले आफ्नो पुस्ता वा आफ्नो नजिकको पुस्ताको खोजी गर्दछ । नजिकको पुस्तासंग ब्यक्तिको भावनात्मक सम्बन्ध बलियो हुन्छ । जेनेरेशन निकटताबाट जोडिएनन् भने जेनजी हुन वा युवा राजनीतिबाट अलग हुँदै जान्छन र फरक धार वा समुहमा आवद्धता बढ्दै जान्छ । यदि हामीले प्लेटफर्म उपलब्ध गराउन सकेनौ भने बुवा वा आमा कुनै राजनीतिक विचारधारा वोक्यो भन्दैमा नयाँ पुस्ता त्यही विचारलाई स्वीकार गर्दछ भन्ने परिवेश पूर्णतः परिवर्तन भएको छ । अवपनि राजनीतिक रुपमा स्थानीय तह, संसद र सरकारमा नयाँ पुस्ताको चाहना अनुरुपको नेतृत्वलाई अवसर प्रदान नगर्ने हो भने परम्परागत राजनीतिबाट युवा विचलित हुने निश्चित छ ।

मुद्दा वा एजेण्डा प्रधान ः
कुनैपनि उमेर समुहका ब्यक्तिहरुलाई आजीवन उही विचारधारामा अड्याउने अवस्था अव रहदैन त्यसका लागि हरेक पार्टीको गतिशीलता अत्यन्त महत्वपूर्ण छ । नेपाली राजनीतिमा सर्वाधिक सुनिएका राष्ट्रियता, लोकतन्त्र, समाजवाद,जनजीविक, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद विरुद्धको आन्दोलन अव पुराना भईसके ।
अवका पुस्ताहरु संविधानको कार्यान्वयन वा संविधानको संस्थागत विकास, स्थिर सरकार लगाएका नारामा कुनै आकर्षण देख्दैनन । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि विदेशिनु अवस्थाको अन्त्य, २० देखि २५ प्रतिशत युवाशक्ति रोजगारको लागि विदेशमा रहेका छन, तिनको राजनीतिक सहभागिताको प्रश्न, रेमिटेन्सको सामाजिक साँस्कृतिक मुल्यको प्रश्न, जन्मदेखि मृत्युपर्यन्त राज्यको संरक्षणको आभास र प्रत्याभूतिलगायतका मुद्दाहरु सम्वोधनको आवश्यकता युवाले खोजी रहेको छ ।

तिव्र पूर्वाधार विकास ः
पर्यापर्यटन, साहसिक पर्यटन, नदीनालाहरु थुनेर तालतलैया विकास, जलविद्युत, पूर्वपश्चिम, उत्तर दक्षिण रेलवे यातायात र नदी करिडोरमा आधारित यातायात संजालीकरण लगायतका पूर्वाधार विकासबाट ग्रामीण बस्तीहरुलाई स्थायी बनाउन तथा जीवनयापनलाई उन्नत बनाउन सकिन्छ । यस्तै विकासको अगुवाई र निरन्तरता नै राजनीतिबाट खोजिएको नयाँपन हो ।

आर्थिक पाटोको सुधार ः
अनौपचारिक क्षेत्रमा रहेको स्रोतसाधन माथि नियन्त्रण, दलाली तथा मध्यस्थताको अन्त्य, जनता माथिको ऋणको भारलाई हटाउने, प्रतिब्यक्ति आम्दानी बढाउने, जीवनस्तर र गरिवीको अवस्थामा सुधार राजनीतिक क्षेत्रबाट गरिएका नयाँ अपेक्षा हुन ।

सुरक्षा र अपराध नियन्त्रण ः
आत्महत्या, दुर्घटना, लागुऔषध, बलात्कार, यौननजन्य दुब्र्यवहार र चोरी तस्करी लगायत सार्वजनिक सुरक्षाका चुनौती बढ्दो छन । अपराधका आधुनिक शैली र प्रवृतिले थप सुरक्षा चुनौती सृजना गरेको छ । शान्तिसुरक्षा र अपराध नियन्त्रणमा नयाँपन अहिलेको नागरिकको खोजी बनेको छ ।

राजनीतिक पेशाबाट सेवामा रुपान्तरण ः
राजनीति पेशाविहीनहरुको पेशा भयो । यसको शुद्धीकरणका लागि विना पेशाको मान्छेलाई राजनीतमा प्रवेश नदिने, राजनीतिक लाभको पदमा पटक पटक अवसर लिने संरचना र ब्यवस्था निलम्वन गर्ने । स्थानीय तहका निर्वाचन दलगतभन्दा माथि उठेर भाग लिने ब्यवस्था अंगिकार गर्ने । पछिल्लो अवस्थालाई नियाल्दा राजनीतिमा आउने सभ्रान्त वर्ग हुन वा पेशा बनाउने वर्ग हुन समाजमा नयाँ बर्गीय विभाजन ल्याएको छ । राजनीतिकर्मी र जनता तथा नागरिकवीचको सेवासुविधा र वर्गीय विभाजन मेट्नु राजनीतिमा खोजिएको नयाँपन हो ।

समयले कोल्टे फेर्यो ः
देश बन्दा वा नबन्दा त्यसबाट सवभन्दा बढी प्रभाव कसलाई पार्दछ । नागरिकले कानुनले प्रत्याभूत गरेका अधिकार उपभोग गर्न नपाउँदा कसलाई दोषारोपण गर्छन भन्ने विषयलाई केन्द्रमा राखेर राजनीतिक गति र दिशा तय गर्नुपर्ने वेला आयो । नयाँ भनेको यही भाद्र २४ र २५ गतेको पुस्ताको आवाज हो । श्रम, शिक्षा वा अन्य कुनै पनि वहानामा विदेश पठाएर रेमिटेन्स वा अन्य प्राप्तीमा सन्तोष मान्ने समयले कोल्टे फेरेको छ । देशमा असल प्रणालीको विकास सहित सुशासन वृद्धिबाट स्वाभिमान र स्थापित हुन सकोस, राजनीतिक व्यवसायको सट्टा सेवाको रुपमा स्थापित होस लगायतको परिवर्तन र सुधारको अपेक्षा राजनीतिमा खोजिएको नयाँपन हो ।

अन्त्यमा लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो, राजनीतिक दलको विकल्प सुधारसहितका राजनीतिक दल नै हुन । तसर्थ राजनीतिक दलले जनतामा नैराश्यता अन्त्य हुनेगरी कामलाई अगाडी बढाउन नसक्नु आजको विद्रोहको अवस्था हो । अव नागरिक श्रद्धा र सम्मान अभिब्यक्त हुने अवस्था सृजनागरी राजनीतिमा नयाँपन दिनैपर्ने कुरालाई सामान्य ठानिनु हुंदैन ।

Previous Post

नहुने भो ऐतिहासिक रामलिला

Next Post

जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

Next Post
जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

यस वर्ष २३ स्थानमा बर्डफ्लु

April 6, 2026
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

April 6, 2026
सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

सांस्कृतिक पर्वः ‘चैत बारुवाँ, सोरुवाँ र बिसुवाँ’

April 6, 2026
योगिनी कपः उद्घाटनमै आयोजकको जीत

योगिनी कपः उद्घाटनमै आयोजकको जीत

April 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version